बजार
-
२०७७ आषाढ २०, शनिबार
आजै दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस व्रिफिङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयको आजको प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले...
-
२०७७ आषाढ २०, शनिबार
कहाँ कहाँ थपिए नयाँ संक्रमित
आज देशका विभिन्न भागमा रहेका २३ वटा प्रयोगशालामा गरिएका स्वाब नमूनाको परिक्षणमा थप २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विभिन्न २६ वटा जिल्लाका २ सय ३२ जनामा संक्रमण देखिएको जनाएको छ । सबैभन्दा बढि अछाममा ३७...
-
२०७७ आषाढ २०, शनिबार
२३२ जना संक्रमित थपिँदा २७२ निको
नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ३२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ सय ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १५ हजार ४ सय ९१ पुगेको जनाएको छ । कोरोना संक्रमण निको हुनेको...
-
२०७७ आषाढ १९, शुक्रबार
एक महान गायकको मृत्यु – आजसम्मै रहस्यकै गर्भमा
४९ वर्ष पहिले, आजकै दिन ‘द लिजार्द किङ्ग’ नामले चिनिने द डोर्स ब्यान्डका गायक जिम मोरिसन यस संसारवाट बिदा भएका थिए । उनको मृत्यु कसरी भयो, कसैलाई थाहा छैन । उनको मृत्युको रहस्य अहिलेसम्म पनि ईतिहासकै गर्भमा लुकेको छ । अन्तर्राष्ट्रिय संगीत क्षेत्रमै...
-
२०७७ आषाढ १९, शुक्रबार
रहिनन् ‘एक दो तीन...’ की कोरीयोग्राफर सरोज खान
पछिल्लो समय बलिउडका लागि एक पछि अर्को दुःखद खबरहरु आइरहेका छन् । बलिउडका चर्चित कलाकार सुसान्त सिंह राजपुतको आत्महत्याको चर्चा सेलाउन नपाउँदै चर्चित कोरीयोग्राफर सरोज खानको निधन भएको छ । चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति १ः५२ मा...
-
२०७७ आषाढ १९, शुक्रबार
कोरोना संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु
गत १७ गते मृत्यु हुने काठमाडौंका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १७ गते मृत्यु हुने ८५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मृतक पुरुषमा उच्च रक्तचाप र पार्किन्सनको समेत समस्या रहेको...
-
२०७७ आषाढ १९, शुक्रबार
निको हुनेको संख्या धमाधम बढ्दै
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यासँगै निको हुनेको संख्या पनि उल्लेख्य रुपमा बढ्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ सय ४० नयाँ संक्रमित थप हुँदा ८ सय २३ जना संक्रमित निको भई घर फर्केको जनाएको छ । पछिल्लो दुई दिनमा...
-
२०७७ आषाढ १९, शुक्रबार
संक्रमितको संख्या १५ हजार नाघ्यो
पछिल्लो २४ घन्टामा थप ७ सय ४० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जम्मा ७ सय ४० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ...
-
२०७७ आषाढ १९, शुक्रबार
संघर्षपूर्ण जीतपछि रियाल म्याड्रिडको बार्सिलोनासँग ४ अंकको अग्रता
स्पेनिश ला लिगाको विहिबारको खेलमा रियाल म्याड्रिडले संघर्षपूर्ण जीत निकाल्दै बार्सिलोनासँग ४ अंकको दुरी बनाएको छ । बिहिवार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा शीर्ष स्थानको रियाल म्याड्रिडले छैठौं स्थानको गेटाफेलाई १–० ले हराएको हो । रियाल...
-
२०७७ आषाढ १९, शुक्रबार
म्यानचेस्टर सिटिसँग लिभरपुल स्तब्ध
इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुलमाथि दोस्रो स्थानको म्यानचेस्टर सिटिले फराकिलो जित हात पारेको छ । बिहिबार राति भएको खेलमा म्यानचेस्टर सिटिले लिभरपुललाई ४–० गोल अन्तरले हराएको हो । सिटिको घरेलु मैदान इतिहाद...
-
२०७७ आषाढ १९, शुक्रबार
काठमाडौंका भित्री वस्तीमा फुटपाथ पसल–समस्या र चुनौती
चन्द्र कुमार महर्जन, काठमाडौंको प्राचीन वस्ती किलागलका स्थायी वासिन्दा उनी स्थानीय स्टार क्लबका अध्यक्ष समेत रहेका छन् । स्थानीय समस्या समाधानका लागि, समाजका विभिन्न कार्यक्रम गतिविधिहरुमा उनी जहिल्यै अग्रसर रहन्छन् । किलागल टोलमै जन्मे, हुर्केका...
-
२०७७ आषाढ १८, बिहिबार
४९ दिने कोरोना संक्रमित शिशुको मृत्यु
नेपालमा ४९ दिने कोरोना संक्रमित शिशुको मृत्यु भएको छ । म्याग्दीका ४९ दिने शिशुको उपचारको क्रममा हिजो साँझ ४ बजे त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । म्याग्दी जिल्ला धौलागिरी नगरपालिका ४ का उक्त शिशुको...
-
२०७७ आषाढ १८, बिहिबार
४७३ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित संख्या १४५१९
पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का थप ४ सय ७३ जना नयाँ संक्रमितहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक सय ९ जना महिला र ३ सय ६४ जना पुरुषमा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । आज संक्रमण पुष्टि हुनेमा काठमाडौं...
-
२०७७ आषाढ १८, बिहिबार
वेस्ट ह्यामसँग चेल्सी पराजित, आर्सनलको सानदार जित
इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले हार व्यहोरेको छ । चेल्सीलाई वेस्ट ह्यामले ३–२ गोल अन्तरले पराजित गरेको हो । विना दर्शक लन्डन स्टेडियममा खेलाइएको खेलमा चेल्सीले नै अग्रता लिएको थियो । ४२ औं मिनेटमा पाएको पेनाल्टीमा...
-
२०७७ आषाढ १८, बिहिबार
ब्रेस्सियाविरुद्ध इन्टरमिलानको गोल बर्षा
इटालियन सिरि ‘ए’ अन्तर्गत बुधबार राति भएको खेलमा इन्टरमिलानले ब्रेस्सिया विरुद्ध सानदार जित हात पारेको छ । ज्यूसेप मेजा स्टेडियममा भएको खेलमा इन्टरले ब्रेस्सियालाई ६–० को फराकिलो जित हात पारेको हो । खेलमा इन्टरले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल...
-
२०७७ आषाढ १८, बिहिबार
विश्वभरी खेलकुद पत्रकार दिवस मनाईँदै
जुलाई २ । यो दिन खेलकुद वा स्पोर्ट्स विटमा कार्यरत पत्रकारहरुको लागि विशेष दिन हो । हरेक वर्ष यो दिन विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । हरेक वर्ष झैं यस वर्ष पनि विश्वभर विश्व खेलकुद पत्रकार दिवस मनाइँदैछ । तर यो वर्षको प्रसङ्ग भने फरक छ ।...
