arin enterprises

बजार

  • २०७७ श्रावण ९, शुक्रबार

    काठमाडौंमा १० जना नयाँ संक्रमित भेटिए

    पछिल्लो २४ घन्टामा देशका २७ वटा कोभिड प्रयोगशालाहरुमा गरिएको ३ हजार ९ सय ८७ परिक्षणमा २५ जिल्लामा एक सय ३३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढि पर्सामा ३१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । त्यसैगरी झापामा २५ जनामा...

  • २०७७ श्रावण ९, शुक्रबार

    १३३ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या १८३७४

    पछिल्लो २४ घन्टामा एक सय ३३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार ३ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो पटक एक सय ७ जना संक्रमित...

  • २०७७ श्रावण ९, शुक्रबार

    अमिताभ बच्चन संक्रमणमुक्त भएका छैनन्

    बलिउडका महानायक अमिताभ बच्चनले आफु कोरोनामुक्त भइनसकेको प्रष्ट्याएका छन् । भारतका विभिन्न न्यूज च्यानलले अमिताभ बच्चनको पछिल्लो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको समाचार प्रसारण गरेको थियो । सो समाचारको खण्डन गर्दै बिग बी अमिताभले सो समाचार गलत...

  • २०७७ श्रावण ९, शुक्रबार

    धोबीखोला किनारमा ७ करोड बढी लगानीमा अत्याधुनिक दुई पार्क बन्दै

    काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा–५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ ।  महानगरपालिकाले हाडीगाउँस्थित धोबीखोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बिच भागमा रहेको करीब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६...

  • २०७७ श्रावण ९, शुक्रबार

    व्यक्तिले कब्जा गरेका जग्गा फिर्ता लिएर पार्क हरियाली निर्माण

    विगतमा सयौँ रोपनी सार्वजनिक जग्गा व्यक्तिले मिचेर लालपूर्जा समेत लिएको स्मरण गराउँदै प्रमुख शाक्यले ती जग्गा फिर्ता लिएर पार्क निर्माणको कामलाई अघि बढाउँदै आएको बताउनुभयो ।  पुष्पलाल पार्क उद्घाटन समारोहलाई सम्वोधन गर्दै कामपा प्रमुख शाक्यले...

  • २०७७ श्रावण ९, शुक्रबार

    विष्णुमती किनारमा बन्यो पुष्पलाल पार्क

    काठमाडौँ महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ ।  करीब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो ।  उद्योग, पर्यटन वातावण मन्त्रालय, वागमती प्रदेश र...

  • २०७७ श्रावण ८, बिहिबार

    उपत्यकामा ९ जना नयाँ संक्रमित थप

    पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ४ सय ८१ मा एक सय ४७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका २५ वटा जिल्लामा नयाँ संक्रमित भेटिएकोमा काठमाडौं उपत्यकाकै ९ जना रहेका छन् । सबैभन्दा कन्चनपुरमा ३० जनामा...

  • २०७७ श्रावण ८, बिहिबार

    आज १४७ थप, कुल संक्रमित संख्या १८२४१

    पछिल्लो २४ घन्टामा एक सय ४७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घन्टामा १ सय ५६ जना...

  • २०७७ श्रावण ७, बुधबार

    भेनिसमा डुङ्गामा ५ जनामात्र बस्न पाइने

    ईटालीको पर्यटकिय शहर हो भेनिस । यहाँ लकडाउन खुकुलो भएसँगै पर्यटकका लागि एउटा डुङ्गामा ५ जना मात्र बस्न मिल्ने नियम ल्याइएको छ । पर्यटकीय क्षेत्रको हिसाबले अति महत्वपूर्ण मानिने भेनिस शहरको मुख्य सवारी साधन डुङ्गा हो । भेनिस डुङ्गा संगठनका अध्यक्ष...

  • २०७७ श्रावण ७, बुधबार

    बोडेको कुमारी मन्दिरको स्वरुप फेरीयो

    मध्यपुर थिमि नगरपालिका बोडे ८ नम्बर वडामा अवस्थित कुमारी मन्दिर । बोडेको निकै ठुलो महत्व बोकेको पीठ हो यो । बिस्केट जात्राको अवसरमा बैसाख १ गते राती र २ गते जिब्रो छेड्ने जात्रा सम्पन्न भएपछि यहाँ कुमारीको जात्राले भव्यता दिन्छ । अरु बेला फेरी...

  • २०७७ श्रावण ७, बुधबार

    एनओसीका उपाध्यक्ष राजवैद्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी

    नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशकको थप जिम्मेवारी दिइएको छ । एनओसीको विधान दफा ९ को उपदफा ३७ अनुसार उपाध्यक्ष राजवैद्यलाइ कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।...

  • २०७७ श्रावण ७, बुधबार

    पार्टीभित्रको वादविवादबाट आत्तिनुनपर्ने नेता नेपालको भनाई

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्रको वादविवादबाट आत्तिहाल्नु पर्ने कुनै कारण नभएको बताउनु भएको छ ।  काठमाठौँ महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको आज उद्घाटन गर्दै...

  • २०७७ श्रावण ७, बुधबार

    महानगरको समृद्धिका लागि क्षमताको उपयोग गरौं–मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गर्नुभएको छ ।  आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समीक्षा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गर्नुभएको हो ।  ‘...

  • २०७७ श्रावण ७, बुधबार

    रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित

    ललितपुरको रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित भएको छ । गुठी संस्थानले आज सूचना जारी गर्दै आउँदो श्रावण १० गते रथारोहण गर्ने भनिएकोमा कोभिड १९ संक्रमणका कारण हाललाई रथारोहण स्थगित भएको जनाएको छ । संस्थानबाट जारी सूचनामा ज्योतिषबाट पुनः साइत...

  • २०७७ श्रावण ७, बुधबार

    भारतस्थित अमरनाथ तीर्थयात्रा स्थगित

    विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण भारतमा यो वर्ष अमरनाथ तीर्थयात्रा स्थगित गरिएको छ । भारतमा दिनप्रतिदिन कोभिड १९ का नयाँ संक्रमितहरुको संख्या बढ्दै गएसँगै सावधानी अपनाउनका निम्ति भन्दै यस्तो कदम चालिएको भारतीय...

  • २०७७ श्रावण ७, बुधबार

    २ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४२

    आज एकैपल्ट दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दुई जनाको मृत्यु पुष्टि गरेको हो । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका...

Pages