arin enterprises

पेजथ्री

  • २०७९ चैत्र २५, शनिबार

    सृजनात्मक सोचको अभिव्यक्तिमा कल्पनम् सत्यतात्

    दिनः चैत २३ गते बिहीबार, साँझको समय । साँझ ढल्किँदै जाँदा र्‍याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो । एक पछि अर्को गर्दै मनमोहक फेसन शैलीका विविध रुप, रंग, स्वरुप र सृजनाहरुसँग उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए । नमूना कलेज अफ...

  • २०७९ चैत्र २३, बिहिबार

    १० वर्षपछि अष्ट्रेलियामा मंगोलियन हार्टको सांगितिक यात्रा

    काठमाडौं । नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गर्ने भएको छ । नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाको विभिन्न ८ शहरमा ब्यान्डले आफ्नो सांगितिक प्रस्तुति दिने भएको हो । अप्रिल १० बाट...

  • २०७९ चैत्र १९, आइतबार

    आँखादान सम्वन्धि गीतको लिरिकल भिडियो सार्वजनिक हुँदै

    आँखादान सम्वन्धि जनचेतना जगाइएको गीत ‘आहा कति सुन्दर’ को लिरिकल भिडियो सार्वजनिक हुने भएको छ । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट गाइएको गीतको लिरिकल भिडियो समाचारडेस्कको युट्युब च्यानलबाट सार्वजनिक हुन लागिएको हो । यस लिरिकल भिडियोलाई...

  • २०७९ चैत्र १७, शुक्रबार

    स्टार अवार्ड दोश्रो संस्करणको औपचारिक समापन

    अवार्ड विजेतालाई प्रमाण पत्र र बधाई दिँदै नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डसको दोश्रो संस्करणको औपचारिक समापन गरिएको छ । आज शुक्रबार भक्तपुरमा एक समारोहको आयोजना गर्दै अवार्डको दोश्रो संस्करणको समापन गरिएको हो । कार्यक्रममा अवार्ड विजेता र...

  • २०७९ चैत्र १४, मंगलबार

    "सिनेमा साइबर सेक्युरिटी"को डेडिकेटेड डेस्क सञ्चालन हुने

    चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको "सिनेमा साइबर सेक्युरिटी"को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको जानकारी दिँदै साइबर सुरक्षासँगै बोर्डलाई...

  • २०७९ चैत्र १२, आइतबार

    पत्रकार साथै तामाङ चलचित्रकर्मी दिपेन्द्रको निधन

    मध्यान्ह दैनिकका सम्पादक दीपेन्द्र तामाङको निधन भएको छ । आदिवासी जनजाति पत्रकार महासंघका संस्थापक सदस्य समेत रहेका तामाङको शनिवार निधन भएको हो । तामाङलाई ब्रेन स्ट्रोकपछि उपचारको लागि ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पताल लगिएको थियो । सोही...

  • २०७९ चैत्र ११, शनिबार

    बेनिशा हमालको ‘मिसिङ ब्राइड’ एपमा सार्वजनिक

    अभिनेत्री बेनिशा हमालको निर्देशकीय ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ । फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरीले प्रमुख भूमिकामा अभिनय गरेका छन् । बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको...

  • २०७९ चैत्र १०, शुक्रबार

    विश्व नेवाः दिवसमा आमाकी 'आमा' सम्मानित हुने

    यस वर्षको विश्व नेवाः दिवसको अवसरमा नेपालको पहिलो चलचित्र ‘आमा’मा आमाको भूमिका निभाउने अभिनेत्री चैत्यदेवी सिंह सम्मानित हुने भएको छ । वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले बिहिबार पत्रकार सम्मेलनमार्फत आउँदो चैत्र ११ गते शनिबार दिवसको अवसरमा एक...

  • २०७९ चैत्र ९, बिहिबार

    स्टार अवार्डको समापन र बधाई कार्यक्रम हुँदै

    नेपालभाषा चलचित्र क्षेत्रको सबैभन्दा ठुलो र लामो दावी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवाडएको औपचारिक समापन आउँदो चैत्र १७ गते गरिने भएको छ । आउँदो चैत्र १७ गते शनिबारका दिन भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको औपचारिक समापन गरिन...

  • २०७९ चैत्र ९, बिहिबार

    निफमा बंगलादेशी चलचित्र सर्वश्रेष्ठ ठहर

    नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को छैठौं संस्करणमा बंगलादेशका दुई चलचित्रहरु बेग्लाबेग्लै विधामा सर्वश्रेष्ठ अवार्ड जित्न सफल भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सोमबार सम्पन्न महोत्सवमा बङ्गलादेशी चलचित्र “...

  • २०७९ चैत्र ९, बिहिबार

    नवनिर्वाचित अध्यक्ष निरौलाले दिए धन्यवाद

    नेपालका चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघका नव निर्वाचित अध्यक्ष मोहन निरौलाले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । चैत्र ४ गते सम्पन्न १९औँ महाधिवेशनबाट आफ्नो नेतृत्वमा आगामी तीन बर्षको लागि केन्द्रीय कार्यकारिणी...

  • २०७९ चैत्र ८, बुधबार

    घातु गाएर दङ्ग छन् माणिक

    ‘आज हो र मैले घातु गीत गाउन खोजिरहेको, मौका नै मिलेको होइन’ गायक माणिक शाही भन्दै गए । ढल्कोस्थित आफ्नो इलेक्ट्रोनिक सामान मर्मत पसलमा एउटा ग्याँसको चुल्हो मर्मत गर्दैै शाही भन्दै थिए, ‘बल्ल यसपालिको पाहांचःर्‍हेमा घातु गाउन पाइयो, दर्शक,...

  • २०७९ चैत्र २, बिहिबार

    वरिष्ठ निर्देशक प्रताप सुब्बाको निधन

    नेपाली सिने जगतका वरिष्ठ निर्देशक प्रताप सुब्बाको निधन भएको छ । ७८ वर्षीय सुब्बाको आज विहिबार सिलीगुडिस्थित एक अस्पतालमा निधन भएको हो । स्वर्गीय सुब्बालाई पहिलो नेपाली मूलका भारतीय फिल्म निर्देशक मानिन्छ । उनी ४० को दशकमा नेपाल आएका थिए भने नेपाली...

  • २०७९ चैत्र १, बुधबार

    अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

    काठमाडौंमा भोलिदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजकले दिएको छ । महोत्सवमा ३५ देशका ९५ वटा चलचित्र प्रतियोगिताका लागि छनौट भएका छन् । छनौट भएका...

  • २०७९ चैत्र १, बुधबार

    भारतीय फिल्ममेकर बर्वेको कार्यशाला नेपालमा हुँदै

    भारतीय फिल्ममेकर तथा पूर्व फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणेका एसोसिएट प्रोफेसर अनुपम बर्वेबाट नेपालमा पटकथा लेखन र निर्देशन विषयमा कार्यशाला हुने भएको छ । चलचित्र विकास बोर्डले आगामी चैत्र ३ देखि ५ गतेसम्म बर्वेबाट सो कार्यशालाको...

  • २०७९ चैत्र १, बुधबार

    रहेनन् भारतीय अभिनेता समीर खाखर

    भारतीय चर्चित हास्य कलाकार समीर खाखरको निधन भएको छ । ७१ वर्षीय खाखरको आज बुधबार विहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आई भारतको बोरिवली–१ स्थित एमएम अस्पतालमा उपचाररत उनको सोही अस्पतालमा उपचारको क्रमममा निधन भएको हो । श्वासप्रश्वासमा समस्या...

Pages