पेजथ्री
-
२०७९ श्रावण २४, मंगलबार
द्ववारेलाई “विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२” प्रदान
यस वर्षको “विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२” गोरखापत्रका फोटा पत्रकार विकास द्वारेलाई प्रदान गरिएको छ । हरेक वर्ष नेवार परम्परा, संस्कृति, रितिथिति आदिमा फोटो पत्रकारिता गर्ने एक जना पत्रकारलाई विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुथिले सो...
-
२०७९ श्रावण १८, बुधबार
चलचित्र क्षेत्रलाई आदिवासी मैत्री बनाउने अध्यक्ष केसीको प्रतिवद्धता
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा आदिवासी मैत्री वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । बुधबार विकास बोर्डको हलमै आदिवासी जनजाति चलचित्र महासंघको प्रतिनिधिहरुसँग भेटघाट गर्दै अध्यक्ष केसीले यस्तो भनेका हुन्...
-
२०७९ श्रावण १४, शनिबार
नेपालभाषाको चलचित्र ‘गालय् वन’ को प्रोमो सार्वजनिक
एस स्क्वायर ईन्टरप्राईजेजको ब्यानरमा निर्माण भएको नेपाल भाषाको चलचित्र ‘गालय् वन’ को ट्रेलर र गीत सार्वजनिक भएको छ । भक्तपुरमा सम्पन्न एक कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले चलचित्रको प्रमोको साथमा गीतको पनि लोकार्पण गर्नुभयो । कार्यक्रममा...
-
२०७९ श्रावण १०, मंगलबार
विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भुवन के.सी.लाई बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । तर, सरकारले के.सी. बोर्ड अध्यक्षमा नियुक्त भएको आधिकारिक घोषणा भने गरेको छैन । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिन उहाँलाई आगामी दुई...
-
२०७९ श्रावण ६, शुक्रबार
नेपालको पहिलो राष्ट्रिय गीत ‘राजमति’ भएको दावी
नेपालको पहिलो राष्ट्रिय गीत नेपालभाषाको लोकगीत ‘राजमति कुमति’ भएको दावी गरिएको छ । आज काठमाडौंमा सम्पन्न कार्यक्रमका वक्ताहरुले यस्तो दावी गरेका हुन् । काठमाडौंमा सम्पन्न नेवाः कलाकार भेला र एल्बम विमोचन कार्यक्रमका वक्ताहरुले नेपालको पहिलो...
-
२०७९ आषाढ ३२, शनिबार
‘मिराः दी टेल्स अफ लाइफ’ समलिंगीको प्रेमकथामा आधारित
समलिंगी प्रेमकथामा आधारित सर्ट फिल्म ‘मिराः दी टेल्स अफ लाइफ’ निर्माण भएको छ । फिल्मको ट्रेलर शुक्रबार साँझ युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको हो । फिल्ममा अनिता पण्डितको निर्माण तथा निर्देशन छ । पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि...
-
२०७९ आषाढ २२, बुधबार
मातृभाषी चलचित्र सेन्सर बोर्ड गठन गर्न माग
आदिवासी जनजाति मातृभाषामा निर्माण हुने चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेवाः फिल्म सोसाईटीले ललितपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले मातृभाषी चलचित्रलाई पनि मूलधारको नेपाली चलचित्रकै नीति...
-
२०७९ आषाढ १९, आइतबार
‘ऐना झ्यालको पुतली’ को प्रदर्शन २४ भदौबाट
सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल,...
-
२०७९ आषाढ १७, शुक्रबार
संसारको सौभाग्य आउने
समाजमा सामाजिक संजालको लोकप्रियता बढेसँगै सम्पूर्ण टेलिभिजन जगत पनि सामाजिक संजाल नै बनेको छ । ठुलठुला स्मार्ट टिभि घरको कोठामा सजावटको सामान मात्र बनेको छ भने हातमा अटाउने स्मार्ट फोन नै टेलिभिजन बनेको छ । सामाजिक संजालको यस किसिमको लोकप्रियतासँगै...
-
२०७९ आषाढ १६, बिहिबार
चलचित्र संघको अध्यक्षमा बीरेन्द्र नारायण श्रेष्ठ
नेपाली चलचित्र क्षेत्रको पुरानो छाता संगठन नेपाल चलचित्र संघको सोमबार बसेको बैठकले नव निर्वाचित कार्य समितिको पदभार निर्णय परेको छ । संघको विधान अनुसार निर्वाचनमा अध्यक्ष पद मात्र तोक्ने र अरु पदमा कार्य समितिको बैठकमा निर्णय गर्ने गरिन्छ । संघको...
-
२०७९ आषाढ ४, शनिबार
यस वर्षको मिस नेपाल वल्र्डको ताज प्रियंका रानी जोशीले पहिरिन्
यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । द हिडन ट्रेजरको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा मिस नेपाल नम्रता श्रेष्ठले जोशीलाई ताज...
-
२०७९ आषाढ ३, शुक्रबार
समालोचना विधाको विकास हुन नसकेकोमा साहित्यप्रेमीहरुको चिन्ता
नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोखेको छन् । राजोपाध्याय समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिइ आलोचनाको रुपमा लिने प्रवृत्तीका कारण यस...
-
२०७९ जेठ ३१, मंगलबार
‘सुपर डान्सर नेपाल’को डिजिटल अडिशन सुरु
फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिशनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन सकिएको हो । काठमाडौंको अडिशन आयोजकले अपेक्षा गरेभन्दा उत्साहजनक भएको बताईएको...
-
२०७९ जेठ २९, आइतबार
भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी
दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी परेको छ । अल्लू एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन् । केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा रहेका अल्लूको फिल्मले स्वदेशमा मात्र होइन,...
-
२०७९ जेठ २४, मंगलबार
सोनिका र दिलिपको नृत्यमा नृत्य निर्देशकहरुको आपत्ती
कबड्डी ४ काण्ड, यस्तो भन्ने वित्तिकै तपाईँले बुझ्नु नै भइसकेको हुनुपर्छ । मिरुना मगरले भिक्षुलाई हानेको थप्पड काण्ड । यस थप्पड काण्ड अझै सेलाएको छैन । मिरुनाको समर्थन साथै विरोधमा अझै टिप्पणीहरु भइरहेका छन् भने प्रदर्शन समेत हुन थालेको छ । अझ यो...
-
२०७९ जेठ २३, सोमबार
नगेन्द्र हाडाको स्मृतिमा भक्तपुरमा सांगितिक कार्यक्रम
नेपाली संगीत क्षेत्रका एक मुर्धन्य संगीतकर्मी स्व. नगेन्द्र हाडाको सम्झनामा भक्तपुरमा एका सांगितिक कार्यक्रमको आयोजना भएको छ । आराधना संगीत समूहसँगको सहआयोजनामा नगेन्द्र हाडा परिवारले ‘नगेन्द्र हाडा स्मृति साँझ’ को आयोजना गरेको हो । कार्यक्रमका...




