पेजथ्री
-
२०७८ आश्विन २३, शनिबार
पेज थ्री अवार्ड पुष २४ मा हुने
नेवाः कला क्षेत्रको महामेलाको रुपमा लिइने पेजथ्री नेपालभाषा पिपुल्स च्वाइस अवार्डको चौथो संस्करण आउँदो पुष २४ गते हुने भएको छ । आयोजक संस्था पेजथ्री पाक्षिकले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवार्डको चौथो संस्करण घोषणा गर्दै कार्यक्रमका विभिन्न...
-
२०७८ आश्विन २०, बुधबार
घटस्थापनाको दिनदेखि सिनेमा हल खोल्ने घोषणा
कोभिड १९ महामारीका कारण लामो समयदेखि बन्द सिनेमा हलहरु घटस्थापनाको दिनमा खोल्ने घोषणा गरिएको छ । चलचित्र बिकाश बोर्डको संयोजकत्वमा नेपाल चलचित्र संघ, चलचित्र निर्माता संघ, कलाकार संघलगायत पेशागत सबै संघसंस्थाहरुको संयुक्त प्रयासले यहि असोज २१ गते...
-
२०७८ आश्विन २०, बुधबार
८३ वर्षको उमेरमा 'रावण'को निधन
रामानन्द सागरबाट निर्मित रामायण सिरियलमा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको निधन भएको छ । ८३ वर्षीय त्रिवेदीको मंगलबार राती १० बजे हृदयघातका कारण मृत्यु भएको हो । मुम्बइ कान्दिवलीस्थित आफ्नै निवासमा उनको मृत्यु भएको थियो । त्रिवेदीका भतीजा...
-
२०७८ आश्विन १७, आइतबार
अपाङ्गता भएका कलाकारलाई ललितपुर महानगरले सहयोग गर्ने
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शारीरिक अपाङ्गता भएका कलाकारहरुको सहयोगको लागि योजना लिएर आउन नृत्य निर्देशकहरुलाई आह्वान गर्नुभएको छ । नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालको ललितपुर शाखाले आयोजना गरेको ‘बडा दशैं,...
-
२०७८ आश्विन १६, शनिबार
चलचित्र कलाकार संघको साधारण सभा सम्पन्न
नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको पेशागत छाता सङ्गठन ‘नेपाल चलचित्र कलाकार सङ्घ’ को १८ औं साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । सभामा सङ्घका अध्यक्ष कलाकार रविन्द्र खड्काले आफूले पदभार ग्रहण गरेपछि हालसम्म सङ्घले गरेका गतिविधि र कार्य...
-
२०७८ आश्विन १६, शनिबार
८९ वर्षीय गायक गुह्येश्वरीको दाफा गीत सार्वजनिक
वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि ती प्रतिष्ठान वाद्यवादक, गुरु र कलाकर्मीलाई नचिनेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले देशको अमूर्त...
-
२०७८ आश्विन १०, आइतबार
रानीको कुचुकुचु सार्वजनिक
पाँच दर्जनभन्दा बढी गीत गाइसकेकी गायिका रानी शाक्यको नेपाल भाषाको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा गायिका शाक्यको नेपालभाषाको गीत ‘कुचुकुचु मिं’ सार्वजनिक गरिएको हो । कार्यक्रममा नेवाः फिल्म...
-
२०७८ आश्विन ८, शुक्रबार
थाइल्यान्डले ल्यायो कुमारीको बारेमा लघु बृत्तचित्र
थाइल्यान्डको ३६५ वर्ल्ड च्यानलले यस पालि कुमारी सम्वन्धि जानकारीमूलक लघु बृत्तचित्र सार्वजनिक गरेको छ । यस अघि गुंला पर्व र ईन्द्रजात्रा सम्वन्धि बृत्तचित्र ल्याएको च्यानलले फेरी कुमारी सम्वन्धि बृत्तचित्र ‘स्टोरी अफ लिभिङ गडेस कुमारी’ सार्वजनिक...
-
२०७८ आश्विन २, शनिबार
मातृभाषी चलचित्रको विकासमा तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड
आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले मातृभाषी चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज ललितपुरमा आयोजित नेवाः फिल्म सोसाईटीको आठौं वार्षिक साधारण सभा र दोश्रो अधिवेशन कार्यक्रममा बोल्दै महासंघका...
