arin enterprises

बजार

  • २०७८ श्रावण ६, बुधबार

    मुसलिम समुदाय बकर ईद मनाउँदै

    आज विश्वभरीका मुसलिम समुदाय ‘ईद उल जोहा’ मनाउँदैछन् । बकर ईदको नामले समेत चर्चित यस पर्वलाई मुसलिम समुदायको दोश्रो ठुलो चाडको रुपमा लिइन्छ । ईस्लाम पात्रो ‘हिजरी सम्वत’ अनुसार नयाँ वर्षको महिनाको १०औं दिन यो पर्व मनाइन्छ । ईद उल जोहाका अवसरमा आज...

  • २०७८ श्रावण ५, मंगलबार

    दैनिक संक्रमण दर बढ्दै, निको हुने घट्दै

    नेपालमा निषेधाज्ञा खुकुलो हुँदै गएसँगै कोभिड १९ को संक्रमण दर पनि बढ्दो देखिएको छ । दिनहुँ संक्रमितको संख्या बढ्दो छ । परिक्षण संख्या भने न्यून मात्र रहेको छ । यद्यपि जति परिक्षणको संख्या बढ्छ, सोही अनुपातमा संक्रमण दरसमेत बढ्दो देखिएको छ । आज...

  • २०७८ श्रावण ५, मंगलबार

    हरिशयनी एकादशी पर्व मनाईँदै, आजबाट चतुर्मास शुरु

    आज आषाढ शुक्ल एकादशी, अर्थात हरिशयनी एकादशी, वैदिक सनातन वैष्णव धर्मावलम्बीहरुले आज घर घरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाइरहेका छन् । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ । तुलसीको धार्मिकको साथै आयुर्वेदिय महत्व...

  • २०७८ श्रावण ४, सोमबार

    जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

    जापान पठाइदिने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन् । जापान पठाइदिन्छु भन्दै ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा एक पुरुष र ३ जना महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं...

  • २०७८ श्रावण ४, सोमबार

    ग्यान्पु स्टाइट सुरजवीरको ‘हाकुमैंचा’ सार्वजनिक

    संचारकर्मी एवं चर्चित कलाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको नयाँ गीत ‘हाकुमैंचा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मध्यपुर थिमिमा आयोजित एक कार्यक्रममा मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले म्यूजिक भिडियोको लोकार्पण गर्नुभयो ।...

  • २०७८ श्रावण ४, सोमबार

    मनोरञ्जन क्षेत्रमा न्युन पारिश्रमिकमा श्रम र बौद्धिक सम्पत्तिको प्रयोग

    मनोरञ्जन क्षेत्रमा न्युन पारिश्रमिकमा श्रम र बौद्धिक सम्पत्तिको प्रयोग भएकोप्रति श्रमिकहरुले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । आज काठमाडौँमा विश्वाश नेपालले आयोजना गरेको ‘मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुको नीतिगत सवालमा काठमाडौँ महानगरपालिका...

  • २०७८ श्रावण ४, सोमबार

    चलचित्र कुईनेटो कोभिडको असर कम भएपछि प्रदर्शन हुने

    मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको ब्यानरमा निर्मित चलचित्र ‘कुईनेटो’को शिर्ष गीत ‘धर्ती आकाश’ सार्वजनिक भएको छ । कमला जोशीले निर्माण गरेको चलचित्र कुईनेटोको उक्त गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हाृ । नायक श्रीदेव भट्टराई र...

  • २०७८ श्रावण ४, सोमबार

    परिक्षणको २१ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा कोरोना संक्रमणको अवस्था अझै नियन्त्रणमा आउन सकेको देखिएको छैन । संक्रमण दरमा कमी देखिएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै लगिएपनि दैनिक २० प्रतिशतको हाराहारीमा नयाँ संक्रमित थपिने क्रम भने जारी नै छ । पछिल्लो २४ घण्टामा गरिएको कोरोना...

  • २०७८ श्रावण ३, आइतबार

    समाजवादी ट्रेड युनियनले वितरण गरे स्वास्थ्य सामाग्री

    समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी) बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच...

  • २०७८ श्रावण ३, आइतबार

    सन्चारकर्मी प्रज्वल शाक्यले ल्याए मायाको परिभाषा

    रेडियो उपत्यका एफएममा आबद्द सन्चारकर्मि प्रज्वल शाक्यलाई अब गायकको रुपमा पनि हेर्न र सुन्न पाउने भएको छ । एक गायकको रुपमा उहाँ ले गाउनु भएको मायाको परिभाषा बोलको यस युगल गीतमा वन्दना खड्का ले साथ दिनु भएको छ भने सोही गीतको म्युजिक भिडियो आज एक...

  • २०७८ आषाढ ३१, बिहिबार

    आर्जेन रोबिनद्वारा सन्यास घोषणा

     नेदरल्याण्डका र जर्मन क्लब बायर्न म्युनिखका विंगर आर्जेन रोबिनले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षिय रोबिनले बिहीबार एक विज्ञप्ति निकाल्दै सक्रिय फुटबल जीवनबाट सन्यास घोषणा गरेका हो । उक्त विज्ञप्तिमा उनले ‘मैले सक्रिय फुटबल जीवन रोक्ने...

  • २०७८ आषाढ ३०, बुधबार

    कलाकार संघबाट महिला रेसलरलाई आर्थिक सहयोग

    नेपाल चलचित्र कलाकार संघले नेपाल महिला रेस्लिंग फाउण्डेसनकी संस्थापक अध्यक्ष तथा कलाकार भगवती खडकालाई आर्थिक सहयोग प्रदान गरेको छ । संघको कार्यालयमा अध्यक्ष रविन्द्र खड्काले महिला रेसलिङ फाउन्डेसनकी संस्थापक अध्यक्ष भगवतीलाई २३ हजार रुपैयाँ सहयोग...

  • २०७८ आषाढ ३०, बुधबार

    कमलपोखरी पुनःस्थापनाको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

    ठमेलमा छायाँ सेन्टर निर्माणका कारण स्थानीय ठमेल विहार र कमलपोखरीको धार्मिक संस्कृतिमाथि पारेको प्रभावकाबारे संयुक्त राष्ट्र संघलाई नेपाल सरकारले दिएको प्रत्युत्तर सम्वन्धमा ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले सरकारको ध्यानाकर्षण...

  • २०७८ आषाढ ३०, बुधबार

    एनआरएनए नेदरल्यान्ड्सको महासचिवमा सावित्रीको उम्मेदवारी

    गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सकी प्रवक्ता साबित्री पौडेल (सबु) ले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकि छन् । एक विज्ञप्ती जारी गर्दै प्रवक्ता पौडेलले परिषद् नेडरल्यान्ड्सको आउँदो १८ जुलाईमा हुन गइरहेको नवौं राष्ट्रिय...

  • २०७८ आषाढ २९, मंगलबार

    २ हजार ३९८ नयाँ संक्रमित थप, २ हजार ७८ निको

    नेपालमा कोभिड १९ का थप २ हजार ३९८ जना नयाँ संक्रमित भेटिएका छन् । ११ हजार १२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २१ दशमलव ७७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ७ हजार ५८ आरटी पिसिआर परिक्षणमा एक हजार ६३९ जना र ३ हजार ९५४ एन्टिजेन परिक्षणमा ७५९...

  • २०७८ आषाढ २८, सोमबार

    ‘सर्वोच्चको फैसला ईतिहासकै महत्वपूर्ण परिघटना’

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्चको आजको फैसला नेपाल र नेपाली जनताको...

Pages