बजार
-
२०७८ आषाढ २८, सोमबार
उपत्यकामा साढे ४ सय बढि नयाँ संक्रमित थप
काठमाडौं उपत्यकामा विगत केही दिन थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ४ सय भन्दा तल रहेकोमा आज यो संख्या बढेर साढे ४ सय माथि पुगेको छ । पछिल्लो २४ घण्टामा देशैभरीबाट थप हुने नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४५१ जना रहेका छन् । काठमाडौंमा...
-
२०७८ आषाढ २८, सोमबार
निको हुनेभन्दा दोब्बर बढि संख्यामा नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा कोभिड संक्रमित निको भएका भन्दा दोब्बर बढि संख्यामा नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्लो पटक एक हजार १३३ जना संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज हुँदा थप हुने नयाँ संक्रमितको संख्या २ हजार ३७० रहेको छ । जम्मा ११ हजार ५८४ जनाको...
-
२०७८ आषाढ २८, सोमबार
देउवालाई रामचन्द्रको बधाई
सर्वोच्च अदालतले दुई दिन भित्रमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई बधाई दिएका छन् । ट्वीटरमा ट्वीट गर्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवालाई बधाई दिएका...
-
२०७८ आषाढ २८, सोमबार
सर्वोच्चमा गोरु व्याएको राप्रपा अध्यक्ष थापाको भनाई
सर्वोच्च अदालतले संसद विघटनको फैसलालाई बदर गर्दै ७ दिन भित्र संसद वैठक आह्वान गर्ने र दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै यो सम्वन्धी प्रतिक्रियाहरु आउन थालेका छन् । एमाले नेता ईश्वर पोखरलले सर्वोच्चको...
-
२०७८ आषाढ २८, सोमबार
संसद पुनर्स्थापना भयो, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा पुनस्थार्पित भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । साथमा सर्वोच्च अदालतको संवैधानिक इजालसले...
-
२०७८ आषाढ २८, सोमबार
पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन
पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले युरो २०२०को उपाधि जितेको हो । इंग्ल्यान्डको लन्डन स्थित...
-
२०७८ आषाढ २७, आइतबार
उपत्यकामा ३९१ संक्रमित थपिए, ४४० संक्रमण मुुक्त
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ३९१ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्ममा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६९ हजार २४८ पुगेको छ ।...
-
२०७८ आषाढ २७, आइतबार
परिक्षणको १९ दशमलव ८६ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा थप एक हजार ८३१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक ९ हजार २१८ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ५३५ आरटी पिसिआर परिक्षणमा एक हजार २३७ र ३ हजार ६८३ एन्टिजेन परिक्षणमा ५९४...
-
२०७८ आषाढ २७, आइतबार
वीरेन्द्र अस्पताल छाउनीमा निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु
वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा हेमोडाइलासिस सेवा सुरु भएको हो । आइतबार काठमाडौँ...
-
२०७८ आषाढ २७, आइतबार
जनसंख्या दिवसमा प्रजनन् क्षमतामाथि कोभिड १९ को प्रभाव सम्वन्धी चर्चा
आज जुलाई महिनाको ११ तारीख, विश्वभरी विभिन्न किसिमले विश्व जनसंख्या दिवस मनाइन्छ । यस वर्षको जनसंख्या दिवस ‘प्रजनन् क्षमतामाथि कोभिड १९ को प्रभाव’ भन्ने विषयमा केन्द्रीत रहेको छ । कोभिड १९ महामारी र प्रजनन क्षमतासँग सम्वन्धित रही विभिन्न...
-
२०७८ आषाढ २७, आइतबार
ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन
ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१को उपाधि जितेको छ । आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा घरेलु टोली ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेटिनालाई उपाधि दिलाउने क्रममा एन्जल डि...
-
२०७८ आषाढ २६, शनिबार
उपत्यकामा ३८० संक्रमित थप, ५३० निको
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ३८० जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा २६१, ललितपुरमा ७४ र भक्तपुरमा ४५ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ६८ हजार ८५७ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये २ लाख ५८ हजार...
-
२०७८ आषाढ २६, शनिबार
संक्रमित संख्या दिनहुँ बढ्दाे दरमा
नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा करीब २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक जम्मा १० हजार ४१७ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा २ हजार १६९ जना मा संक्रमण पुष्टि भएको हो । ६ हजार ५३० आरटी पिसिआर परिक्षणमा...
-
२०७८ आषाढ २५, शुक्रबार
उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै
काठमाडौं उपत्यकामा कोभिड १९ का नयाँ संक्रमितको संख्यामा कमी आउँदै गरेको देखिएको छ । हिजो ४२७ जना नयाँ संक्रमित भेटिएको काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या ४ सयभन्दा कम रहेको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा जम्मा ३८०...
-
२०७८ आषाढ २५, शुक्रबार
दैनिक २० प्रतिशतको हाराहारीमै नयाँ संक्रमित थपिँदै
नेपालमा हरेक दिनको परिक्षणबाट २० प्रतिशतकै हाराहारीमा नयाँ संक्रमितहरु भेटिरहेका छन् । पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्यामा कमी देखिएपनि नयाँ संक्रमित थपिने दरमा भने कमी आएको छैन । निषेधाज्ञा खुकुलो भएसँगै परिक्षण संख्या घटेकोले मात्र नयाँ...
-
२०७८ आषाढ २४, बिहिबार
उपत्यकामा संक्रमण निको हुनेको दर ९६ प्रतिशत
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भेटिने कोभिड १९ का नयाँ संक्रमितको संख्या ५ सय भन्दा कम रहेको छ । उपत्यकामा ४२७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २८७, ललितपुरमा ८२ र भक्तपुरमा ५८ जना संक्रमित फेला परेका हुन् । उपत्यकामा जम्मा २ लाख ६८...
