बजार
-
२०७८ जेठ २८, शुक्रबार
बेलायतबाट नेपालका अस्पतालहरूलाई सहयोग
बेलायतमा बस्दै गरका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरुले नेपालका अस्पतालहरुलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाली डाक्टर्ज एसोसिएसन (युके) र हेल्थ एक्सचेन्ज नेपाल (युके) ले नेपालका अस्पतालहरुलाई सहयोग गरेको हो । बेलायतकै अस्पतालहरुबाट...
-
२०७८ जेठ २७, बिहिबार
ललितपुर महानगरपालिकालाई आधुनिक फोग मेसीन सहयोग
प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनले ललितपुर महानगरपालिकालाई दुई वटा आधुनिक फोग मेसीन सहयोग गरेको छ । फाउन्डेसनले महानगरपालिकाबाट संचालित दुई वटा आइसोलेन केन्द्रको लागी दुईवडा अत्याधुनिक फोग मेसीन सहयोग गरेको हो । आज ललितपुर महानगरपालिकाको सभाहलमा...
-
२०७८ जेठ २७, बिहिबार
उपत्यकामा संक्रमण निको हुनेको दर ९२ प्रतिशत
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ७६४ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ५४०, ललितपुरमा १२५ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा हालसम्म २ लाख ५४ हजार १२ जनालाई कोभिड संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ३३ हजार...
-
२०७८ जेठ २७, बिहिबार
संक्रमण निको हुने दर ८६ प्रतिशत नजिक
नेपालमा कोभिड संक्रमणको वर्तमान अवस्था हेर्ने हो भने निको हुने दर बढ्दो देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको सूचना अनुसार नेपालमा कोरोना संक्रमण निको हुनेको दर ८५ दशमलव ७ प्रतिशत पुगेको छ । नेपालका कुल संक्रमितमध्ये ५...
-
२०७८ जेठ २७, बिहिबार
धमाधम घट्दै कोरोना परिक्षण
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का नयाँ संक्रमित पहिचानको लागि मात्र १५ हजार २३८ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । आरटी पिसिआर परिक्षणको संख्या १० हजारभन्दा कम मात्र परिक्षण गरिएको छ । मात्र ९ हजार ९०१ पिसिआर परिक्षण र ५ हजार ३३७ एन्टिजेन...
-
२०७८ जेठ २६, बुधबार
फोहोरको दिगो व्यवस्थापन सम्वन्धि परियोजनाको सम्झौता
सम्पन्न काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्ध्दन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धि सम्झौता भएको छ । आज काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको...
-
२०७८ जेठ २६, बुधबार
सिद्धार्थ वनस्थलीका पूर्व विद्यार्थीहरुबाट छत्रपाटी अस्पताललाई सहयोग
काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई सिद्धार्थ बनस्थली स्कूलका पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । सिद्धार्थ बनस्थली स्कूल ४७ साल ब्याचका विद्यार्थीहरुले अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि डेढ लाख...
-
२०७८ जेठ २६, बुधबार
उपत्यकामा संक्रमण निको हुनेको दर ९२ प्रतिशत नजिक
गएको २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का ९१५ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ६७९, ललितपुरमा १५१ र भक्तपुरमा ८५ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा कुल २ लाख ५३ हजार २४८ जनालाई कोभिड संक्रमण भइसकेको छ । पछिल्लो पटक उपत्यकाबाट...
-
२०७८ जेठ २६, बुधबार
निको हुनेको दर बढ्दै, परिक्षण संख्या घट्दै
नेपालमा पछिल्लो २४ घण्टामा १६ हजार ६१५ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । १२ हजार ४७ जनाको आरटी पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन परिक्षण गरिएको हो । परिक्षण संख्याको २६ दशमलव १४ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । आरटी पिसिआर परिक्षणमा...
-
२०७८ जेठ २५, मंगलबार
१५ वडाका युवाहरुबाट खोप केन्द्रको अनुगमन
आजबाट काठमाडौं महानगरका ३२ वटै वडामा ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकको लागि चाइनिज खोप भेरोसिल दिन शुरु गरिएको छ । काठमाडौं महानगरपालिका १५ वडाको खोप केन्द्र स्वयम्भुस्थित भुइखेलमा संचालन गरिएको छ । नेकपा एमाले कामपा १५ वडा कमिटी र राष्ट्रिय युवा...
-
२०७८ जेठ २५, मंगलबार
अवैध ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ
काठमाडौंको सानो भर्याङ्गबाट अवैध ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं थानकोट बस्ने भारत उत्तर प्रदेश वालियाका २४ वर्षीय रोशन जैसवालसमेत २ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई नागार्जुन नगरपालिका–२...
-
२०७८ जेठ २५, मंगलबार
युनाइटेड नेवाःबाट छत्रपाटी अस्पताललाई सहयोग
अमेरिकी राज्य टेक्सासको डल्लास शहरका नेवारहरूको संगठन युनाइटेड नेवाः युएसएले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । कोभिड संक्रमितहरूको निःशुल्क उपचारको लागि अस्पताललाई सहयोग स्वरुप रु. १५ लाख ६३ हजार ८७५ तका ९० पैसा...
-
२०७८ जेठ २५, मंगलबार
खोप कार्यक्रमको अनुगमन गर्दै मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकहरुलाई कोभिडविरुद्धको खोप लगाउन आग्रह गर्नुभएको छ । आजबाट शुरु भएको ६० देखि ६४ वर्ष उमेर समूहका लागि खोप कार्यक्रम अन्तर्गत खोप केन्द्रको अनुगमन गर्ने क्रममा प्रमुख...
-
२०७८ जेठ २५, मंगलबार
उपत्यका एक हजार २२६ संक्रमित थप, २ हजार १३९ निको
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का जम्मा एक हजार २२६ जना नयाँ संक्रमित भेटिएका हुन् । पछिल्लो पटक थप हुने नयाँ संक्रमितहश्रमध्ये काठमाडौंमा ८३६, ललितपुरमा २६९ र भक्तपुरमा १२१ जना रहेका छन् । उपत्यकामा हालसम्म २ लाख ५२ हजार ३३३ जनालाई...
-
२०७८ जेठ २५, मंगलबार
संक्रमण निको हुनेको दर ८५ प्रतिशतको नजिक
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ५ हजार १५३ जना नयाँ संक्रमित भेटिएका छन् । आरटी पिसिआर परिक्षणमा ३ हजार ८७० र एन्टिजेन परिक्षणमा एक हजार २८३ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा २९ दशमलव १५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो...
-
२०७८ जेठ २५, मंगलबार
मात्र साढे १७ हजार परिक्षण
नेपालमा कोभिड १९ संक्रमित पहिचानको क्रममा पछिल्लो २४ घण्टामा मात्र १७ हजार ६७६ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । १२ हजार ६५ आरटी पिसिआर र ५ हजार ६११ एन्टिजेन गरि १७ हजार ६७६ जनाको स्वाब नमूनाको परिक्षण गरिएको हो । पछिल्ला दिनहरुमा परिक्षण...
