बजार
-
२०७७ आषाढ १५, सोमबार
धान दिवसमै रोपाइँमा प्रहरीबाट अवरोध
आज असार १५, किसानहरुको लागि विशेष दिन । कृषि पेशा गर्दै आएका प्राय देशैभरका सबै किसानहरुले आज खेतमा धान रोप्दै धान दिवस मनाए । काठमाडौं उपत्यकाभित्रको प्राचीन वस्ती खोकनाका किसानहरु पनि आजको दिन कुरेर बसेका थिए । विहानै उठेर सबै खेतमा पुगे । धान...
-
२०७७ आषाढ १५, सोमबार
दुई अंकको अग्रतासहित रियल म्याड्रिड पूनः शीर्ष स्थानमा
स्पेनिस ला लिगामा आइतबारको खेल जित्दै रियाल म्याड्रिड पुनः शिर्ष स्थानमा पुनरागमन गरेको छ । अंक तालिकाको अन्तिममा रहेको इस्प्यान्योललाई पराजित गर्दै रियाल म्याड्रिड पुनः शीर्ष स्थानमा उक्लिएको हो । आइतबार राति भएको खेलमा रियाल म्याड्रिडले...
-
२०७७ आषाढ १५, सोमबार
सलह र कोरोना महामारीबीच मनाइएको आजको धान दिवस
आज असार १५ गते, राष्ट्रिय धान दिवस । विशेष गरेर कृषि पेशासँग प्रत्यक्ष जोडिएका किसान समुदायले आज यो दिवस हर्षोल्लासका साथ मनाएका छन् । आजको यो दिवस खेतमा धान रोपेर मनाइने भएकोले यो दिनलाई रोपाईँ दिवस पनि भनिन्छ । आजको दिनको विशेष परिकार भनेको दहि...
-
२०७७ आषाढ १५, सोमबार
रौतहटका संक्रमित पुरुषको ललितपुरमा मृत्यु
गत १३ गते ललितपुर सानेपाको स्टार हस्पिटलमा मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हिजो साँझमा आएको रिपोर्टमा मृतकमा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी गराए । रौतहट...
-
२०७७ आषाढ १५, सोमबार
निको हुनेको दर २४ प्रतिशत नजिक
नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुनेको दर २४ प्रतिशतको नजिक पुगेको छ । संक्रमितको संख्या दैनिक व्हात्तै बढ्दै गइरहेको अवस्थामा निको हुनेको दर भने विस्तारै उकालो चढ्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा...
-
२०७७ आषाढ १५, सोमबार
उपत्यकाको तीनै शहरमा संक्रमित भेटिए, कुल संक्रमित संख्या १३ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघेको छ । आज थप ४ सय ७६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ । आज ३ सय ६४ जना पुरुष र एक सय १२ जना महिलामा कोभिड १९ को संक्रमण पुष्टि भएको...
-
२०७७ आषाढ १५, सोमबार
दोलखामा हजार दिने आमाले पाए पोषण सामाग्री
दोलखा भीमेश्वर नगरपालिकामा हजार दिने आमाहरुलाई पोषण सामग्री वितरण गरिएको छ । एक कार्यक्रमका बीच दोलखा स्वास्थ्य चौकिको ब्यबस्थापनमा हजार दिने आमाहरुलाई पोषण सामाग्री बितरण गरिएको हो । ६ महिना भित्रका गर्भवती र सुत्केरी आमाहरुलाई धुलिखेल अस्पतालबाट...
-
२०७७ आषाढ १५, सोमबार
कीर्तिपुर अस्पतालमा डायोलाइसिस सेवा सुरु
एक वर्षका अथक प्रयास पछि कीर्तिपुर नगरपालिकाको सहयोगमा कीर्तिपुर अस्पतालमा मृगौला पिडितहरुका लागि डायोलाइसिस सेवा आइतबारबाट सुरु गरिएको छ । आज एक कार्यक्रमका बीच कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुर अस्पतालमा डायोलाइसिस सेवाको शुभारम्भ...
-
२०७७ आषाढ १५, सोमबार
राष्ट्रिय वाणिज्य बैंकबाट होल्डिङ्ग सेन्टरहरुलाई खानेपानी वितरण
राष्ट्रिय वाणिज्य बैंकले सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारीको अवस्थामा उक्त सहयोग गरेको जनाएको छ । सो अवसरमा बैंकको प्रदेश कार्यालयकी प्रादेशिक...
-
२०७७ आषाढ १४, आइतबार
‘लकडाउन खुकुलो भएसँगै संक्रमित बढि देखिन थाल्यो’–डा. सेन्चुरी
बीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले लकडाउन खुकुलो भएसँगै अस्पतालमा कोरोना पोजेटिभ केसहरु बढ्न थालेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै निर्देशक डा. सेच्नुरीले विगतमा पोजिटिभ केसहरु कमै आउने गरेकोमा...
-
२०७७ आषाढ १४, आइतबार
निको हुनेको संख्या ३ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या आज ३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक सय ७९ जना संक्रमितहरु संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार १३ पुगेको छ । पछिल्लो पटक नेपालका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट थप १३...
-
२०७७ आषाढ १४, आइतबार
आज पनि ललितपुरमा एक महिलामा संक्रमण देखियो
पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३ सय ५८ जना पुरुष र एक सय ५ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १२ हजार ७ सय ७२...
-
२०७७ आषाढ १४, आइतबार
मंगलबजारमा दरवार क्षेत्रको नक्सा राखियो
मंगलबजारस्थित मणिकुमार मन्दिरको पूर्वपट्टि रहेको आयु सत्तल अगाडि दरवार क्षेत्रको नक्सा बोर्ड राखिएको छ । शुक्रबार विहान ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले एक औपचारिक कार्यक्रमबीच उक्त बोर्डलाई सार्वजनिक गर्नुभयो । कार्यक्रममा ललितपुर...
-
२०७७ आषाढ १४, आइतबार
बार्सा सेल्टा भिगोसँग बराबरीमा रोकियो
स्पेनिश ला लिगामा शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । सेल्टाको घरेलु मैदान म्युनिसिपल गे बालाइडोसमा भएको खेलमा बार्सिलोनाले सेल्टासँग २–२ को बराबरी खेल्दै अंक बाड्न बाध्य भएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा...
-
२०७७ आषाढ १४, आइतबार
भाइरस रिमुभिङ कार्डले स्वास्थ्यमा झन समस्या ल्याउने स्वास्थ्य मन्त्रालयको भनाई
नेकपा स्थायी कमिटीमा वैठकमा नेकपाका शिर्षस्थ नेताहरुले घाँटीमा झुन्ड्याएपछि कोरोना जन्तरको नामबाट चर्चामा आएको भाइरस रिमुभिङ कार्डले कोभिड१९ नियन्त्रण गर्ने नभई उल्टो स्वास्थ्यमा प्रतिकुल असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
-
२०७७ आषाढ १३, शनिबार
कैलालीका कोरोना संक्रमितको मृत्यु
कैलालीका एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । कैलाली जिल्ला गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । फोक्सोको क्यान्सर रोगबाट पिडिट उनी भारतमा...