arin enterprises

बजार

  • २०७८ आषाढ २०, आइतबार

    परिक्षणको करीब २० प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८एक हजार ६०३ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणको संख्या भने निकै कम मात्र रहेको छ । जम्मा ८ हजार १३२ वटा मात्र परिक्षणहरु गरिएका छन् । हालसम्म नेपालमा ६ लाख ८२ हजार ७३९ जना कोभिड संक्रमित भइसकेका...

  • २०७८ आषाढ २०, आइतबार

    टोनी क्रुसद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा

     जर्मनी र स्पेनिस क्लब रियल म्याड्रिड मिडफिल्डर टोनी क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । उनले शुक्रबार ११ वर्षेपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन् । क्रुस २०१० देखि  विश्वकप...

  • २०७८ आषाढ २०, आइतबार

    कोपा अमेरिकाको सेमिफाइनलमा कुन–कुन टिमबीच हुँदैछ भिडन्त?

    ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ । शनिबार बिहान क्वाटरफाइनलको अन्तिम खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो । यसपालि अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन्...

  • २०७८ आषाढ २०, आइतबार

    यूरो २०२० को सेमिफाइनलमा कुन–कुन टिमबीच हुँदैछ भिडन्त?

    युरोकप २०२०को सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ । शनिबार राति क्वाटरफाइनलको अन्तिम खेलसँगै सेमिफाइनलमा पुग्न अन्तिम चारमा टोलीको टुंगो लागेको हो । यसपलि इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन्  । सेमिफाइनलको खेल...

  • २०७८ आषाढ २०, आइतबार

    मेस्सीको सान्दार प्रदर्शनसँगै अर्जेटिना सेमिफइनलमा

     अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आईतबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोल अन्तरले हराएको हो । खेलको ४० औं मिनेटमा रोड्रिगो डी पलको गोलबाट अर्जेन्टिना अग्रता लियो । पललाई मेस्सीले पास उपलब्ध गराको थियो । यस्तै...

  • २०७८ आषाढ २०, आइतबार

    सानदार जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा

     युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति रोमको स्टाडियो ओलम्पिको स्टेडियममा भएको क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई...

  • २०७८ आषाढ २०, आइतबार

    चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा

     चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको बाकु ओलम्पिक स्टेडियममा क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त खेलको पाँचौं मिनेटमा थोमस...

  • २०७८ आषाढ १९, शनिबार

    भुवन चैत्य बसुन्धरा फाउण्डेसनबाट सिन्धुलाई कोष सहयोग

    भुवन चैत्य बसुन्धरा फाउण्डेसनले सिन्धु सहायता कोष र चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी बिपद् व्यवस्थापन कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ । फाउन्डेसनले बि सं २०७८ सालको हरिश भुवन चन्द पुरस्कार, चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र चैत्यदेवी...

  • २०७८ आषाढ १९, शनिबार

    परिक्षण संख्याको करीब २३ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ३२८ जना नयाँ संक्रमित थपिएका छन् । जम्मा १० हजार १३३ जनाको स्वाब नमूनाको परिक्षण भएकोमा करीब २३ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । ५ हजार ८३७ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ५२७ जना र ४ हजार २९६...

  • २०७८ आषाढ १९, शनिबार

    चिलीलाई हराउँदै आयोजक ब्राजिल सेमिफाईनलमा

    ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान क्वार्टरफाईनलको खेलमा चिलीलाई १–०ले हराउँदै आयोजक ब्राजिलले सेमिफाईनलको यात्रा तय गरेको हो । ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले नीर्णायक गोल गर्दै  ब्राजिललाई सेमिफाईनल पुर्याउन...

  • २०७८ आषाढ १९, शनिबार

    बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

     बेल्जियमलाई हराउँदै इटालीले युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति जर्मनीको एलिनाज स्टेडियममा भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै इटालीले सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ३० औं मिनेटमा निकोलो बरेलाले र ४४...

  • २०७८ आषाढ १९, शनिबार

    १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

    स्पेनले युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा पुगेको हो । पेनाल्टीमा...

  • २०७८ आषाढ १८, शुक्रबार

    जसपामा फेरी अर्को चिरा

    जनता समाजवादी पार्टीमा हाल अध्यक्षद्वय उपेन्द्र यादव समूह र महन्थ ठाकुर समूहको चिरा त देखिएको छ नै । दुवै समूह अलग अलग वैठक बस्दै एक अर्कालाई कारवाही गरेको भन्दै वक्तव्य निकाल्नमा व्यस्त छन् । यी दुई समूहबीचको विवाद समाधान हुन नपाउँदै जसपामा फेरी...

  • २०७८ आषाढ १८, शुक्रबार

    २ हजार २९९ नयाँ संक्रमित थप

    नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याको २१ दशमलव ६९ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १० हजार ५९६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार २९९ जनामा कोभिड संक्रमण देखिएको हो । ६ हजार ५६६ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ३९१...

  • २०७८ आषाढ १८, शुक्रबार

    विश्व खेलकुद पत्रकारिता दिवस मनाईँदै

    आज जुलाई २, आजको दिन खेलकुद क्षेत्रमा पत्रकारिता गर्दै गरेका पत्रकारहरुको लागि विशेष दिन हो । हरेक वर्ष जुलाई २ को दिनलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाइन्छ । विश्वमा खेलकुद पत्रकारहरुको सर्वोच्च संस्था एआइपिएस स्थापना भएको सम्झनास्वरुप...

  • २०७८ आषाढ १७, बिहिबार

    रत्नपार्कको चित्र मेटाएकोमा काँग्रेसको आपत्ती

    रत्नपार्कको आकाशे पुलको भित्तामा कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा कोरिएको चित्र काठमाडौं महानगरपालिकाले मेटिदिएपछि यसको समर्थन साथै विरोधमा विभिन्न क्षेत्रबाट आवाज उठिरहेका छन् । महामारीको अवस्थामा पनि अग्रपंक्तिमा खटिएकाको...

Pages