बजार
-
२०७७ आषाढ २९, सोमबार
अनुमति विना मक्का पुगे १० हजार रियाल जरीवाना
हज इस्लामको पाँच स्तम्भमध्येको एक मानिन्छ । विरामी वा शारीरिक रुपमा अशक्त बाहेक हरेक मुस्लिमले जीवनमा एकपटक हजयात्रा गर्नुपर्ने मान्यता छ । मुस्लिम धर्मावलम्बीहरु हजयात्रामा मक्का मदिना पुग्ने गर्छन् । यसपालि कोरोना महामारीका कारण साउदी अरेबियाको...
-
२०७७ आषाढ २९, सोमबार
रूसले दिने भयो त विश्वलाई कोरोनाविरुद्धको भ्याक्सिन
चाइनामा कोरोना भाईरस देखिएको करीव ९ महिना भइसक्यो । र यसले विश्व महामारीको रुप लिएर सबलाई आक्रान्त बनाएको पनि लामो समय वितिसक्यो । यस्तोमा यस भाईरसविरुद्ध भ्याक्सिन वा कुनै उपचार आउला र यस महामारीबाट मुक्ति पाइएला कि भनेर पुरै विश्व आशातित छन् । यो...
-
२०७७ आषाढ २८, आइतबार
ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना संक्रमण
बलिउड नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमा छोरी दुवैलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । यसअघि उनका ससुरा अमिताभ बच्चन र पति अभिषेक बच्चनमा कोरोना...
-
२०७७ आषाढ २८, आइतबार
पहिचानको आन्दोलनका कार्यक्रमहरुको घोषणा
पहिचानको माग गर्दै संघर्षरत संघीय गठवन्धनले फेरी आन्दोलनको शुरुवात गर्ने घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गठवन्धनले कोरोना भाइरस महामारीका कारण ३ महिनादेखि स्थगित आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा...
-
२०७७ आषाढ २८, आइतबार
बार्साको जितसँगै लियोनल मेसीको नयाँ रेकर्ड
शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालडोलिडलाई पराजित गरेको छ । बिना दर्शक जोसे जोरिल्लामा खेलाइएको खेलमा बार्सिलोनाले रियल भालडोलिडलाई १–० गोलले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा बार्सिलोनाको लागि अर्टुरो भिदालले निर्णायक गोल गरेका थिए...
-
२०७७ आषाढ २८, आइतबार
रोनाल्डोको २ गोलले पनि जिताउन सकेन युभेन्ट्सलाई
इटालियन सिरि ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सलाई तेस्रो स्थानको एटलान्टाले २–२ गोलको बराबरीमा रोकेको हो । बिना दर्शक आलिएन्ज स्टेडियममा खेलाइएको खेलमा युभेन्ट्सको लागि दुवै गोल...
-
२०७७ आषाढ २८, आइतबार
उपत्यकामा ६ जना सहित ८२ जनामा संक्रमण पुष्टि
आज थप ८२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएका ३ हजार ९ सय १६ नमूना परिक्षणमा ८२ जनामा संक्रमण देखिएको हो । पछिल्लो समयमा देशका अन्य भागमा संक्रमण नियन्त्रण हुँदै नयाँ संक्रमितको...
-
२०७७ आषाढ २८, आइतबार
८२ जना नयाँ संक्रमित थप
नेपालमा आज ८२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ८२ जनासँगै नेपालमा कुल संक्रमित संख्या १६ हजार ८ सय एक पुगेको जनाएको छ । कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ ।...
-
२०७७ आषाढ २८, आइतबार
निको हुनेहरु ५० प्रतिशत नाघ्यो
पछिल्लो समय नेपालमा कोभिड १९ का नयाँ संक्रमितको संख्या घट्दै गइरहेको छ भने निको हुनेको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अध्यावधिक गरेको कोरोना संक्रमणको पछिल्लो तथ्याङ्क अनुसार नयाँ संक्रमित ७० जना...
-
२०७७ आषाढ २८, आइतबार
अमिताभ पछि अभिषेकलाई पनि कोरोना संक्रमण
बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना भाईरस (कोभिड १९) संक्रमण देखिएसँगै उनका सुपुत्र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । शनिबार साँझ अमिताभको कोरोना परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसलगत्तै उनको परिवारको र...
-
२०७७ आषाढ २७, शनिबार
बलिउडका महानायक अमिताभलाई कोरोना संक्रमण
बलिउडका महानायक अमिताभ बच्चन पनि कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित भएका छन् । कोरोना परिक्षणमा संक्रमण पोजेटिभ देखिएपछि उनलाई आजै राती मुम्बईको नानावती अस्पताल भर्ना गरिएको छ । ट्वीटरमा ट्वीट गर्दै अमिताभ बच्चन आफैले आफुलाई कोरोना संक्रमण भएको...
-
२०७७ आषाढ २७, शनिबार
वाकुपति नारायण मन्दिर परिसरभित्रका पाटी र ढुंगेधाराको उद्घाटन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति नारायण मन्दिर परिसरभित्र हालै पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न विभिन्न सम्पदाहरुको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । नगर प्रमुख प्रजापतिले पुनर्निर्माण सम्पन्न उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख...
-
२०७७ आषाढ २७, शनिबार
रियाल म्याड्रिड उपाधि नजिक
रियाल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । शुक्रबार राति अलाभेसलाई २–० गोलले पराजित गर्दै रियाल ला लिगाको उपाधि नजिक पुगेको हो । रियाल म्याड्रिडको घरेलु मैदान एस्टाडियो अल्फ्रेडो डि स्टेफानोमा खेलाइएको खेलको पहिलो हाफमा रियालले पहिलो...
-
२०७७ आषाढ २७, शनिबार
आज एकैपल्ट ३ जना संक्रमितको मृत्यु पुष्टि
गत ३ दिनदेखि कुनै पनि संक्रमितको मृत्यु नभएको अवस्थामा आज एकैपल्ट ३ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्लाका २ जना र सिन्धुपाल्चोकका एक जना संक्रमितको मृत्यु पुष्टि गरेको छ । पाटन अस्पतालमा...
-
२०७७ आषाढ २७, शनिबार
रोकिएन काठमाडौंमा संक्रमति थपिने क्रम
पछिल्लो २४ घन्टामा जम्मा ७० जना मात्र नयाँ संक्रमित थप भएका छन् । धेरै दिनपछि सयभन्दा कम संख्यामा नयाँ संक्रमित देखिएका हुन् । ७ सय बढिसम्म संक्रमित थपिएको अवस्थादेखि आज जम्मा ७० जनामा मात्र संक्रमण पुष्टि हुँदा नेपालमा संक्रमण नियन्त्रण हुन थालेको...
-
२०७७ आषाढ २७, शनिबार
आज ७० जनामात्रै नयाँ संक्रमित थप
नेपालमा आज भने ७० जना मात्र नयाँ संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ७० जनासँगै नेपालमा कुल संक्रमित संख्या १६ हजार ७ सय १९ पुगेको जनाएको छ । कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ । पछिल्लो पटक ४ सय ३१...