पेजथ्री
-
२०७८ श्रावण ३०, शनिबार
युवराज लामा चलचित्र क्षेत्रमा कमब्याक गर्दै
चलचित्रकर्मी साथै राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामा चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् । ट्वीटरमा ट्वीट गर्दै उनले आफु चलचित्रमा कमब्याक गर्न लागेको घोषणा गरेका हुन् । ‘विभिन्न जिम्मेवारी र अभियानको कारण बिश्राम लिएको चलचित्र...
-
२०७८ श्रावण २८, बिहिबार
एक्टिङ प्रतियोगीताको विजेता घोषणा हुँदै
नयाँ कलाकारको खोजीमा शुरु भएको अभिनय प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ विजेताको नाम घोषणा हुने भएको छ । प्रतियाेगीताकाे आयोजक सुखावति मल्टि प्रोडक्सनले आउँदो भाद्र ५ शनिबार एक कार्यक्रमको आयोजना गरी विजेताको नाम घोषणा गर्न लागेको हो । शनिबार दिउँसो...
-
२०७८ श्रावण २६, मंगलबार
चलचित्रकर्मिहरुले खोप लगाउँदा सकारात्मक सन्देश प्रवाह भएको ठहर
चलचित्र विकास बोर्डको समन्वयमा चलचित्रकर्मीहरुले कोरोना भाईरस विरुद्धको खोप पाएका छन् । बोर्डको समन्वय र नेपाल चलचित्र कलाकार संघ (FAAN) को आयोजनामा एक हजार ५२६ जना चलचित्रकर्मीहरुले खोप लगाएका हुन् । ललितपुरमा सम्पन्न खोप कार्यक्रममा ललितपुर...
-
२०७८ श्रावण २५, सोमबार
आदिवासी दिवसको अवसरमा चलचित्र प्रदर्शन
आज विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना हुँदैछ । कोरोना महामारीमा संक्रमणको जोखिमको अवस्थामा भौतिक उपस्थितीमा कार्यक्रमहरु हुन नसकेपनि भर्च्युअल माध्यमबाट अन्तरक्रिया, छलफल कार्यक्रमहरु भइरहेका छन् । नेपालमा पनि संक्रमण...
-
२०७८ श्रावण २०, बुधबार
प्रवेशको नयाँ गीत ‘आउ तिमि’ सार्वजनिक
प्रवेश कुमार श्रेष्ठ, यो नाम अहिलेका संगीतप्रेमी युवाहरु माझ निकै चर्चित छ । सुमधुर स्वरका धनी प्रवेशका गीतहरु अहिले युवा पुस्तामाझ अझ विशेष गरी टिनएज ग्रुपमा निकै लोकप्रिय छन् । प्रवेशले आफ्नो युट्युब च्यानलमा प्राय गीतार एउटा बजाउँदै अन्य कलाकारका...
-
२०७८ श्रावण १९, मंगलबार
थ्री स्टारको भवनका लागि वडा १६ बाट २५ लाख
नेपाली फुटबल जगतमा चर्चित थ्री स्टार क्लबको भवन निर्माणका लागि ललितपुर महानगरपालिका– १६ ले २५ लाख रुपैयाँ विनियोजित गरेको छ । यसै क्रममा सो रकमको पहिलो किस्तास्वरुप क्लबलाई वडाबाट ९ लाख रुपैयाँ प्रदान गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच १६ वडाका...
-
२०७८ श्रावण १९, मंगलबार
बुद्धकालीन कथा ’अंगुलीमाल’ को चलचित्र बन्ने
बुद्धकालीन जातक कथा ‘अंगुलीमाल’ को चलचित्र बन्ने भएको छ । मध्यपुर थिमिमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोषणा गरिएको हो । सोही कार्यक्रममा चलचित्रका निर्माता सुरेन्द्र श्रेष्ठ र अंगुलीमाल कथाबस्तुका लेखक रामेश्वर भुजुबीच सहमति पत्रमा...
