बजार
-
२०७७ जेठ ८, बिहिबार
थप ३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बाँके नरैनापुरमा एक पुरष र एक महिला र कपिलवस्तुमा एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा बाँके नरैनापुर ३ का ३२ वर्षीय...
-
२०७७ जेठ ८, बिहिबार
स्ट्यान्डमा सेक्स डल राखेको आरोपमा एफ.सी. सोललाई जरिवाना तिराइयो
प्राय पुरै विश्वमा कोरोनाभाइरस (कोभिड १९) को महामारी । महामारीका नियन्त्रणका लागि लकडाउन र सबैखाले गतिविधि वन्द । यस्तै परिस्थितीबीच संक्रमण नियन्त्रणतर्फ उन्मुख विभिन्न मूलुकहरु विस्तारै लकडाउन खुकुलो बनाउनुका साथै त्यहाँका विभिन्न गतिविधिहरुलाई...
-
२०७७ जेठ ८, बिहिबार
टेकु अस्पतालमा ४ जना संक्रमित निको भएर घर फर्किए
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित भइ टेकु अस्पतालमा उपचाररत ४ जना निको भएर आज घर फर्किएका छन् । टेकु अस्पतालमा उपचाररत दुई जना पुरुष र दुई जना महिला निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...
-
२०७७ जेठ ८, बिहिबार
थप ९ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ४५३
नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । झापा कचनकवल गाउँपालिकाका ८ जना र रुपन्देहीका एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको...
-
२०७७ जेठ ८, बिहिबार
कोरोना संक्रमित थप १ को मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित थप एक जनाको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । हिजैपनि उनको मृत्युको...
-
२०७७ जेठ ८, बिहिबार
विश्वभरिमा संक्रमित संख्या ५१ लाख नाघ्यो
विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५१ लाखको नाघेको छ । विश्वभरीमा संक्रमित हुनेको संख्या ५१ लाख ५ हजार ९ सय २ पुगेको छ । उपचारपछि निको हुनेको संख्या पनि बढ्दै गएको छ । २० लाख ३५ हजार ४ सय ४५ जना यस भाइरसको संक्रमणबाट निको...
-
२०७७ जेठ ८, बिहिबार
थप १७ जनामा कोरोना संक्रमण, कूल संक्रमित संख्या ४४४
नेपालमा थप १७ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १५, सुनसरी धरानमा १ र धनकुटामा १ जनामासंक्रमण पुष्टि भएको हो । झापाका कचनकवल गाउँपालिका ३, ६, ८ निवासी १८, १८, १९, १९, २३, २३, २५...
-
२०७७ जेठ ७, बुधबार
भारतमा संक्रमित बढेसँगै निको हुने पनि तीन गुणाले बढ्यो
भारतमा आज अहिलेसम्मकै उच्च संख्यामा संक्रमित थप हुँदा निको हुनेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिए अनुसार भारतमा बुधबार थपिएका कोरोना भाइरस संक्रमितको संख्या हालसम्मकै उच्च रहेको छ ।...
-
२०७७ जेठ ७, बुधबार
थप २५ जनामा संक्रमण पुष्टि, ८ जना निको भए
नेपालमा बुधबार थप २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष छन् भने ७ महिला छन् । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा...
-
२०७७ जेठ ७, बुधबार
प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै डेढ सय प्रहरी क्वारेन्टाइनमा
महानगरीय प्रहरी वृत्त, कालीमाटीका २ जना प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएसँगै करिब डेढ सय प्रहरीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । दुई जना प्रहरी अधिकृतको आर.डि.टि. परिक्षणमा कोरोना एन्टिबडि पोजिटिभ देखिएपछि मंगलबार पि.सि.आर. प्रविधिबाट...
-
२०७७ जेठ ७, बुधबार
इंग्लिस प्रिमियर लिगको ६ जनामा कोरोनाभाइरस पोजेटिभ
इंग्लिस प्रिमियर लिगको ३ क्लबका ६ जनामा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ । आइतबार र सोमबार लिगका ३ क्लबको ७ सय ४८ खेलाडी र स्टाफमा गरिएको परीक्षणमा ६ जनामा पोजेटिभ संक्रमण देखिएको हो । तीमध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारीको साथमा...
-
२०७७ जेठ ७, बुधबार
कोरोना संक्रमित हुनेको संख्या ५० लाख नाघ्यो
विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । विश्वभरीमा संक्रमित हुनेको संख्या ५० लाख ३ हजार ३ सय ४ पुगेको छ । उपचारपछि निको हुनेको संख्या भने १९ लाख ७१ हजार ५ सय १९ पुगेको छ । ३ लाख २५ हजार २ सय २३ जनाको भने यस...
-
२०७७ जेठ ६, मंगलबार
ललितपुर जिल्ला फुटबल संघका थापा निलम्बनमा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई आगामी साधारणसभासम्मका लागि निलम्बन गरेको छ । एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै आगामी साधारणसभासम्मका लागि थापालाई निलम्बन गरिएको जनाएको छ । थापाले एन्फा विधानको...
-
२०७७ जेठ ६, मंगलबार
धिमेल्वहँमा राहत वितरण सम्पन्न
कामपा १५ वडास्थित संयुक्त क्लबले स्वयम्भु क्षेत्र धिमेल्वहँ टोलमा समस्यामा परेकाहरुलाई राहत वितरण गरेको छ । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण देशभर लकडाउन जारी रहँदा दैनिकी गुजारा गर्न समस्यामा परेको परिवारलाई क्लबले राहत...
-
२०७७ जेठ ६, मंगलबार
ब्रेमेनमाथि लेभरकुजेनको सहज जित
जर्मन बुन्डेसलिगा अन्तर्गत वायर लेभरकुजेनले वेर्डर ब्रेमेनमाथि सहज जित हात पारेको छ । ब्रेमनको घरेलु मैदानमा लेभरकुजेनले सोमबार राति भएको खेलमा वेर्डर ब्रेमेनलाई ४(१ गोलले पराजित गरेको हो । खेलमा काइ हाभर्टले खेलको २८ औं मिनेटमा गोल गरी...
-
२०७७ जेठ ६, मंगलबार
अब लक्षण नभएकाले पनि कोराना परिक्षण सशुल्क गर्न पाउने
अब नेपालमा लक्षण नदेखिएका हरेकले स्वेच्छिक रुपमा कोरोना परिक्षण गर्न पाउने भएको छ । तोकिएको शुल्क तिरी सार्वजनिक स्वास्थ्य संस्थामार्फत शुल्क तिरेर कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...