arin enterprises

पेजथ्री

  • २०७९ बैशाख ५, सोमबार

    मिस्टर नेपाल वल्ड २०२२ नुतन श्रेष्ठ विजयी

    मोरङका २६ वर्षीय नुतनले यस वर्षको मिस्टर नेपाल वल्र्ड २०२२ को उपाधि हात पारेका छन् । ३५ जना प्रतिष्पर्धीहरुमा आफूलाई अब्बल सावित गर्दै नुतनले उपाधि हात पारेका हुन् । मिस्टर नेपाल विजेता बनेसँगै उनले पाँच लाख रुपैयाँ पाएका छन् । साथै उनले मिस्टर...

  • २०७९ बैशाख २, शुक्रबार

    आलिया र रणवीर विवाह बन्धनमा

    बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर बिवाह बन्धनमा बाँधिएकी छन् । महिनौंदेखि दुवैको विवाहको चर्चा चलिरहेको थियो । उनीहरुको बैवाहिक कार्यक्रमको शुरुवात भने बुधवारदेखि नै शुरु भएको हो । १३ अप्रिलमा दुबैको मेहन्दी कार्यक्रम रहेको थियो । जसमा...

  • २०७९ बैशाख १, बिहिबार

    ‘कैदीको पत्र’को फर्स्ट लुक सार्वजनिक

    नयाँ बर्ष २०७९ को वसरमा बेलायतवाट नेपाली कथानक चलचित्र ‘कैदीको–पत्र’को फस्टलुक सार्वजनिक भएको छ । निर्माण संपन्न भएर विश्वव्यापी प्रदर्शनको तर्खरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको हो । बेलायतमा रहेका बरिष्ठ रंगकर्मी तथा अभिनेता...

  • २०७८ चैत्र २७, आइतबार

    पुष्पल र केकी उत्कृष्ट अभिनेता अभिनेत्री डी सिने अवार्ड

    डी.सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्ममध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक...

  • २०७८ चैत्र २५, शुक्रबार

    कवि दुर्गालालको साहित्यिक कार्यक्रम हुने

    नेपालभाषाको वाङमय क्षेत्र साथै नेपाली साहित्य क्षेत्रमासमेत चर्चित कवि दुर्गालाल श्रेष्ठको साहित्यिक कार्यक्रम “सर्जक व सिर्जना“ हुने भएको छ । नेपालभाषा साहित्य क्षेत्रमा जनकवि नामले परिचित कवि श्रेष्ठसँगको एक पृथक कार्यक्रम दावी गरिएको सो कार्यक्रम...

  • २०७८ चैत्र २५, शुक्रबार

    विद्यार्थीहरुको अद्वितीय प्रतिविम्ब फेशन सो सम्पन्न

    गत चैत २३ गते बुधबारको साँझ । समय छिप्पिदै गयो, साथै माहौल गर्मिदैँ गयो । र्‍याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बढ्न थाल्यो । एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुपरंग, स्वरुप र सृजनाहरुसँग उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए । यो...

  • २०७८ चैत्र २५, शुक्रबार

    “नेशनल आर्टिष्ट अवार्ड—२०७९” हुने

    नेपाली चलचित्र तथा गीत संगीतलाई समेट्दै “नेशनल आर्टिष्ट अवार्ड—२०७९” आयोजना हुने भएको छ । नेपालीे मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागि अवार्ड कार्यक्रम आयोजना हुन लागेको आयोजकको भनाई छ । अवार्ड जेष्ठको अन्त्यमा प्रदान गरिने आयोजक...

  • २०७८ चैत्र २०, आइतबार

    चाकुपाटमा संयुक्त इन्द्रजात्रा मनाउँदै

    चाकुपाटमा ईन्द्रजात्रा शुरु भएको छ । अचम्म लाग्यो तपाईँलाई ? ‘ईन्द्रजात्रा आउन त अझै ५ महिना बाँकि छ । चाकुपाटमा अहिले के को ईन्द्रजात्रा नि ?’ यस्तै सोच्नु भयो होला तपाईँले हैन ? तर हो, चाकुपाटमा ईन्द्रजात्रा मनाईँदैछ र यो ईन्द्रजात्रा एक हप्तासम्म...

