बजार
-
२०७८ जेठ २२, शनिबार
विश्व वातावरण दिवस मनाईँदै
आज जुन ५, विश्वभरी विभिन्न किसिमले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाईँदैछ । यो वर्ष पर्यावरणीय प्रणाली पुनस्र्थापनालाई आधार बनाउँदै विश्व वातावरण दिवस मनाईँदैछ । दिवसको यस पालिको नारा ‘पुनर्निर्माण गरौं, पुनस्र्थापना गरौं, पुनर्स्थापना...
-
२०७८ जेठ २१, शुक्रबार
उपत्यकामा एक हजार ३८४ थप, २ हजार ३२० निको
पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ एक हजार ३८४ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ८९७, ललितपुरमा २९९ र भक्तपुरमा १८८ जना नयाँ संक्रमित भेटिएका छन् । उपत्यकामा हालसम्म २ लाख ४७ हजार ९२४ जनालाई कोभिड संक्रमण भइसकेको छ । पछिल्लो पटक...
-
२०७८ जेठ २१, शुक्रबार
६ हजार ६५३ संक्रमित थप, ८ हजार ६६३ निको
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ६ हजार ६५३ नयाँ संक्रमित भेटिएका छन् । जम्मा २० हजार ८१३ जनाको स्वाब नमूनाको परिक्षण गरिएको थियो । १४ हजार १८२ आरटी पिसिआर परिक्षणमा ४ हजार ६२४ र ६ हजार ६३१ एन्टिजेन परिक्षणमा २ हजार २९ जनामा संक्रमण पुष्टि...
-
२०७८ जेठ २०, बिहिबार
अमेरिकाबाट आयो अधुरो सपना
अमेरिकाको क्यान्सस् राज्यबाट गीतकार रीमा श्रेष्ठको पहिलो गीति एल्बम् ‘अधुरो सपना’ सार्वजनिक भएको छ । क्यान्ससमै आयोजित एक कार्यक्रमका बीच क्यान्ससमा रहेका नेपाली समाजसेवी, र गीतकार श्रेष्ठकै परिवारको उपस्थितीमा एल्बम सार्वजनिक गरिएको थियो ।...
-
२०७८ जेठ २०, बिहिबार
उपत्यकामा २ हजार ५७ नयाँ संक्रमित थप
काठमाडौं उपत्यकामा कोभिड १९ का २ हजार ५७ जना नयाँ संक्रमित थप भएका छन् । पछिल्लो परिक्षणबाट काठमाडौंमा एक हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा कोभिड संक्रमण हुनेको कुल संख्या साढे २ लाखको नजिक रहेको छ ।...
-
२०७८ जेठ २०, बिहिबार
६ हजार ८२५ नयाँ संक्रमित थप
नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ संक्रमितको पहिचानका लागि गरिने परिक्षणमा कमी आइरहेको गुनासो बढिरहँदा आज २१ हजार माथि परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ७७३ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । यद्यपि जनस्वास्थ्यविद्का साथै...
-
२०७८ जेठ २०, बिहिबार
छत्रपाटी अस्पताललाई भेन्टिलेटर र एनेस्थेसिया मेसीन प्रदान
काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई २ थान भेन्टिलेटर मेसीन र एक थान एनेस्थेसिया मेसीन प्रदान गरिएको छ । अस्पताललाई काठमाडौं महानगरपालिकाले २ थान भेन्टिलेटर मेसीन र अरनिको समाजले एनेस्थेसिया मेसीन प्रदान गरेको हो । आज...
-
२०७८ जेठ २०, बिहिबार
फ्रान्स र इंग्ल्यान्डको जित, जर्मनी र नेदरल्यान्ड्स बराबरमा रोकिए
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले जित हात पारेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले वेल्सलाई ३–० गोलले पराजित गरेको हो । फ्रान्सलाई जिताउन एमबाप्पेले ३४, ग्रिजम्यानले ४७ र डेम्बेलेले ७९ मिनेटमा गोल गरे। वेल्सका विलियन्सले २५औं मिनेटमा...
-
२०७८ जेठ १९, बुधबार
उपत्यकामा एक हजार ४५६ संक्रमित थप
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का एक हजार ४५६ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ९६९, ललितपुरमा ३०६ र भक्तपुरमा १८१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४४ हजार ४८३ जना कोभिड १९ बाट संक्रमित भइसके ।...
-
२०७८ जेठ १९, बुधबार
५ हजार ३१६ नयाँ संक्रमित थप
हिजो २० हजार जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा आज परिक्षण संख्या फेरी पनि घटाइएको छ । जनस्वास्थ्यविद्हरुबाटै हालको अवस्थामा संक्रमण बढाइनुपर्ने विचार सार्वजनिक भइरहँदा आज फेरी १७ हजारभन्दा कम मात्र स्वाब नमूनाको परिक्षण भएको छ । नेपालमा पछिल्लो...
-
२०७८ जेठ १९, बुधबार
उपत्यकामा ३१ गतेसम्म निषेधाज्ञा थप
केही खुकुलो हुने काठमाडौं उपत्यकामा आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौंका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त वैठकले ३१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञालाई केही खुकुलो भने बनाइने भएको...
-
२०७८ जेठ १९, बुधबार
अनलाइनबाटै बेली डान्स सिकाउँदै बिनु
बेली डान्सरको रुपमा स्थापित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएको छ । बिनुले अनलाइनमार्फत सात दिने बेली डान्स कार्यशाला सञ्चालन गर्न लागेकी हुन् । दर्शकहरुमाझ बेली रानीको उपनामले समेत परिचित बिनुले दर्जनौं...
-
२०७८ जेठ १९, बुधबार
प्रेमध्वज प्रधान कभर प्रतियोगीताका अन्तिम १२ को नाम घोषणा
कला स्टार अनलाइन प्रतिभा प्रतियोगीताका अन्तिम १२ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । गोल्डन भ्वाइस प्रेमध्वज प्रधानलाई श्रद्धान्जली स्वरुप आयोजना गरिएको प्रतियोगीताको दोश्रो चरणमा छनौट भएका टप ३० का बीचबाट टप १२ को छनौट गर्दै नाम घोषणा गरिएको हो । अब...
-
२०७८ जेठ १९, बुधबार
आईसीसीले एकदिवसीय विश्वकप र टी–२० विश्वकपमा सहभागी टिमको संख्या बढायो
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकदिवसीय विश्वकप र टी–२० विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ । मंगलबार आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने र टी–२० विश्वकपमा २० बनाउने निर्णय गरेको छ । आईसीसीले २०२७ र २०३१ को...
-
२०७८ जेठ १९, बुधबार
नेपाल कोरिया मैत्री अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग
कोभिड १९ र्यापिड एक्सन टास्कफोर्स (C19-RAT) ले मध्यपुर थिमि नगरपालिका स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाल राईजिङ्ग अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुथिको सहकार्यमा टास्कफोर्सले १० लिटरको...
-
२०७८ जेठ १९, बुधबार
युरोकपको लागि इंग्ल्यान्डको टिम घोषणा
युरोकप २०२० को लागि इंग्ल्यान्डले २६ सदस्यीय अन्तिम टिम घोषणा गरेको छ । इंग्लिस मुख्य प्रशिक्षक गारेथ साउथगेटले युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको फाइनलपछि मंगलबार २६ सदस्यीय टिम घोषणा गरेको हो । गत साता इंग्ल्यान्डले घोषणा गरेका प्रारम्भिक...