-
२०७८ आश्विन २, शनिबार
नेवाः फिल्म सोसाईटीमा बिराजको नेतृत्व
नेवाः चलचित्रकर्मीहरुको संगठन नेवाः फिल्म सोसाईटीमा बिराजकाजी राजोपाध्याय अध्यक्ष चुनिएका छन् । ललितपुरमा आज सम्पन्न सोसाईटीको आठौं साधारण सभा र दोश्रो अधिवेशनले राजोपाध्यायलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सभाले राजोपाध्यायको अध्यक्षतामा ११...
-
२०७८ आश्विन २, शनिबार
थाइल्यान्डबाट आयो ईन्द्रजात्राको बृत्तचित्र
थाइल्यान्डको ३६५ वर्ल्ड च्यानलले निर्माण गरेको ईन्द्रजात्रा सम्वन्धि बृत्तचित्र सार्वजनिक भएको छ । च्यानलले शुक्रबार साँझ आफ्नै युट्युब च्यानलमार्फत बृत्तचित्र ‘अ फेस्टिभल अफ गड अफ रेन, ईन्द्र’ सार्वजनिक गरेको हो । सो बृत्तचित्र त्यानलले नेपाल...
-
२०७८ भाद्र ३०, बुधबार
गुंलापछि थाइल्यान्डबाट ईन्द्रजात्रा आउँदै
काठमाडौं उपत्यकाका नेवार बौद्ध धर्मावलम्बीहरुको गुंला पर्वको बारे बृत्तचित्र बनाएको ३६५ वर्ल्ड च्यानलले फेरी ईन्द्रजात्रा सम्वन्धि भिडियो सामग्री निर्माण गर्ने भएको छ । च्यानलले ईन्द्रजात्रा सम्वन्धि भिडियो सामग्रीको प्रोमो सार्वजनिक गर्दै...
-
२०७८ भाद्र १७, बिहिबार
एक्टर सिद्धार्थ शुक्लाको निधन
भारतीय टेलिभिजन पर्दाको चर्चित रियालिटी शो बिग बास को १३ औं सिजनका विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । भारतीय टेलिभिजन क्षेत्रमा चर्चित अभिनेता शुक्लाको आज हृदयघातका कारण मृत्यु भएको हो । ४० वर्षीय शुक्ला बालिका बधु टेलि श्रृङ्खलाबाट चर्चामा...
-
२०७८ भाद्र १५, मंगलबार
थाइल्यान्डमा बन्यो गुंला पर्व सम्वन्धि बृत्तचित्र
थाइल्यान्डमा काठमाडौं उपत्यकाका नेवार समुदायको गुंला पर्वको बारेमा बृत्तचित्र बनेको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा थाइल्यान्डको 365 वर्ल्ड च्यानलले गुंला पर्व सम्वन्धि बृत्तचित्र बनाएको हो । हाल काठमाडौं उपत्यकामा बुद्धिस्ट नेवारहरु गुंला...
-
२०७८ भाद्र १५, मंगलबार
कलाकार रुपेन अब निर्देशक पनि
नेपालभाषाको कलाकारिता क्षेत्रमा चर्चित कलाकार रुपेन्द्र श्रेष्ठ ‘थक्वाःमि’ को परिचय फेरिएको छ । अब उनको परिचयमा कलाकारको साथमा निर्देशक पनि जोडिएको छ । श्रेष्ठले गायक सगुन ताम्राकारको नेपालभाषाको गीत ‘हिरा लानि’ को म्यूजिक भिडियो निर्देशन गर्दै यस...
-
२०७८ भाद्र १४, सोमबार
नइ रजत महोत्सव तथा नइ पुरस्कार समर्पण समारोह असोजमा
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्षदेखि स्थगित नइ प्रकाशनको नइ पुरस्कार समर्पण समारोह र नइ रजत महोत्सव कार्यक्रम आगामी असोजमा हुने भएको छ । नई प्रकाशनले सूचना जारी गर्दै असोज ९ गते काठमाडौंमा नइ रजत महोत्सव कार्यक्रम र २०७६...