पेजथ्री
-
२०७९ चैत्र ९, बिहिबार
नवनिर्वाचित अध्यक्ष निरौलाले दिए धन्यवाद
नेपालका चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघका नव निर्वाचित अध्यक्ष मोहन निरौलाले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । चैत्र ४ गते सम्पन्न १९औँ महाधिवेशनबाट आफ्नो नेतृत्वमा आगामी तीन बर्षको लागि केन्द्रीय कार्यकारिणी...
-
२०७९ चैत्र ८, बुधबार
घातु गाएर दङ्ग छन् माणिक
‘आज हो र मैले घातु गीत गाउन खोजिरहेको, मौका नै मिलेको होइन’ गायक माणिक शाही भन्दै गए । ढल्कोस्थित आफ्नो इलेक्ट्रोनिक सामान मर्मत पसलमा एउटा ग्याँसको चुल्हो मर्मत गर्दैै शाही भन्दै थिए, ‘बल्ल यसपालिको पाहांचःर्हेमा घातु गाउन पाइयो, दर्शक,...
-
२०७९ चैत्र २, बिहिबार
वरिष्ठ निर्देशक प्रताप सुब्बाको निधन
नेपाली सिने जगतका वरिष्ठ निर्देशक प्रताप सुब्बाको निधन भएको छ । ७८ वर्षीय सुब्बाको आज विहिबार सिलीगुडिस्थित एक अस्पतालमा निधन भएको हो । स्वर्गीय सुब्बालाई पहिलो नेपाली मूलका भारतीय फिल्म निर्देशक मानिन्छ । उनी ४० को दशकमा नेपाल आएका थिए भने नेपाली...
-
२०७९ चैत्र १, बुधबार
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
काठमाडौंमा भोलिदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजकले दिएको छ । महोत्सवमा ३५ देशका ९५ वटा चलचित्र प्रतियोगिताका लागि छनौट भएका छन् । छनौट भएका...
-
२०७९ चैत्र १, बुधबार
भारतीय फिल्ममेकर बर्वेको कार्यशाला नेपालमा हुँदै
भारतीय फिल्ममेकर तथा पूर्व फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणेका एसोसिएट प्रोफेसर अनुपम बर्वेबाट नेपालमा पटकथा लेखन र निर्देशन विषयमा कार्यशाला हुने भएको छ । चलचित्र विकास बोर्डले आगामी चैत्र ३ देखि ५ गतेसम्म बर्वेबाट सो कार्यशालाको...
-
२०७९ चैत्र १, बुधबार
रहेनन् भारतीय अभिनेता समीर खाखर
भारतीय चर्चित हास्य कलाकार समीर खाखरको निधन भएको छ । ७१ वर्षीय खाखरको आज बुधबार विहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आई भारतको बोरिवली–१ स्थित एमएम अस्पतालमा उपचाररत उनको सोही अस्पतालमा उपचारको क्रमममा निधन भएको हो । श्वासप्रश्वासमा समस्या...
-
२०७९ फाल्गुण ३०, मंगलबार
रहेनन् वरिष्ठ संगीतकर्मी जगमोहन वामि
नेपालभाषाको संगीत क्षेत्र साथै नेपाली भजन क्षेत्रका वरिष्ठ संगीतकर्मी जगमोहन वामि (कायस्थ) को निधन भएको छ । आज मंगलबार विहान चापागाउँस्थित आफ्नै निवासमा उनको मृत्यु भएको हो । कुनै पनि किसिमको स्वास्थ्य समस्या नभएका उनको आज अकस्मात मृत्यु भएको हो ।...
-
२०७९ फाल्गुण २९, सोमबार
मुल्मीको पुस्तक बंगलादेशमा विमोचन
नागरिक अभियन्ता तथा समाजसेवी शान्तलाल मुल्मीबाट लिखित रिटेन्टलेस जर्नी पुस्तकको बंगलादेशको ढाकामा पनि विमोचन गरिएको छ । यस अघि नै नेपाल र दिल्लीमा विमोचन भइसकेको पुस्तकको ढाकास्थित वर्क फर बेटर बंगलादेश ट्रस्टमा एक समारोहका बीच विमोचन गरिएको हो ।...
