पेजथ्री
-
२०७८ जेठ २२, शनिबार
लकडाउनमा म्युजिक सिंगिंग स्टार प्रतियोगीता हुँदै
लकडाउनको समयलाई सदुपयोग गर्दै आफ्नो साँगितिक प्रतिभा उजागर गर्न आव्हान गर्दै गायन प्रतियोगीताको आयोजना भएको छ । ज्योति म्युजिकले ज्योति सिंगिंग स्टार कन्टेस्ट नामबाट साँंगितिक प्रतियोगीताको आयोजना गरेको हो । नेपालभाषा र नेपाली भाषाको गीतको अलग अलग...
-
२०७८ जेठ २०, बिहिबार
अमेरिकाबाट आयो अधुरो सपना
अमेरिकाको क्यान्सस् राज्यबाट गीतकार रीमा श्रेष्ठको पहिलो गीति एल्बम् ‘अधुरो सपना’ सार्वजनिक भएको छ । क्यान्ससमै आयोजित एक कार्यक्रमका बीच क्यान्ससमा रहेका नेपाली समाजसेवी, र गीतकार श्रेष्ठकै परिवारको उपस्थितीमा एल्बम सार्वजनिक गरिएको थियो ।...
-
२०७८ जेठ १९, बुधबार
अनलाइनबाटै बेली डान्स सिकाउँदै बिनु
बेली डान्सरको रुपमा स्थापित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएको छ । बिनुले अनलाइनमार्फत सात दिने बेली डान्स कार्यशाला सञ्चालन गर्न लागेकी हुन् । दर्शकहरुमाझ बेली रानीको उपनामले समेत परिचित बिनुले दर्जनौं...
-
२०७८ जेठ १९, बुधबार
प्रेमध्वज प्रधान कभर प्रतियोगीताका अन्तिम १२ को नाम घोषणा
कला स्टार अनलाइन प्रतिभा प्रतियोगीताका अन्तिम १२ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । गोल्डन भ्वाइस प्रेमध्वज प्रधानलाई श्रद्धान्जली स्वरुप आयोजना गरिएको प्रतियोगीताको दोश्रो चरणमा छनौट भएका टप ३० का बीचबाट टप १२ को छनौट गर्दै नाम घोषणा गरिएको हो । अब...
-
२०७८ जेठ १८, मंगलबार
कोरोना नियन्त्रणलाई प्राथमिकता दिन मदनकृष्णको सरकारलाई आग्रह
हास्य सम्राटसमेत भनिने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफुले कोरोनारुपी विषलाई मज्जाले पचाएको बताएका छन् । कोरोना संक्रमित भएपछि उपचाररत वरिष्ठ कलाकार श्रेष्ठले आफ्नो फेसबुक पेजमा स्टाटस अपडेट गर्दै यद्यपि आफ्नो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ भने...
-
२०७८ जेठ १८, मंगलबार
भीम तुलाधरको ‘दोष’ बाहिरियो
नेपालको पप संगीत क्षेत्रमा वरिष्ठ गायक भीम तुलाधरको गीत ‘दोष’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा नेपालका पप सम्राट भनिने वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गर्नुभयो । कार्यक्रममा नेपालमै पहिलो पटक...
-
२०७८ जेठ १७, सोमबार
भीम तुलाधरको ‘दोष’ भोलि सार्वजनिक हुँदै
नेपालका चर्चित पप गायक भीम तुलाधरको नयाँ म्यूजिक भिडियो ‘दोष’ भोलि सार्वजनिक हुने भएको छ । गायक तुलाधरले आफ्नो फेसबुक वालमार्फत भोलि म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको घोषणा गरेका हुन् । भोलि जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीत सार्वजनिक गर्न...
-
२०७८ जेठ १५, शनिबार
स्वयम्भुराजकाे गीत कभर प्रतियोगीता हुने
गत मंगलबार निधन हुने वरिष्ठ गायक स्वयम्भुराज शाक्यको गीत कभर प्रतियोगीता हुने भएको छ । उनलाई श्रद्धान्जलीस्वरुप उनकै गीतको कभर प्रतियोगीता हुन लागेको हो । लहना मिडियाले प्रतियोगीताको आयोजना गर्न लागेको बुझिएको छ । प्रतियोगीताको मिति भने घोषणा गरिएको...
