arin enterprises

बजार

  • २०७८ जेठ ३०, आइतबार

    फिनल्याण्डको ऐतिहासिक जित

    युरोकपमा फिनल्याण्डले ऐतिहासिक जित हात पारेको छ । शनिबार राति कोपनहेगनमा डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले ऐतिहासिक जित हात पारेको  हो । पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा यो पहिलो खेलमा पहिलो जित हो । फिनल्याण्डको...

  • २०७८ जेठ २९, शनिबार

    डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द

     युरोकप अन्तर्गत डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द भएको छ । डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमा लडेपछि खेल रद्द गरिएको हो । चिकित्सा आपतकालको कारण जारी खेल रद्द गरिएको युएईएफले जनाएको छ । एरिक्सन...

  • २०७८ जेठ २९, शनिबार

    वेल्सले स्विजरल्याण्डलाई बराबरीमा रोकियो

    वेल्सले स्विजरल्याण्डलाई बराबरीमा रोकेको छ । अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्सले र स्विजरल्याण्डलाई १–१ गोलको बराबरी रोकेको हो । बकु ओलम्पिक स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अग्रता भने स्विट्जरल्यान्डले लियो । ...

  • २०७८ जेठ २९, शनिबार

    उपत्यकाका कुल संक्रमितमध्ये ९३ प्रतिशत निको

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ६ सय भन्दा कम नयाँ संक्रमित भेटिएका छन् । देशभरीबाट थप हुने नयाँ संक्रमितमध्ये ५९८ जना उपत्यकामा रहेका छन् । काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...

  • २०७८ जेठ २९, शनिबार

    सक्रिय संक्रमितको संख्यामा कमी आउँदै

    नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा १४ हजार ४९४ जनाको स्वाब नमूनाको परिक्षण भएकोमा २३ दशमलव ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ८ हजार ५०६ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३८२ र ५ हजार ९८८ एन्टिजेन...

  • २०७८ जेठ २९, शनिबार

    उजंको ‘मतिना’ सार्वजनिक

    उजं शाक्य, यो नाम अहिले नेपाली पप संगीत क्षेत्रमा नौलो नभईसक्यो । ‘मैंचा’ गीत गाउँदै युवा ढुकढुकी बनिसकेका उजंको नयाँ गीत ‘मतिना’ हालै सार्वजनिक भएको छ । ‘मैंचा’ गीत सार्वजनिक भएको एक वर्ष हुनै लाग्दा शुक्रबार उजंले युट्युबमार्फत ‘मतिना’ गीतको...

  • २०७८ जेठ २९, शनिबार

    बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाईँदै

    आज जुन महिनाको १२ तारीख, बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस । बालश्रमविरुद्ध आवाज बुलन्द गर्दै बालकालिकाको अधिकारका लागि विश्वभर विभिन्न कार्यक्रम गर्दै आज यो दिवस मनाइदैँछ । नेपालमा पनि कोरोना महामारीको बीच भच्र्युअल कार्यक्रमहरुको आयोजना गरिदैछ...

  • २०७८ जेठ २९, शनिबार

    युरोकपमा इटालीको विजयी सुरुवात

     युरोकपमा इटालीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति इटालीको रोमस्थित ओलम्पिक स्टेडियममा भएको युरोकपको उद्घाटन खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले विजयी सुरुवात गरेको हो । उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकेको थियो । दास्रो...

  • २०७८ जेठ २८, शुक्रबार

    सांसद वैद्यलाई हदैसम्मको कारवाही हुनुपर्ने सांसद शाक्यको माग

    बागमती प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उहाँलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । आजको बैठकमा सांसद वैद्यले सांसद देशको कार्यकारी...

  • २०७८ जेठ २८, शुक्रबार

    चाइनीज संस्थाबाट गोकर्णेश्वरका विद्यार्थीहरुलाई सहयोग

    नेपालमा कोभिड संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी रहँदा समस्यामा परेकालाई चाइनजी संस्था चाइना फाउन्डेसन फोर पभर्टि एलिभिएसनले सहयोगलाई निरन्तरता दिइरहेको छ । यसै क्रममा फाउन्डेसनले बिहिबार गोकर्णेश्वर नगरपालिकाका विद्यार्थीहरुलाई सहयोग...

  • २०७८ जेठ २८, शुक्रबार

    युरोकप आजबाट सुरु हुँदै

    १६ औं संस्करणको युरोकप आजबाट सुरु हुँदैछ । आज इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति १२ः४५ बजे ओलम्पिक स्टेडियममा सुरु हुनेछ । यस पटक युरोकप सुरु भएको ६० वर्ष पुगेको अवसरमा...

  • २०७८ जेठ २८, शुक्रबार

    खोप चाँडै वितरण गर्ने मेयर शाक्यको प्रतिवद्धता

    शुक्रबार नेकपा एमाले महानगर कमिटी र राष्ट्रिय युवा संघ नेपालको प्रतिनिधि मण्डलले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर समसामयिक परिस्थितीको बारेमा छलफल गरेको छ । सो अवसरमा महानगर कमिटीका सदस्य लक्ष्मण शाहीले नेकपा एमाले १५ वडा...

  • २०७८ जेठ २८, शुक्रबार

    उपत्यकामा एक हजार १४० संक्रमित थप

    काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का एक हजार १४० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ५५ हजार १५२ जनालाई कोभिड संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ३५...

  • २०७८ जेठ २८, शुक्रबार

    परिक्षणको करीब २५ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा परिक्षणको संख्याको २४ दशमलव ७० प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १५ हजार १८२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३ हजार ७५० जना संक्रमित भेटिएका हुन् । ९ हजार ५९८ आरटी पिसिआर परिक्षणमा २ हजार ७०९ जना र ५...

  • २०७८ जेठ २८, शुक्रबार

    शताब्दी पुरूष जोशीको स्वास्थ्यमा सुधार आउँदै

    वाङमय शताब्दी पुरूष संस्कृतिविद् डा.सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आउँदै गरेको बताइएको छ । मुटुमा समस्या देखिएपछि बुधवार किस्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको अस्पताल श्रोतले जनाएको हो । गत बुधबार छाती दुख्न र...

  • २०७८ जेठ २८, शुक्रबार

    भेराेसिल खाेप आजबाट स्थगित

    ६० देखि ६४ बर्ष उमेर समूहका लागि दिईँदै आएको कोभिडविरुद्धको चिनियाँ खोप भेरोसिल आजबाट स्थगित भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले एक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेलका लागि खोप स्थगित भएको जनाएको छ । विभागका प्रमुख हरिबहादुर कुँवरले...

Pages