पेजथ्री
-
२०७८ बैशाख २१, मंगलबार
सलाम त्याे सेवाभावलाई, नमन तिम्राे याेगदानलाई
अरुको लागि आफ्नो जीवन समर्पण गर्दै लखतरान शरिरलाइ एक पल पनि आराम नदिँदै तिम्रो त्यो निस्वार्थ सेवा भावमा शायद कति भोकायौ होला कति तिर्खा भुल्यौ होला तर पनि कहिल्यै नथाकी कहिल्यै पनि नआत्तिइ सबैको जीवन बचाउन अग्रसर रहने तिम्रो त्यो सेवाभावलाई...
-
२०७८ बैशाख १८, शनिबार
मदनकृष्ण कोरोनामुक्त भई घर फर्के
कोरोना संक्रमित भई मेडिसिटी अस्पतालमा उपचाररत हास्य सम्राट मदनकृष्ण श्रेष्ठ कोरोनामुक्त भई घर फर्केका छन् । आफ्नो फेसबुक पेजमा एक भिडियो सन्देश शेयर गर्दै वरिष्ठ कलाकार मदनकृष्णले आफु कोरोनामुक्त भएको जानकारी दिएका हुन् । संक्रमण भएपछि आफुलाई...
-
२०७८ बैशाख १८, शनिबार
नेपालभाषाको गीत ‘भ्वासि जुयाः...’ सार्वजनिक
कोरोना जोखिमबाट बच्न गत वर्ष जारी निषेधाज्ञा सँगसँगै नेपालभाषाको साँगितिक क्षेत्रमा विभिन्न किसिमले संगीत सृजना भइरहेको छ भने म्युजिक भिडियोहरु पनि धेरै संख्यामा सार्वजनिक भइरहेको छ । यसै सन्दर्भमा यसपटकको लकडाउन हुनु एक दिनअघि बुधबार गायिका सुमन...
-
२०७८ बैशाख १८, शनिबार
युट्युबमा चाण्डालिका
बुद्धकालिन कथामा आधारित भएर निर्माण भएको नेपालभाषाको चलचित्र चाण्डालिका रिलिज भएको छ। चलचित्र निर्माण भएर च्यारिटी प्रदर्शनमा आएको २१ बर्षपछि युट्युबमार्फत चलचित्र चण्डालिका रिलिज भएको हो। अङ्ग्रेजी सबटाईट्लसहित नेपालभाषामा चलचित्र चाण्डालिका रिलिज...
-
२०७८ बैशाख १७, शुक्रबार
आफ्नो दुर्घटना नभएको गायक खरेलबाट प्रष्टीकरण
गायक प्रमोद खरेल आफ्नो कुनै किसिमको दुर्घटना नभएको प्रष्ट पारेका छन् । ट्वीटरमार्फट ट्वीट गर्दै गायक खरेलले आफु ठिक भएको र कुनै दुर्घटना नभएको बताए । -केही अनलाइनमा आफ्नो गम्भीर दुर्घटना भएको भ्रामक समाचार आएकोमा ध्यानाकर्षण भएको जनाउँदै खरेलले...
-
२०७८ बैशाख १७, शुक्रबार
बियोन्सीको ‘ल्यासे पाउँ’ बजारमा
‘फुलबुट्टे सारी’ को कभर गाएर नेपाली संगीत क्षेत्रमा चर्चामा आएकी अफ्रिकी गायिका बियोन्सीको नयाँ नेपाली गीत सार्वजनिक भएको छ । बियोन्सीको साथमा राजन राज सिवाकोटीले गाएको गीत ‘ल्यासे पाउँ’ आज यूट्युबमार्फत सार्वजनिक भएको हो । गीतमा बियोन्सी नेवाः...
-
२०७८ बैशाख १६, बिहिबार
आज विश्व नृत्य दिवस मनाईँदै
आज अप्रिल २९, नृत्यकर्मीहरुका लागि आजको दिन विशेष छ । अप्रिल २९ को दिनलाई विश्वभरीमा विश्व नृत्य दिवसको रुपमा मनाइन्छ । विगतका वर्षहरुमा आजको दिन नृत्य सम्वन्धि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरिन्थ्यो । तर यस वर्ष भने नेपालमा कोरोना...
