पेजथ्री
-
२०७८ भाद्र ११, शुक्रबार
एक्टिङ प्रतियोगीताको दोश्रो सिजन घोषणा
केही दिन अघि मात्रै विजेताको नाम घोषणा गर्दै सम्पन्न भएको एक्टिङ प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ को दोश्रो सिजनको घोषणा भएको छ । आयोजक सुखावति मल्टि प्रोडक्सनले चाँडै नै प्रतियोगीताको दोश्रो सिजन हुन लागेको घोषणा गरेको हो । सुखावतिका अध्यक्ष साथै...
-
२०७८ भाद्र ९, बुधबार
टिसिरिजको सहकार्यमा नेपालमा ‘ट्यालेन्ट हन्ट’ प्रशारण हुने
एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा देखाउन पाइने रियालिटि शो ‘ट्यालेन्ट हन्ट’ प्रसारण हुने भएको छ । यही भदौ ११ गते शुक्रबारबाट नेपालमै पहिलोपटक एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ नाइस टेलिभिजनबाट...
-
२०७८ भाद्र ८, मंगलबार
अमेरिकामा जामनः गुभाजुले जित्यो ३ वटा अवार्ड
अमेरिकाको न्यूयोर्कमा आयोजना भएको नेपाल आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०२१ मा नेपालभाषाको चलचित्र जामनः गुभाःजुले ३ वटा विधामा अवार्ड जितेको छ । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (निफ) ले आयोजना गरेको...
-
२०७८ भाद्र ६, आइतबार
एक्टिङ प्रतियोगीतामा सिम्रिक भइन् प्रथम
न प्रमुख अतिथि, न त कार्यक्रम संचालक, अचम्मको, थियो कार्यक्रमको प्रस्तुति । सबैलाई लाग्ला, कार्यक्रम संचालक नै नभइकन कार्यक्रम कसरी संचालन होला त ? तर शनिबार एउटा कार्यक्रममा यस्तै भयो । बिलकुलै फरक, नयाँ ढङ्गको प्रस्तुति । सन्दर्भ हो सुखावति मल्टि...
-
२०७८ भाद्र ४, शुक्रबार
निफ अवार्डको नोमिनेसन सार्वजनिक
अमेरिकामा हुन गइरहेको नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०२१ को नोमिनेसन सार्वजनिक भएको छ । आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले विभिन्न ९ वटा विधाको नामांकनमा परेका चलचित्र एवम् चलचित्रकर्मीहरुको नाम सार्वजनिक गरेको हो...
-
२०७८ भाद्र २, बुधबार
स्पाइनी ब्याब्लर फिल्म फेस्टिभल २०२१ सम्पन्न
स्पाइनी मुभिज प्रा.लिले आयोजना गरेको स्पाइनी ब्याब्लर फिल्म फेस्टिभल २०२१ सम्पन्न भएको छ । पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानाडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरु प्रदर्शन गर्दै फेस्टिभल...
-
२०७८ भाद्र २, बुधबार
आदिवासी चलचित्र महोत्सवमा ७ वटा चलचित्र प्रदर्शन हुने
नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड यहि आउँदो अगस्ट २१ र २२ तारीखमा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ । आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले अन्तिम छनौटमा परेका चलचित्रहरुको नामावलीसमेत सार्वजनिक गर्दै महोत्सवको मिति पनि घोषणा गरेको...
-
२०७८ श्रावण ३०, शनिबार
युवराज लामा चलचित्र क्षेत्रमा कमब्याक गर्दै
चलचित्रकर्मी साथै राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामा चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् । ट्वीटरमा ट्वीट गर्दै उनले आफु चलचित्रमा कमब्याक गर्न लागेको घोषणा गरेका हुन् । ‘विभिन्न जिम्मेवारी र अभियानको कारण बिश्राम लिएको चलचित्र...
-
२०७८ श्रावण २८, बिहिबार
एक्टिङ प्रतियोगीताको विजेता घोषणा हुँदै
नयाँ कलाकारको खोजीमा शुरु भएको अभिनय प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ विजेताको नाम घोषणा हुने भएको छ । प्रतियाेगीताकाे आयोजक सुखावति मल्टि प्रोडक्सनले आउँदो भाद्र ५ शनिबार एक कार्यक्रमको आयोजना गरी विजेताको नाम घोषणा गर्न लागेको हो । शनिबार दिउँसो...
