बजार
-
२०७७ श्रावण ३, शनिबार
सुरक्षाका न्यूनतम मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
नेपालमा अहिले लकडाउन खुकुलो भएसँगै सार्वजनिक स्थानहरुमा चहलपहल बढेको छ । सडकमा मानिस तथा सवारीसाधनको भीडभाड, सामाजिक कार्यहरु र जमघट हुन थालेका छन् । विशेष गरेर ठूल्ठूला सपिङ्ग मल, तरकारी बजार जस्ता स्थानहरुमा मानिसहरुको भीडभाड बढि देखिन्छ । यस्तो...
-
२०७७ श्रावण ३, शनिबार
भक्तपुरमा गथांमुग चःर्हे र सापारु औपचारिकतामा सिमित हुने
कोभिड १९ महामारीले यहाँका थुप्रै स्थानीय पर्व, परम्पराहरु प्रभावित भएका छन् थुप्रै जात्रापर्वका साथै साँस्कृतिक परम्पराहरु यसपालि रोकिएका छन् । भक्तपुरमा यस वर्ष गथांमुगः चःर्हेको साथमा सापारु (गाईजात्रा) नहुने भएको छ । भक्तपुर नगरपालिकाले यस वर्ष...
-
२०७७ श्रावण ३, शनिबार
ललितपुरको प्राचिन पर्व मतयाः स्थगित
ललितपुरमा प्राचिनकालदेखि सञ्चालन हुँदै आएको न्येकू जात्रा अर्थात् मतयाः यस वर्ष आयोजना नहुने भएको छ । न्यकू जात्रा, मतयाः व्यवस्थापन मूल समितिले शुक्रबार सूचना जारी गर्दै ओकुबहालबाट आयोजना हुनुपर्ने यस वर्षको पर्व कोभिड १९ महामारीका कारण स्थगित भएको...
-
२०७७ श्रावण ३, शनिबार
५७ जना संक्रमितमध्ये कहाँबाट कति ?
पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा जम्मा ३ हजार ३ सय ३१ वटा नमूनाको परिक्षण गरिएकोमा जम्मा ५७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । १९ जिल्लाबाट ५७ जना नयाँ संक्रमित थप भएकोमा सबैभन्दा बढि कैलालीबाट १३ जना रहेका छन् भने...
-
२०७७ श्रावण ३, शनिबार
आज मात्र ५७ जना नयाँ संक्रमित थप
नेपालमा पछिल्लो २४ घन्टामा मात्र ५७ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको जनाएको छ । पछिल्लो २४ घन्टामा थप एक सय ३ जना संक्रमित...
-
२०७७ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाको प्राथमिकतामा सम्पदा संरक्षण
काठमाडौँ महानगरपालिकाले ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनलाई प्राथमिकतामा राखेर निर्माण र पुनर्निर्माणको काम अघि बढाएको छ । पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका ऐतिहासिक, साँस्कृतिक साथै...
-
२०७७ श्रावण २, शुक्रबार
ओसासुनासँग बार्सिलोना स्तब्ध
स्पेनिश ला लिगाको बिहीबार राति भएको खेलमा बार्सिलोनाले हार बेहोरेको छ । बार्सिलोना आफ्नै घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग २–१ गोलले पराजित भएको हो । जोस अरनाइजले १६ औं मिनेटमा पहिलो गोल गर्दै ओसासुनालाई अगाडी बढाएका थिए । ६२औं मिनेटमा लियोनल...
-
२०७७ श्रावण २, शुक्रबार
ला लिगाको उपाधि रियाल म्याड्रिडलाई
स्पेनिस ला लिगाको यस सिजनको उपाधी रियाल म्याड्रिडले जितेकोे छ । बिहीबार रातिको खेलमा भिल्लारियललाई २–१ गोलले पराजित गर्दै रियालले उपाधी हात पारेकोे हो । आफ्नै घरेलु मैदान एस्टाडियो अल्फ्रेडो डि स्टेफानामा भएको यो खेलमा रियालका लागि दुवै गोल करिम...
-
२०७७ श्रावण २, शुक्रबार
राजविराजका कोरोना संक्रमितको मृत्यु
नेपालमा थप एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सप्तरी राजविराज १ का ७३ वर्षीय पुरुषको हिजो राती मृत्यु भएको हो । गत असार ३१ गते खोकी, ज्वरोको साथै श्वासप्रश्वासमा समेत गम्भीर समस्या देखिएपछि उनलाई उपचारको लागि धरानस्थित विपि कोईराला...
-
२०७७ श्रावण २, शुक्रबार
उपत्यकामा ३ जना संक्रमित थप
पछिल्लो २४ घन्टामा जम्मा एक सय एक जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २७ वटा कोभिड प्रयोगशालामा गरिएको ४ हजार ६ सय ८८ नमूना परिक्षणमा २६ वटा जिल्लाबाट एक सय एक जनामा संक्रमण पुष्टि...
-
२०७७ श्रावण २, शुक्रबार
१०१ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या १७४४५
नेपालमा पछिल्लो २४ घन्टामा एक सय एक जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको जनाएको छ । पछिल्लो २४ घन्टामा थप २ सय ८५ जना संक्रमित...
-
२०७७ श्रावण १, बिहिबार
आज काठमाडौंमा एक जना मात्र संक्रमित
आज काठमाडौं सहित देशका ३१ वटा जिल्लामा एक सय ६७ जना नयाँ संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको ४ हजार ९ सय ८१ वटा नमूना परिक्षण भएकोमा एक सय ६७ जनामा संक्रमण देखिएको जनाएको छ । आज...
-
२०७७ श्रावण १, बिहिबार
आज श्रावण संक्रान्ति, लुतो फालिँदै
आज साउन १ गते अर्थात् श्रावण संक्रान्ति । विशेष गरी किसानहरु लुतो फाल्दै श्रावण संक्रान्ति मनाईँदैछ । असार महिनाको रोपाईँ सकिने र लुतो लाग्ला भन्ने डरले आजको शरीरको सरसफाई गरी किसानहरुले लुतो फाल्ने गर्दछन् । कागती, अम्बा, नासपाती, अनार, आदि...
-
२०७७ श्रावण १, बिहिबार
१६७ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित संख्या १७३४४
आज एक सय ६७ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको थप संख्यासँगै नेपालमा कोभिड १९ संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको जनाएको छ । पछिल्लो २४ घन्टामा थप २ सय १३ जना संक्रमित निको भएर...
-
२०७७ आषाढ ३१, बुधबार
काठमाडौं महानगरका क्षतिग्रस्त सम्पदा निर्माण/पुर्ननिर्माणले गति लिदैँ
२०७२ सालको महाभूकम्पले पूर्णरुपमा क्षतिग्रस्त काठमाडौँ महानगरपालिकाको वडा २२ वटु टोलमा अवस्थित नासःद्यः (नाट्यश्वर) को द्यःछेँ (देवता घर) पुनर्निर्माणका लागि पनि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नासःद्यः...
-
२०७७ आषाढ ३१, बुधबार
विश्वकप २०२२ को खेल तालिका सार्वजनिक
खेल जगतको महाकुम्भ फिफा विश्वकप फुटबल २०२२ को खेल तालिका सार्वजनिक भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बुधबार समूह चरणसहित फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको कतार विश्वकप २०२२ को तालिका अनुसार खेल नोभेम्बर २१ बाट...
