बजार
-
२०७६ माघ २४, शुक्रबार
‘हितिसँगै तीर्थस्थल पनि मासिँदै गइरहेको’
काठमाडौं उपत्यकाका हिति अर्थात ढुङ्गेधारासँगै यहाँको तीर्थस्थल र सँस्कृति मासिँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । काठमाडौं दरवारमार्गस्थित तीनधारामा आयोजित हिति संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले ढुङ्गेधारा संरक्षणमा जोड...
-
२०७६ माघ २२, बुधबार
‘प्रेस स्वतन्त्रता नियन्त्रणमुखी विधेयकले राणाशासन फर्केको आभाष’
प्रेस स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि प्रकारका विधेयक स्वीकार्य नहुने सरोकारवालाहरुले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले प्रेस...
-
२०७६ माघ २२, बुधबार
अस्ताए दुर्गानाथ शर्मा
बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार निधन भएको छ । ७३ वर्षीय शर्माको मनमोहन अस्पतालमा उपचारको क्रममा बुधबार विहान निधन भएको हो । मुटु रोगका बिरामी उनको २४ महिना अघि ओपन हार्ट सर्जरी गरिएको थियो । उक्त अपरेसनपछि इन्फेक्सनको समस्या भएपछि उनलाई...
-
२०७६ माघ १९, आइतबार
खड्गी सेवा समितिमा अन्जिताकै नेतृत्व
नायः समुदायको छाता संगठन खड्गी सेवा समितिको नयाँ कार्यकालको लागि फेरी पनि अन्जिता खड्गीकै नेतृत्व पाएको छ । समितिको सातौं महाधिवेशनले साविक अध्यक्ष अन्जिताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । आइतवार सम्पन्न महाधिवेशनको वन्द सत्रमा...
-
२०७६ माघ १८, शनिबार
खड्गीको महाधिवेशनमा विभिन्न सम्मान प्रदान
विभिन्न सम्मानहरु गर्दै खड्गी सेवा समितिको सातौं महाधिवेशनको उद्घाटन सत्र भव्यरुपमा सम्पन्न भएको छ । वसन्तपुरमा सम्पन्न कार्यक्रममा खड्गी समुदायका गुथिका थाकुलिहरुको साथै विभिन्न क्षेत्रमा सम्मान प्रदान गरियो । कार्यक्रममा नेपाल प्रहरीका महानिरिक्षक...
-
२०७६ माघ १७, शुक्रबार
अन्तर्राष्ट्रिय मेयर सम्मेलनको वेबसाइट शुरु
आउँदो अक्टोबरमा हुन लागेको अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२० को आधिकारिक वेबसाइटको शुरुवात भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’को वेवसाइटको...
-
२०७६ माघ ११, शनिबार
'स्वस्थानी कथा नेपाल भूमिकै हो'
स्वस्थानी व्रतकथा नेपाल भूमिकै भएको दावी एक कार्यक्रमका वक्ताहरुले गरेका छन् । राजोपाध्याय समाज जिल्ला समन्वय समिति काठमाडौंबाट आयोजित ‘नेवाः समाजमा स्वस्थानी व्रतकथा’ विषयक विचार गोष्ठी कार्यक्रमका वक्ताहरुले यस्तो दावी गरेका हुन् । कार्यक्रममा...
-
२०७६ माघ १०, शुक्रबार
स्टार म्यूजिक भिडियो अवार्ड सम्पन्न
नेपालभाषाको चलचित्र क्षेत्रकै सबैभन्दा ठुलो दावी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड सम्पन्न भएको छ । शनिबार कमलादीस्थित प्रज्ञाभवनमा विगेस्ट अवार्ड सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न ६६ वटा विधामा अवार्ड वितरण गरियो । लाइफटाइम अचिभमेन्ट...
-
२०७६ माघ ६, सोमबार
स्टार म्यूजिक भिडियो अवार्डको तयारी पूरा
नेपालभाषाको चलचित्र क्षेत्रको सबैभन्दा ठुलो अवार्डको रुपमा दावी गरिएको ‘नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डस् ११४०’को ग्राण्ड फिनाले कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संसार क्रिएसनले पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको...
-
२०७६ माघ ३, शुक्रबार
तेश्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुनमा हुने
काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आउँदो फागुन १ गतेदेखि ५ गतेसम्म तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (niff) हुने भएको छ। काठमाडौंमा पत्रकार सम्मलेनको आयोजना गरी...
-
२०७६ माघ १, बुधबार
गुठीलाई स्वायत्तता दिनुपर्ने अभियन्ताहरुको भनाई
सरकारले उपत्यकाका गुठीलाई स्वायत्तता दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । आज काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले विधेयकमार्फत गुठीलाई नियन्त्रण गर्न खोजे फेरी आन्दोलनमा उत्रिने चेतावनी दिए । नेवाः पत्रकार राष्ट्रिय दबुले बुधबार...
-
२०७६ माघ १, बुधबार
आज माघ १, देशैभरि माघे संक्रान्ती मनाईंदै
आज माघ १ गते, देशैभरि विभिन्न प्रकारले माघे संक्रान्ती मनाईंदैछ । आजको दिनलाई विभिन्न समुदायले आ–आफ्नो परम्परा अनुसार विभिन्न प्रकारले मनाइरहेका छन् । नेवार समुदायले आजको दिनलाई घ्यःचाकु संल्हूको रुपमा मनाइरहेका छन् । घ्यः भनेको घ्यू र संल्हू...
-
२०७६ माघ १, बुधबार
आज पाँचौ राष्ट्रिय योग दिवस
‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने मूल नाराकासाथ आज राष्ट्रिय योग दिवस मनाईंदैछ । सरकारले यस वर्ष पाँचौँ राष्ट्रिय योग दिवसलाई साताव्यापी रूपमा मनाउने लागेको छ । यस वर्ष माघ १ देखि एक सातासम्म ‘राष्ट्रिय योग दिवस २०७६’ मनाउन लागिएको आयुर्वेद...
-
२०७६ पौष २९, मंगलबार
बागमतीको विरोधमा काठमाडौंमा प्रदर्शन
प्रदेश ३ लाई वागमती नामाकरण गरिएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । समाजवादी पार्टी नेपालले वागमती नामाकरणको विरोधमा र्याली निकालेर प्रदर्शन गरेको हो । समाजवादीले काठमाडौंको शान्तिवाटिका रत्नपार्कबाट र्याली निकालेको हो । शान्तिवाटिकाबाट शुरु...
-
२०७६ पौष २९, मंगलबार
वरिष्ठ गायक भट्टराई रहेनन्
वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । आज बिहान ४ बजे उहाँको निधन भएको हो । काठमाडौंको दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा उहाँ दुर्घटनामा परेका थिए ।आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर...
-
२०७६ पौष २८, सोमबार
ठमेलस्थित छायाँ कम्प्लेक्स जनताले भत्काउने चेतावनी
ठमेलस्थित छायाँ कम्प्लेक्स सरकारले नभत्काए आफैले भत्काउने चेतावनी अभियन्ताहरुले दिएका छन् । ऐतिहासिक सम्पदा कमलपोखरी मासेर बनाइएको भन्दै छाँयादेवी कम्प्लेक्स अभियन्ताहरुले भत्काएरै छाड्ने चेतावनी दिएका हुन् । काठमाडौंमा सम्पन्न साक्षात्कार...