-
२०७८ श्रावण २६, मंगलबार
चलचित्रकर्मिहरुले खोप लगाउँदा सकारात्मक सन्देश प्रवाह भएको ठहर
चलचित्र विकास बोर्डको समन्वयमा चलचित्रकर्मीहरुले कोरोना भाईरस विरुद्धको खोप पाएका छन् । बोर्डको समन्वय र नेपाल चलचित्र कलाकार संघ (FAAN) को आयोजनामा एक हजार ५२६ जना चलचित्रकर्मीहरुले खोप लगाएका हुन् । ललितपुरमा सम्पन्न खोप कार्यक्रममा ललितपुर...
-
२०७८ श्रावण २५, सोमबार
आदिवासी दिवसको अवसरमा चलचित्र प्रदर्शन
आज विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना हुँदैछ । कोरोना महामारीमा संक्रमणको जोखिमको अवस्थामा भौतिक उपस्थितीमा कार्यक्रमहरु हुन नसकेपनि भर्च्युअल माध्यमबाट अन्तरक्रिया, छलफल कार्यक्रमहरु भइरहेका छन् । नेपालमा पनि संक्रमण...
-
२०७८ श्रावण २०, बुधबार
प्रवेशको नयाँ गीत ‘आउ तिमि’ सार्वजनिक
प्रवेश कुमार श्रेष्ठ, यो नाम अहिलेका संगीतप्रेमी युवाहरु माझ निकै चर्चित छ । सुमधुर स्वरका धनी प्रवेशका गीतहरु अहिले युवा पुस्तामाझ अझ विशेष गरी टिनएज ग्रुपमा निकै लोकप्रिय छन् । प्रवेशले आफ्नो युट्युब च्यानलमा प्राय गीतार एउटा बजाउँदै अन्य कलाकारका...
-
२०७८ श्रावण १९, मंगलबार
थ्री स्टारको भवनका लागि वडा १६ बाट २५ लाख
नेपाली फुटबल जगतमा चर्चित थ्री स्टार क्लबको भवन निर्माणका लागि ललितपुर महानगरपालिका– १६ ले २५ लाख रुपैयाँ विनियोजित गरेको छ । यसै क्रममा सो रकमको पहिलो किस्तास्वरुप क्लबलाई वडाबाट ९ लाख रुपैयाँ प्रदान गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच १६ वडाका...
-
२०७८ श्रावण १९, मंगलबार
बुद्धकालीन कथा ’अंगुलीमाल’ को चलचित्र बन्ने
बुद्धकालीन जातक कथा ‘अंगुलीमाल’ को चलचित्र बन्ने भएको छ । मध्यपुर थिमिमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोषणा गरिएको हो । सोही कार्यक्रममा चलचित्रका निर्माता सुरेन्द्र श्रेष्ठ र अंगुलीमाल कथाबस्तुका लेखक रामेश्वर भुजुबीच सहमति पत्रमा...
-
२०७८ श्रावण १८, सोमबार
पूर्व राज्यमन्त्री मानन्धरको साथमा वरिष्ठ निर्देशक जोशी सम्मानित
निवर्तमान शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको साथमा वरिष्ठ कलाकार तथा निर्देशक पवन जोशी सम्मानित भएका छन् । बुद्ध शान्त पार्क निर्माण समितिबाट आयोजित कार्यक्रममा पूर्व राज्यमन्त्री मानन्धर र वरिष्ठ निर्देशक जोशीको साथमा कलाकार र निर्माता...
-
२०७८ श्रावण १८, सोमबार
निफका विजेतालाई पुरस्कार प्रदान
चौथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) का विजेताहरुलाई पुरस्कार प्रदान वितरण गरिएको छ । गत बैशाख २३ देखि २७ गतेसम्म नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भर्चुअलको माध्यमबाट सम्पन्न सो चलचित्र महोत्सवका विजेतालाई पुरस्कार वितरण...