arin enterprises

बजार

  • २०७७ श्रावण १२, सोमबार

    ‘फुटपाथ पसललाई प्रोत्साहन गर्न सकिन्न’

    काठमाडौंका असन इन्द्रचोक लगायतका भित्री वस्तीमा फुटपाथ पसल हटाउ अभियान संचालन गर्दै आएको जागरुक युवा समूहले अभियान अन्तर्गत पछिल्ला दिनहरुमा भएका घटनाक्रमले समूह स्तब्ध भएको जनाएको छ ।   अभियानको थालनी भएको ५० दिन पूरा भएको अवसरमा आज प्रेस विज्ञप्ती...

  • २०७७ श्रावण १२, सोमबार

    कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।  आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैपल्ट तीनजना संक्रमितको मृत्यु पुष्टि गरेको छ । पर्सा जिल्ला वीरगंज महानगरपालिका १० बस्ने ६५ वर्षीय कोरोना संक्रमित भारतीय नागरीकको हिजो मृत्यु...

  • २०७७ श्रावण १२, सोमबार

    प्रवक्ताज्यू, ३० जना संक्रमित कता हराए ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशका २७ वटा कोभिड प्रयोगशालामा भएको ४ हजार ८ सय १८ नमूना परिक्षण भएकोमा एक सय ३९ जना संक्रमित भेटिएको जनाएको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले एक सय ३९ जना नयाँ संक्रमित...

  • २०७७ श्रावण १२, सोमबार

    १३९ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या १८ हजार ७ सय नाघ्यो

    पछिल्लो २४ घन्टामा एक सय ३९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो पटक ६ सय २६ जना संक्रमित...

  • २०७७ श्रावण १०, शनिबार

    नेइमारको गोलसँगै पिएसजीले जित्यो फ्रेन्च कपको उपाधी

    फ्रेन्च कप फुटबलको उपाधी पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा सेन्ट–इटिएनलाई १–० गोलले पराजित गर्दै पिएसजीले उपाधि उपाधी हात पारेको हो । पिएसजीको घरेलु मैदानमा भएको खेलमा नेइमारले १४ औँ मिनेटमा खेलको निर्णायक गोल...

  • २०७७ श्रावण १०, शनिबार

    काष्ठमण्डपको ७० प्रतिशत पुनर्निर्माण सम्पन्न

    ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा आज काष्ठमण्डपको धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ ।  धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल...

  • २०७७ श्रावण १०, शनिबार

    साढे २ करोडको लागतमा बाँसबारीमा पर्यावरण पार्क बन्दै

    आज भन्दा करीब २२ वर्ष अघि अर्थात २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–३ को बाँसबासीमा बाँसवारी इको...

  • २०७७ श्रावण १०, शनिबार

    ट्राफिक लाइटको कारणले सिंहदरबारको मुल गेटको स्वरुप फेरियो

    देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारको मूल गेटको स्वरुप फेरीएको छ । विगतका दिनमा लटरम्म झार र लेउका कारण कुरुप देखिरहेको उक्त गेट अहिले नयाँ स्वरुप पाइ मुस्कुराइरहेको छ । दिनहुँ प्रधानमन्त्रीदेखि मन्त्री र उच्च पदस्थ व्यक्तिहरुको ओहोर दोहोर...

  • २०७७ श्रावण १०, शनिबार

    भारत मध्यप्रदेशका मुख्यमन्त्रीमा कोरोना संक्रमण

    भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना संक्रमण भएको छ ।  ट्वीटरमा ट्वीट गर्दै मुख्यमन्त्री चौहानले आफुलाई कोभिड १९ को संक्रमण भएको बताएका हुन् । ट्वीटमार्फत उनले आफुलाई कोभिड संक्रमण भएको र आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना...

  • २०७७ श्रावण १०, शनिबार

    नागपञ्चमीमा आज घरघरमा नाग पूजा गरीयो

    आज श्रावण शुक्ल पञ्चमी, नेपालका साथै भारतमा समेत आज घरघरमा नाग पूजा गरी नागपपञ्चमी मनाइएको छ । आजको दिन सबैले आफ्नो घरको मूल ढोकामा नागको फोटो टाँसेर त्यसमा गोबर, दुबो, तोरी, दुध र पैसा आदि राखी पूजा गर्ने गर्छन् । यसको साथै उपत्यकामा पानीका...

  • २०७७ श्रावण १०, शनिबार

    १०९ नयाँ संक्रमितमध्ये उपत्यकामा ३ जना

    देशका २७ वटा कोभिड प्रयोगशालाहरुमा गरिएको ४ हजार ७५ वटा नमूना परिक्षणमा एक सय ९ जना कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षणमा ३० जिल्लाबाट एक सय ९ जना नयाँ संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

  • २०७७ श्रावण १०, शनिबार

    कोरोनाबाट १७ वर्षीया युवतीको मृत्यु

    बाराकी एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । बारा जिल्ला परवानीपुर गाउँपालिका ८ की कोरोना संक्रमित १७ वर्षीया युवतीको हिजो मृत्यु भएको हो । हिजो बेलुकी गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

  • २०७७ श्रावण १०, शनिबार

    १०९ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या १८४८३

    पछिल्लो २४ घन्टामा एक सय ९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार ४ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो पटक एक सय ६ जना संक्रमित...

  • २०७७ श्रावण १०, शनिबार

    रातो मछिन्द्रनाथलाई रथारोहण गराइयो

    विवाद र विभिन्न चर्चा परिचर्चाका बीच आज वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई पूल्चोकमा रथारोहण गराइएको छ । आज मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएसँगै मछिन्द्रनाथको रथजात्रा औपचारिक रुपमा सुरु भएको छ । रथमा विराजमान गराइएपनि रथ तान्ने दिन भने...

  • २०७७ श्रावण ९, शुक्रबार

    झ्वःछेँमा सुनको सिक्री लुटको घटनामा संलग्नहरु पक्राउ

    गत मंगलबार झ्वःछेँमा एक महिलाको गलाको सिक्री तानेर लुटेको घटनामा संलग्न चार जनालाई जनसेवा प्रहरी प्रभाग विशालबजारले पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले सिक्री लुट्ने दुई जनाको साथमा चोरी गरिएको उक्त सिक्री बेच्ने एक जना र खरिद गर्ने समेत गरी...

  • २०७७ श्रावण ९, शुक्रबार

    वीरगञ्जमा कोरोना संक्रमित वृद्धाको मृत्यु

    वीरगञ्जमा ८५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।  नारायणी अस्पतालमा उपचाररत वृद्धाको आज बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पर्सा जिल्ला बीरगंज महानगरपालिका ११ श्रीपुर रानीघाटकी वृद्धा केही दिनअघि निमोनियाको...

Pages