-
२०७८ श्रावण १८, सोमबार
पूर्व राज्यमन्त्री मानन्धरको साथमा वरिष्ठ निर्देशक जोशी सम्मानित
निवर्तमान शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको साथमा वरिष्ठ कलाकार तथा निर्देशक पवन जोशी सम्मानित भएका छन् । बुद्ध शान्त पार्क निर्माण समितिबाट आयोजित कार्यक्रममा पूर्व राज्यमन्त्री मानन्धर र वरिष्ठ निर्देशक जोशीको साथमा कलाकार र निर्माता...
-
२०७८ श्रावण १८, सोमबार
निफका विजेतालाई पुरस्कार प्रदान
चौथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) का विजेताहरुलाई पुरस्कार प्रदान वितरण गरिएको छ । गत बैशाख २३ देखि २७ गतेसम्म नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भर्चुअलको माध्यमबाट सम्पन्न सो चलचित्र महोत्सवका विजेतालाई पुरस्कार वितरण...
-
२०७८ श्रावण १३, बुधबार
भारतको सौन्दर्य प्रतियोगीताका प्रतियोगीलाई रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ
नेपालका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले भारतमा संचालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् । म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै...
-
२०७८ श्रावण ८, शुक्रबार
प्रधानमन्त्री देउवालाई चलचित्रकर्मिहरुको बधाई
कला तथा साँस्कृतिककर्मीहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई ज्ञापन गरेको छ । नेपाल साँस्कृतिक संघको तत्वावधानमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका कला र साँस्कृतिककर्मीहरुले प्रधानमन्त्री देउवालाइ बधाई तथा कार्यकाल सफलताको...
-
२०७८ श्रावण ६, बुधबार
अस्ताए कलाकार उत्तम नेपाली
वरिष्ठ कलाकार उत्तमप्रसाद कर्माचार्य अर्थात उत्तम नेपालीको निधन भएको छ । ८५ वर्षीय नेपालीको आज (बुधबार) बिहान साढे ४ बजे निधन भएको हो । नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो । स्वर्गीय नेपाली विगत तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग...
-
२०७८ श्रावण ६, बुधबार
गर्भवती प्रियंकाको आलोचना बढ्दै
एक महिलाको लागि गर्भावस्था निकै महत्वपूर्ण समय हो । प्रश्रव पीडा सहनु परेपनि आमा बन्नु हरेक महिलाको लागि जीवनकै सबैभन्दा सुखद र खुसीको क्षण हुने गर्दछ । त्योभन्दा अघि कौतुहलता, उत्सुकता र केही भयले भरिएको गर्भावस्थाको समय पनि कम खुसीको क्षण हुन्न ।...
-
२०७८ श्रावण ६, बुधबार
अरुण थापालाई सम्झे भक्तपुरका संगीतप्रेमीहरुले
भक्तपुरका संगीतप्रेमीहरुले गायक अरुण थापालाई सम्झेका छन् । स्वर्गीय गायक अरुण थापाको २२ औं पुण्य तिथिको अवसरमा मंगलबार भक्तपुरवासीले उनलाई सम्झिएका हुन् । गायक थापाको पुण्य तिथिको अवसरमा भक्तपुर सांगीतिक समाजले एक कार्यक्रमको आयोजना गरेको हो ।...
-
२०७८ श्रावण ४, सोमबार
ग्यान्पु स्टाइट सुरजवीरको ‘हाकुमैंचा’ सार्वजनिक
संचारकर्मी एवं चर्चित कलाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको नयाँ गीत ‘हाकुमैंचा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मध्यपुर थिमिमा आयोजित एक कार्यक्रममा मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले म्यूजिक भिडियोको लोकार्पण गर्नुभयो ।...
-
२०७८ श्रावण ४, सोमबार
चलचित्र कुईनेटो कोभिडको असर कम भएपछि प्रदर्शन हुने
मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको ब्यानरमा निर्मित चलचित्र ‘कुईनेटो’को शिर्ष गीत ‘धर्ती आकाश’ सार्वजनिक भएको छ । कमला जोशीले निर्माण गरेको चलचित्र कुईनेटोको उक्त गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हाृ । नायक श्रीदेव भट्टराई र...