-
२०७८ जेठ १२, बुधबार
अमेरीकाबाट रीमाको ‘निष्ठुरी नसम्झ’ सार्वजनिक
अमेरिकाबाट गीतकार रीमा श्रेष्ठको नयाँ गीत ‘निस्ठुरी नसम्झ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कर्ण वीरले गाउनुभएको गीतको म्यूजिक भिडियो अमेरीकाबाट सन्चालन भइरहेको युट्युब च्यानल ‘नौलो डिजिटल’ मार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा दर्जनौं...
-
२०७८ जेठ १२, बुधबार
वरिष्ठ गायक स्वयम्भूराज शाक्य रहेनन्
वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन भएको छ । ६४ बर्षीय शाक्यको उपचारको क्रममा वसुन्धरास्थित विपि स्मृति अस्पतालमा निधन भएको हो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गत वैशाख २६ गतेदेखि विपि स्मृति अस्पताल भर्ना भई उपचाररत थिए । कोरोना संक्रमण...
-
२०७८ जेठ १२, बुधबार
स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रलाई पितृशोक
अहिलेका चर्चित स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रका पिता विनोद मिश्रको निधन भएको छ । लामो समयदेखि मृगौला रोगले पिडिट विनोदको मंगलबार बिहान चितवनस्थित भरतपुर अस्पतालमा निधन भएको हो । नारायणी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार...
-
२०७८ जेठ १०, सोमबार
एक्टिङ प्रतियोगीता अपडेट : बालबालिकादेखि अनुभवी कलाकारसम्मको सहभागीता
‘जि नं एक्टिङ याये सः’ एक्टिङ प्रतियोगीतामा सहभागीता जनाउनका लागि अब केही दिनमात्रै बाँकि छ । प्रतियोगीतामा भाग लिन भिडियो दर्ता गर्ने अन्तिम मिति जेठ १५ यहि आउँदो शनिबार हो । प्रतियोगीतामा सहभागी हुन इच्छुकले यहि शनिबारभित्र आफ्नो भिडियो ईमेलमार्फत...
-
२०७८ जेठ ७, शुक्रबार
चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहकार्यमा जाेड
आगामी दिनमा सिनेमा क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुले चिन्ता पोखेका छन् । १९ औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस र चलचित्र पत्रकार संघ नेपालको २२ औं वार्षिकोत्सवको अवसरमा भएको भर्च्युअल कार्यक्रमका वक्ताहरुले चलचित्र...
-
२०७८ जेठ ७, शुक्रबार
यथार्थ के हो ‘राजमति कुमति धाल’ भिडियोको विवाद
राजमति कुमति जिके वःसा पिरती गीत नसुन्ने शायदै कोही नेपाली होला । नेपालभाषामा गाइएको यो लोकगीतालाई त नेपालकै पहिलो राष्ट्रिय गीतको रुपमा समेत दावी गरिएको छ । जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा नेपालको राष्ट्रिय धुन प्रस्तुत गर्ने बेलामा यहि राजमति...
-
२०७८ जेठ ७, शुक्रबार
चलचित्र पत्रकारिता दिवस मनाईँदै
आज जेठ महिनाको ७ गते, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस । चलचित्र पत्रकारिता विगत र वर्तमान सम्वन्धि विभिन्न चर्चा गर्दै यस वर्ष २२ औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाईँदैछ । विगतका दिनहरुमा विभिन्न सम्मान तथा पुरस्कार दिँदै यो दिवस मनाइने...
-
२०७८ जेठ ५, बुधबार
कपिलको ‘सरला’ एन्डोमेट्रियोसिसबाट ग्रसित
भारतीय टेलिभिजन जगतको लोकप्रिय कार्यक्रम ‘दि कपिल शर्मा शो’ का एक चर्चित पात्र हुन् सरला अर्थात सुमोना चक्रवर्ती । कपिल शर्मा शोमा सरला भनेर चिनिने सुमोनाले हालै आएर आफुलाई गम्भीर रोग लागेको खुलासा गरेकी छन् । इन्स्टाग्राममा पोस्ट गर्दै सुमोनाले आफु...