  • २०७८ चैत्र १५, मंगलबार

    सुरसुधाले संगीतमाफर्त पर्यटन प्रवद्र्धन गर्ने

    नेपाली ख्याती प्राप्त म्युजिक ब्यान्ड सुरसुधाले संगीतमार्पmत नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएको छ । आज एक कार्यक्रमकाबीच सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) बीच सांगितिक कार्यक्रमका विषयमा अन्तक्रिया कार्यक्रम...

  • २०७८ चैत्र १४, सोमबार

    ९४ औँ ओस्कर अवार्ड सम्पन्न

     चलचित्र क्षेत्रका विभिन्न विधामा पुरस्कार हस्तान्तण गर्दै ९४ औँ एकेडेमी (ओस्कर) अवार्ड सम्पन्न भएको छ । सोमबार बिहान डल्बी थिएटरमा अवार्ड सम्पन्न भएको हो । यस वर्ष उत्कृष्ट फिल्मको उपाधि कोडाले जितेको छ । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘द पावर अफ...

  • २०७८ चैत्र १४, सोमबार

    ऋतु परिवर्तनको सूचक नेवाः ऋतु संगीत

    नेवार समुदाय संस्कृति सम्पदाको साथमा कलाकारितामा पनि निकै सम्पन्न मानिन्छ । विज्ञहरुले यस समुदायको गीत संगीत परम्परा निकै अर्थपूर्ण र वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । वरिष्ठ संगीतज्ञ रामकृष्ण दुवाल त ऋतु परिवर्तनको सूचक नै संगीतलाई...

  • २०७८ चैत्र १४, सोमबार

    चौथो नेपालभाषा साहित्य सम्मेलन भव्यताका साथ सम्पन्न

    नेपालभाषा साहित्य क्षेत्रको सबैभन्दा ठुलो उत्सवको रुपमा लिइने नेपालभाषा साहित्य नखःको चौथो संस्करण कीर्तिपुरमा भव्यताका साथ सम्पन्न भएको छ । नेपालभाषा साहित्य क्षेत्रका वरिष्ठको साथै युवा साहित्यकारहरुबाट साहित्य पाठ, अन्तरक्रिया, सांस्कृतिक...

  • २०७८ चैत्र १३, आइतबार

    आज विश्व रंगमञ्च दिवस मनाउँदै

    आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष मार्च २७ मा विश्वभर नाटकीय प्रस्तुतिमार्फत सन्देश फैलाउन यो दिवस मनाइन्छ । सन् १९६१ मा इन्टरनेशनल थिएटर इन्स्टिच्युटले विश्व रंगमञ्च दिवस मनाएको थियो । त्यसपछि १९६२ मार्च...

  • २०७८ चैत्र १३, आइतबार

    रञ्जना सिनेमा हल पुनः सञ्चालनमा

    न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । बन्दभएकोवषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । शुक्रबारबाट सञ्चालनमा आउने रञ्जना सिनेमामा ३ वटा अडिटोरियम रहेका छन् । १३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियमहरु...

  • २०७८ चैत्र ११, शुक्रबार

    पल शाह पुर्पक्षका लागि थुनामा

    तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यसै मुद्दामा शाहका व्यवस्थापक...

  • २०७८ चैत्र ११, शुक्रबार

    परिमार्जित ‘पीर’ सार्वजनिक

    गायक प्रकाश सपुतले पछिल्लो गीत पीरबाट हटाएको दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई बुझेर हटाएको स्पष्टिकरण दिनुभएको छ । गायक सपुतको पछिल्लो गीत ‘पीर’ मा जनयुद्धकालीन परिवेशमा देश विकासका लागि लडेका योद्धाहरुको दुःख देखाइएको छ । नेकपा (माओवादी...

Pages