बजार
-
२०७७ आषाढ १८, बिहिबार
स्वास्थ्य मन्त्रालयले फेरी भन्यो दैनिक १० हजार परिक्षण गर्छौं
स्वास्थ्य मन्त्रालयले केही दिन अघि असार १५ गतेबाट दैनिक १० हजार परिक्षण गर्ने जनाएको थियो । तर अहिलेको अवस्था हेर्ने हो भने दैनिक १० हजार परिक्षण हुन सकिरहेको छैन । मन्त्रालयले भने विगतमा डेढ लाख बढि व्यक्ति क्वारेन्टीनमा रहेको बेला १० हजार परिक्षण...
-
२०७७ आषाढ १७, बुधबार
राज्य कोष दुरुपयोग आरोपमा फ्रान्सका पूर्वप्रधानमन्त्री र उनकी पत्नी जेलमा
राज्य कोषको दुरुपयोगको आरोपमा फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रास्वाँ फियों र उनकी पत्नी पेनेलोपलाई जेल सजाय सुनाइएको छ । पेरिसको एक अदालतले सोमबार पेनेलोपको नक्कली रोजगारीको मुद्दामा सार्वजनिक कोष हिनामिना र राज्य कोषको दुरुपयोग गरेको भन्दै...
-
२०७७ आषाढ १७, बुधबार
कोरोना संक्रमित मृतक संख्या ३० पुग्यो
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमा एक जना आज थप भएका छन् । गत असार १४ गते अछामको बयलपाटा अस्पतालमा मृत्यु हुने पुरुषको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । गत असार १३ गते अछाम जिल्ला रामरोशन गाउँपालिका ५ वडाका ४५ वर्षीय पुरुषमा एक्कासी...
-
२०७७ आषाढ १७, बुधबार
कोरोना संक्रमण निको हुनेको ४६ सय नाघ्यो
नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुनेको संख्या आज एकैपल्ट व्हात्तै बढेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा एकैपल्ट एक हजार ४ सय बढि संक्रमण निको भएका छन् । आजको नियमित प्रेस...
-
२०७७ आषाढ १७, बुधबार
काठमाडौं उपत्यकामै धमाधम संक्रमित भेटिँदै
पछिल्लो समय काठमाडौं उपत्यकाभित्र दिनहुँ जसो संक्रमितहरु भेटिइरहेका छन् । आज पनि काठमाडौं उपत्यकाभित्रका ३ शहरमा १७ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ५ महिला र ५ पुरुष गरी...
-
२०७७ आषाढ १७, बुधबार
संक्रमितको संख्या १४ हजार नाघ्यो
नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमितको संख्या १४ हजार नाघेको छ । आज थप ४ सय ८२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १४ हजार नाघेको हो । आज संक्रमण पुष्टि हुनेमा एक सय १७ महिला छन् भने ३ सय ६५ जना पुरुष रहेका...
-
२०७७ आषाढ १७, बुधबार
युभेन्टसद्वारा जेनोआ पराजित
इटालियन सिरि ए मा शीर्ष स्थानको युभेन्टसले जेनोआ विरुद्धको खेलमा जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले जेनोआलाई उसकै घरेलु मैदान लुइजी फेरारीसमा ३–१ गोलले पराजित गरिदिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५०औं मिनेटमा...
-
२०७७ आषाढ १७, बुधबार
ब्राइटनलाई हराउँदै म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा
इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गरेको छ । ब्राइटनको घरेलु मैैदान फाल्मर स्टेडियममा भएको खेलमा म्यानचेस्टरको लागि मेसन ग्रिनउडले खेलको १६औं मिनेटमा पहिलो गोल गरे । त्यस्तै...
-
२०७७ आषाढ १७, बुधबार
बार्सिलोनाको उपाधि यात्रामा ठूलो धक्का
स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरी रोकिँदा उपाधी यात्रामा ठुलो धक्का लागेको छ । मंगलबार राती बार्सिलोना आफ्नै घरेलु मैदान क्याम्प नोउमा एट्लेटिको म्याड्रिडसँग भएको खेलमा २–२ गोलको बराबरी रोकिएको हो । खेलमा बार्सिलोनाले अग्रता लिएको थियो ।...
-
२०७७ आषाढ १७, बुधबार
आज हरिशयनी एकादशी, चतुर्मास प्रारम्भ
आज असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । आजको दिन सबैले घरघरमा तुलसी रोपिरहेका छन् । आजैबाट चतुर्मास प्रारम्भ हुने गर्दछ । आज घर घरमा रोपिएको तुलसीको विरुवालाई भगवान विष्णुको प्रतीकको रुपमा चार महिनासम्म नित्य पूजा गर्ने गरीन्छ भने आजबाट ठिक...
-
२०७७ आषाढ १६, मंगलबार
डेरावाललाई नरोक्न घरबेटीहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिरबाट आएकालाई घरबेटीले डेरामा छिर्न नदिएकोमा समाचारहरुप्रति गम्भीरु ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रलायको नियमित प्रेस व्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले प्रमाणहरुको आधारमा मापदण्ड बमोजिम दुई...
-
२०७७ आषाढ १६, मंगलबार
तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण हुँदै
काठमाडौँ महानगरपालिकाले वडा–३२ स्थित तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने योजना अघि बढाएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रुत...
-
२०७७ आषाढ १६, मंगलबार
भारतमा टिकटक लगायत ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध
भारतले टिकटक लगायत ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । भारत सरकारले प्रेस विज्ञप्ति जारी गर्दै भारतका करोडौँ मोबाइल र इन्टरनेट प्रयोगकर्ताको डेटा सुरक्षा र गोपनीयतालाई ध्यानमा राखेर यो निर्णय गरिएको जनाएको छ । चीनसँग सीमा विवाद रहेको...
-
२०७७ आषाढ १६, मंगलबार
आज ६० जना डिस्चार्ज
पछिल्लो समयमा एक सयको हाराहारीमा संक्रमितहरु निको भएको खबर आइरहेको समयमा गएको २४ घन्टाभित्र भने ६० जना संक्रमितहरु मात्र निको भएका छन् । देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरहरुमा उपचाररत ६० जना संक्रमित उपचार पछि निको भई घर फर्केका हुन् । तीमध्ये...
-
२०७७ आषाढ १६, मंगलबार
उपत्यकाभित्रै १४ जना संक्रमित थपिए
नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ७१ महिला र २ सय ४५ जना पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै कुल संक्रमित संख्या १३ हजार ५...
-
२०७७ आषाढ १५, सोमबार
को को भिड्दैछन् एफए कपको सेमिफाइनलमा ?
फुटबल एसोसिएसन च्यालेन्ज (एफए) कपको सेमिफाइनल खेल्ने चारैवटा टिमको आइतबार टुंगो लागेको छ । शनिबार र आइतबार भएका क्वाटरफाइनल खेलहरु सकिएसँगै अन्तिम चार टिमको टुंगो लागेको हो । क्वाटरफाइनल खेलहरुमा आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हरायो भने...