arin enterprises

बजार

  • २०७८ आषाढ ५, शनिबार

    उपत्यकामा नयाँ संक्रमित संख्यामा कमी

    काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ३३७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जना नयाँ संक्रमित भेटिएको हो । उपत्यकामा हालसम्म २ लाख ५९ हजार ४६९ जनालाई कोभिड संक्रमण भइसकेको छ । हाल उपत्यकामा उपचाररत...

  • २०७८ आषाढ ५, शनिबार

    साढे ११ हजार परिक्षणमा साढे २० प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का जम्मा २ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् । परिक्षण भने ११ हजार ६९६ जनाको मात्र गरिएको छ । ७ हजार १० आरटी पिसिआर परिक्षणमा एक हजार ६८८ जनामा र ४ हजार ६८६ जनाको एन्टिजेन परिक्षणमा ७१३ जनामा संक्रमण पुष्टि...

  • २०७८ आषाढ ५, शनिबार

    भारतीय धावक मिल्खा सिंहको निधन

    भारतीय धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना संक्रमण भएपछि चण्डीगढस्थित अस्पतालमा उपचारका क्रममा शुक्रबार राति साढे ११ बजे सिंहको निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ  । ९१ वर्षिया मिल्खालाई जुन ३ तारिखमा मे २० तारिखमा कोरोना भाइरसको सङ्क्रमण...

  • २०७८ आषाढ ५, शनिबार

    अर्जेन्टिनासँग उरुग्वे पराजित

    ब्राजिलमा जारी कोपा अमेरिकामा पहिलो जित हात पारेकोे छ । शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले प्रतियोगितामा पहिलो जित हात पारेको हो । अर्जेन्टिनालाई जित दिलाउन १३ औं मिनेटमा गुइडो रोड्रिगेजले निर्णायक गोल गरे । उनले...

  • २०७८ आषाढ ५, शनिबार

    स्कटल्याण्डले इंग्ल्यान्डलाई बराबरीमा रोकियो

    युरोकपमा स्कटल्याण्डले इंग्ल्यान्डलाई बराबरीमा रोकेको छ । शुक्रबार राति वेम्बली स्टेडियममा भएको खेलमा स्कटल्याण्डले इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्दै अंक बाडेको हो । खेलको १२ औं मिनेटमा  इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर...

  • २०७८ आषाढ ५, शनिबार

    चेक रिपब्लिकसँग क्रोएसियाको बराबरी

     युरोकपमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरीमा खेलेको  छ । शुक्रबार राति हाम्पडेन पार्कमा भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेल्दै अंक बँदेको हो । खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो । खेलको ३७ औं मिनेटमा...

  • २०७८ आषाढ ४, शुक्रबार

    एरिक्सन अस्पतालबाट डिस्चार्ज

    डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई शुक्रबार एरिक्सन अस्पतालबाट डिस्चार्ज भएको डेनिस एफएले जनाएको छ । यस्तै डेनिस एफएको अनुसार २९ वर्षीय एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र...

  • २०७८ आषाढ ४, शुक्रबार

    स्विडेनसँग स्लोभाकिया पराजित

     युरोकपमा स्विडेनले स्लोभाकियालाई  पराजित गरेको छ । शुक्रबार रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा स्विडेनले पहिलो स्लोभाकियालाई १–० गोलले पराजित गर्दै पहिलो जित निकालेको हो  । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा इमिल...

  • २०७८ आषाढ ४, शुक्रबार

    शताब्दी पुरूष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

    किस्ट अस्पतालमा उपचाररत वाङमय शताब्दी पुरूष संस्कृतिविद् डा.सत्यमोहन जोशी आज अस्पतालबाट डिस्चार्ज भई आफ्नो घर फर्कनुभएको छ । स्वास्थ्यमा सुधार भई सामान्य हिँडडुल गर्न थालेपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह...

  • २०७८ आषाढ ४, शुक्रबार

    उपत्यकामा संक्रमण निको हुने करीब ९५ प्रतिशत

    पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का ५०८ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५९ हजार १३२ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ४४ हजार...

  • २०७८ आषाढ ४, शुक्रबार

    संक्रमण निको हुनेको दर ८९ प्रतिशत

    नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याका आधारमा २१ दशमलव २३ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १३ हजार ३७ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २ हजार ७६८ जना नयाँ संक्रमित भेटिएका हुन् । ७ हजार ५६९ आरटी पिसिआर परिक्षणमा एक हजार ९६३...

  • २०७८ आषाढ ४, शुक्रबार

    पेरुमाथि ब्राजिलको सान्दार जित

    कोपा अमेरिकामा आयोजक ब्राजिलले सान्दार जित हात पारेको छ । शुक्रबार बिहान ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा पेरुलाई ४–० गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित हात पारेको हो । खेलको १२ औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै...

  • २०७८ आषाढ ४, शुक्रबार

    अष्ट्रियालाई हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा

     नेदरल्यान्ड्सले दास्रो जित निकाल्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति जोहन क्रुफ एरिनामा भएको खेलमा अष्ट्रियालाई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले निकाल्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन...

  • २०७८ आषाढ ४, शुक्रबार

    डी ब्रुयने चम्केपछि पुनरागमन जित निकाल्दै बेल्जियम अन्तिम १६ मा

     बेल्जियमले पुनरागमन जित निकाल्दै युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार कोपनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–१ गोलले लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खेलमा सुरुवाती अग्रता भने घरेलु...

  • २०७८ आषाढ ३, बिहिबार

    युक्रेनको पहिलो जित

     युक्रेनले युरोकपमा पहिलो जित हात पारेको छ । बिहीबार रोमानियाको नेसनल एरिनामा  भएको खेलमा नर्थ म्यासेडोनियालाई २–१ गोलले पराजित गर्दै युक्रेनले पहिलो जित हात पारेको हो । उक्त खेलको २९ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती...

  • २०७८ आषाढ ३, बिहिबार

    पार्टी रक्षाका लागि तयार रहन बस्नेतको युवाहरुलाई निर्देशन

    राष्ट्रिय यूवा संघका यूवाहरुले नेकपा एमालेका सांसदलगायत विभिन्न भातृ संगठनका पदाधिकारी सदस्यहरुलाई भेटघाट गरेको छ । युवा संघका पदाधिकारी, सदस्यहरुले सांसद महेश बस्नेत, संघका नवनियुक्त केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय महासचिव रमेश...

Pages