-
२०७८ बैशाख १३, सोमबार
चार जनालाई नइ पुरस्कार प्रदान गरिने
नइ प्रकाशनले भाषा साहित्य क्षेत्रमा योगदान दिने चार जनालाई २०७७ सालको नइ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । नेपाली भाषा साहित्यको नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेबापत घनश्याम राजकर्णिकारलाई ‘नइ देरुनीख प्रदीप्ति...
-
२०७८ बैशाख ११, शनिबार
पुष्पराजको ‘यो मन मेरो मन’ को म्युजिक भिडियो सार्वजनिक
गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो लोकार्पण गर्दै वरिष्ठ सिनेपत्रकार एवं...
-
२०७८ बैशाख १०, शुक्रबार
संसार अनलाईन टक शो २५ एपिसोड पूरा
संसार अनलाईन युट्युब च्यालनबाट साप्ताहिक रुपमा प्रस्तुत भइरहेको व्यक्तित्व म्हसिका (व्यक्तित्व परिचय) टक शोको २५ एपिसोड पूरा भएको छ । यसै अवसरमा खोकनामा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न कलाकारहरुको सम्मान गरिएको छ । सोही कार्यक्रममा संसार क्रियसन...
-
२०७८ बैशाख ९, बिहिबार
नाट्य प्रतिष्ठान समावेशी नभएको सरोकारवालाहरुको गुनासो
वरिष्ठ नाट्यकर्मी नारायणदेवी प्रधानले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नृत्य र नाट्य कलाकारलाई समेट्न नसकेको बताउनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार प्रधानले प्रतिष्ठान विधागत रुपमा समावेशी बन्न नसकेको भन्दै...
-
२०७८ बैशाख ७, मंगलबार
बाल गायक एरोनको म्यूजिक भिडियो सार्वजनिक
कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का रिजालले कीर्तिपुर नगरपालिकाले पनि स्थानीय विषय अन्तर्गत स्थानीय मातृभाषा नेपालभाषामा पाठ्यक्रमको विकास गरीरहेको बताउनुभएको छ । आज कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रमुख रिजालले स्थानीय विषय...
-
२०७८ बैशाख ६, सोमबार
नृत्य निर्देशक संघबाट नृत्य निर्देशकहरु सम्मानित
खानेपानी मन्त्री मणिचन्द्र थापाले देशको कला क्षेत्रको विकासमा सरकार प्रतिवद्ध रहेको दावी गर्नुभएको छ । नृत्य निर्देशक संघ नेपालबाट आयोजत कार्यक्रममा बोल्दै मन्त्री थापाले देशको सांस्कृतिक पहिचान स्थापित गर्न कलाकारहरुको योगदान महत्वपूर्ण रहेको भन्दै...
-
२०७८ बैशाख ६, सोमबार
नेपाली चलचित्रकी आमा चैत्यदेवीको जन्मदिन मनाए कलाकारहरुले
नेपाल चलचित्र कलाकार संघले पहिलो नेपाली चलचित्र ‘आमा’की आमा चैत्यदेवी सिंहको जन्मदिन मनाएको छ । शनिवार एउटा समारोहको नै आयोजना गरेर संघले चैत्य देवी सिंहको ७१ औं शुभ जन्मोत्सव मनाएको हो । जन्मदिनको केक काट्दै अभिनेत्री चैत्यदेवी जीवनमै पहिलो पटक...
-
२०७८ बैशाख ५, आइतबार
नेबिकोका निर्देशक प्रभानन्दको गीत सार्वजनिक
नेबिको नाम नेपालीमात्र होइन, देशबाहिर पनि चर्चित भइसकेको छ । नेपाल विस्कुट कन्फेक्सनरीबाट उत्पादित बिस्कुटहरु नखाने नेपाली त को नै होला र । यहि नेबिकोसँग जोडिएको एउटा नाम हो, प्रभानन्द वैद्य । नेविकोमा पर्दा पछाडी रहने नेबिकोका डाइरेक्टर प्रभानन्द...
-
२०७८ बैशाख ४, शनिबार
साउथ इन्डियन फिल्मका हास्य कलाकार विवेकको निधन
दक्षिण भारतीय चलचित्र क्षेत्रका लोकप्रिय कलाकार विवेकको निधन भएको छ । चेन्नईको एउटा अस्पतालमा उपचारको क्रममा आज विहान ४ः३५ मा उनको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएको छ । छाती दुख्न थालेपछि उपचारको लागि हिजो मात्रै उनी अस्पताल भर्ना भएका थिए ।...