बजार
-
२०७७ श्रावण १५, बिहिबार
कीर्तिपुर नगरपालिकामा खाद्य सडक बन्दै
कीर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ । यस आ.व.मा नगरलाई हरित सडक र खाद्य सडकको अवधारणा ल्याई सोही अनुसार आज खाद्य सडक बनाउने कार्यान्वयनको शुभारम्भ गरेको छ । यस प्रकारको अवधारणा ल्याउने...
-
२०७७ श्रावण १५, बिहिबार
ललितपुरमा लिच्छविकालिन मूछेँ आगमको पुनर्निर्माण सुरु
ललितपुरको मंगलबजारस्थित लिच्छविकालिन मूछेँ आगमको पुननिर्माण आजबाट सुरु भएको छ । आगममै गुठियारहरुबाट आज क्षमापूजा गर्दै पुनर्निर्माण कार्यको विधिवत शुरुवात गरिएको हो । क्षमा पूजामा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत...
-
२०७७ श्रावण १५, बिहिबार
२७४ नयाँ संक्रमित थप
पछिल्लो २४ घन्टामा २ सय ७४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक २ सय २७ जना संक्रमित...
-
२०७७ श्रावण १५, बिहिबार
आज साउन १५, सबै नेपालीहरु खीर खाँदै
आज साउन १५, नेपालीहरु आज यो दिन खीर खाने दिनको रुपमा मनाइरहेका छन् । बहुलजाती भएको नेपालमा पर्व विशेषको साथमा विभिन्न पूजापाठ, भोजतेरमा समेत विशेष परिकारका रूपमा खाइने खीरको साउन १५ गतेका दिन विशेष महत्व रहन्छ । यो दिन प्राय सबै नेपालीले घर घरमा खीर...
-
२०७७ श्रावण १४, बुधबार
काठमाडौं उपत्यकामा १५ जना नयाँ संक्रमित देखिए
देशभरका २७ वटा कोभिड प्रयोगशालामा गरिएको ६ हजार ३७ स्वाब नमूना परिक्षणमा पछिल्लो २४ घन्टामा २ सय १० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक थप हुने २ सय १० जना नयाँ संक्रमित मध्ये काठमाडौं उपत्यकामा १५ जना छन् । देशका २२...
-
२०७७ श्रावण १४, बुधबार
२१० नयाँ संक्रमित थप, कुल संक्रमित संख्या १९२७३
पछिल्लो २४ घन्टामा २ सय १० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक १ सय ४६ जना संक्रमित...
-
२०७७ श्रावण १४, बुधबार
आज जुलाई २९, विश्व बाघ दिवस मनाईँदै
आज जुलाई २९, बाघको संरक्षणको महत्वबारेमा चर्चा गर्दै विश्वभरीमा विश्व बाघ दिवस मनाईँदैछ । बाघको संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवसको रुपमा मनाउने गरिन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित...
-
२०७७ श्रावण १४, बुधबार
काठमाडौं महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम
काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे...
-
२०७७ श्रावण १४, बुधबार
काठमाडौँ महानगरपालिकालाई काठमाडौँ प्लाजामा सर्न बाटो खुल्यो
काठमाडौँ महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज/भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेको छ । विगतमा नेपाल ट्रस्टले कन्सेप्ट डेभलपर्स प्रा.लि.सँग गरेको लिज/भाडा सम्झौता २०७७ असार २ गते सकिएको थिाये भने कामठाडौं महानगरपालिकाले १० वर्षका...
-
२०७७ श्रावण १३, मंगलबार
‘सकड बटुवाको लागि हो, पसल थाप्न होइन’
असन, काठमाडौंको मुटु नै मानिन्छ । विगतमा यहाँ सवारी साधन गुड्नको त कुरै छोडौं, मान्छे हिँड्नसम्म पनि गार्हो हुने गथ्र्यो । अहिले असन खुल्ला छ । यहाँ हिँड्न त नाच्नको लागि पनि मनग्य ठाउँ छ । अहिले जागरुक युवा समूहको सक्रियतामा यहाँका फुटपथा पसलहरु...
-
२०७७ श्रावण १३, मंगलबार
पाटनमा यस वर्ष परम्परागत गाईजात्रा स्थगित
कोरोना महामारीका कारण यस वर्ष पाटनमा गाईजात्रा पर्व स्थगित गरिएको छ । कृष्ण गुठीले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्षको गाईजात्रा स्थगित गरिएको जनाएको छ । काठमाडौं उपत्यकाका साथै नेवारहरुको बसोबास रहेको विभिन्न स्थानमा दिवंगतको नाममा भाद्र...
-
२०७७ श्रावण १३, मंगलबार
पाटनमा पञ्चदान पर्व मनाइयो
आज पाटन शहरभरी वौध्द धर्मावलम्बिहरुले पञ्चदान पर्व मनाएका छन् । हरेक वर्ष श्रावण शुक्ल अष्टमीका दिनमा पाटनका वौद्ध धर्मावलम्बिहरु पञ्चदान पर्व मनाउने गर्छन् । श्रावण शुक्ल पक्षदेखि भाद्र औशीसम्म नेपाल सम्वत अनुसार गुंला महिना पर्न आउँछ । यो महिना...
-
२०७७ श्रावण १३, मंगलबार
बझाङमा मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पुष्टि
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा आज फेरी थप एक जना थप भएको छ । गत साउन ९ गते बझाङमा मृत्यु हुने ६५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ । उनको गत साउन ९ गते घरमै निधन भएको थियो । बझाङ जिल्ला बुङगल गाउँपालिका ३ बस्ने...
-
२०७७ श्रावण १३, मंगलबार
३११ नयाँ संक्रमितमध्ये ५३ जना काठमाडौं उपत्यकाबाट
आज देशका २७ वटा कोभिड प्रयोगशालामा गरिएको ५ हजार ५० नमूनाको पिसिआर परिक्षणमा ३ सय ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । आज संक्रमण पुष्टि हुनेमा ५३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो परिक्षणमा देशका ३७ वटा जिल्लामा संक्रमण भेटिएकोमा सबैभन्दा...
-
२०७७ श्रावण १३, मंगलबार
आज ३११ नयाँ संक्रमित थप भए
नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमणको अवस्थालाई हेर्ने हो भने पछिल्ला दिनहरुमा सयको हाराहारीमा मात्र नयाँ संक्रमित थप भइरहेको थियो । तर आज एकैपल्ट ३ सय बढि नयाँ संक्रमित थप भएका छन् । पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाईरस (कोभिड १९) को...
-
२०७७ श्रावण १२, सोमबार
पत्रकार जितेन्द्रको ‘पव्लिक स्पिकिङ’ पुस्तक सार्वजनिक
पत्रकारका साथै साहित्यकार जितेन्द्र रसिकको पत्रकारिता, उद्घोषण साथै भाषण कला सम्वन्धि पुस्तक ‘पव्लिक स्पिकिङ’ सार्वजनिक भएको छ । सोमवार प्रकाशन गृह ब्रदर बुक्सले पुस्तक सार्वजनिक गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य ईश्वरीप्रसाद वाग्ले...