-
२०७९ फाल्गुण २९, सोमबार
“एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स” सात वटा विधामा ओस्कर जित्न सफल
विश्वकै ठूलो अवार्ड मानिदै आएको ओस्कर अवार्डको ९५औं संस्करण सम्पन्न भएको छ । यसवर्ष 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स' उत्कृष्ट फिल्म घोषणा गरिएको छ । उत्कृष्ट फिल्ससँगै यस फिल्मले ७ वटा विधामा पनि अवार्ड हात पारेको छ । फिल्मले उत्कृष्ट फिल्म,...
-
२०७९ फाल्गुण २७, शनिबार
भीमसेनको म्यूजिक भिडियो भिडियो सार्वजनिक
संसारकै सबैभन्दा अग्लो दाबी गरिएको ललितपुरको सुनाकोठीमा स्थापना गरिएको भीमसेनलाई लिएर बनाइएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले म्यूजिक भिडियोको लोकार्पण...
-
२०७९ फाल्गुण २५, बिहिबार
रहेनन् कलाकार, निर्देशक सतिश कौशिक
बलिउडका प्रख्यात कलाकार तथा निर्देशक सतिश कौशिकको निधन भएको छ । ६६ वर्षीय सतिशको हृदयाघातका कारण निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ । गुरुग्राममा आफ्नो एक साथीको घरमा होलि मनाउन जाँदा उतै उनलाई हृदयघात भएको उनका भतीजलाई उद्धृत गर्दै बीबीसीले...
-
२०७९ फाल्गुण २५, बिहिबार
इन्दिरा चलचित्र टीमबाट ‘गालय् वन’ को शो गर्दै
नेपालभाषाको पहिलो बायोपिक ‘इन्दिरा धिमेय् मयजु’ निर्माण समूहबाट चलचित्र गालय् वनको च्यारिटी शो गर्ने भएको छ । आउँदो चैत्र ४ गते शनिबारका दिन सुन्धारास्थित सिटीसि मलमा समयबजिसहित चलचित्रको च्यारिटी शो गर्न लागिएको हो । चलचित्र ‘गालय् वन’ टीमलाई सहयोग...
-
२०७९ फाल्गुण २५, बिहिबार
प्रसिद्ध बाँसुरीवादक श्रीनिवासनको कन्सर्ट नेपालमा हुँदै
अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त बांसुरी वादक अश्विन श्रीनिवासनले नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । जयश्री संगीत समाजले यही आइतवार फागुन २८ का दिन काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा श्रीनिवासनले आफ्नो बाँसुरी कला...
-
२०७९ फाल्गुण २२, सोमबार
हास्यप्रधान गीत ‘छगः निगः स्वंगः’को म्यूजिक भिडियो सार्वजनिक
नेपालभाषाको हास्यव्यङ्ग क्षेत्रका चर्चित कलाकार साथै मुक्तककार सुरेन्द्र मानन्धरको निर्देशनमा नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । केही दिन अघि मात्रै वा ग्वारामैं वा म्यूजिक भिडियो निर्माण गरी सार्वजनिक गरेका निर्देशक मानन्धरको अहिले ‘छगः निगः...
-
२०७९ फाल्गुण २२, सोमबार
धिमेय् मय्जुको गीत रेकर्डिङ
नेपालभाषाको पहिलो बायोपिक चलचित्र ‘इन्दिरा धिमेय् मय्जु’को निर्माण कार्य अगाडी बढेको छ । यसैक्रममा चलचित्रका गीतहरुको रेकर्डिङ सम्पन्न गरिएको छ । पकनाजोलस्थित सुर मेलोडी स्टुडियोमा चलचित्रका लागि दुई वटा गीत रेकर्डिङ गरिएको चलचित्रका लेखक साथै...
-
२०७९ फाल्गुण १८, बिहिबार
समीर बलामिको नेतृत्वमा चलचित्र पत्रकार संघ
चलचित्र पत्रकार संघमा समीर बलामिले नेतृत्व गर्ने भएका छन् । संघको बुधबार सम्पन्न नवौं महाधिवेशनमा प्रतिद्वन्द्वी राजन घिमिरेलाई पराजित गर्दै बलामी संघको अध्यक्षमा निर्वाचित भएका हुन् । बुधबार राति सम्पन्न मतगणनाले बलामिको नेतृत्वमा १७ सदस्यीय नयाँ...




