बजार
-
२०७६ मङ्सिर १६, सोमबार
महिला क्रिकेटमा नेपालको विजयी शुरुवात
१३औं दक्षिण एसियाली खेलकुद सागको महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरामा सुरु भएको ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको हो । १७ रनको झिनो लक्ष्यसहित मैदानमा उत्रेको नेपालले एक ओभर नै हुन नपाउँदै विना...
-
२०७६ मङ्सिर १६, सोमबार
१३औं साग : भलिबलमा श्रीलंका तेश्रो स्थान
१३औं दक्षिण एसियाली खेलकुद सागको भलिबलमा श्रीलंकाले महिला र पुरुष दुवै टिमबाट तेश्रो स्थान हासिल गर्दै कास्यपदक जितेको छ । सोमबार दशरथ रंगशालास्थित कभर्डहलमा श्रीलंकाले पुरुषतर्फ बंगलादेशलाई हरायो । श्रीलंका २३÷२५, २५÷२०, २५÷१६ र २५÷२१ ले विजयी भयो...
-
२०७६ मङ्सिर १६, सोमबार
रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न
ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । भारतको अयोध्याबाट जनकपुर आएका जन्तीलाई सोमबार दिउँसो विशेष कार्यक्रमबीच बिदाइ गरिएपछि सात दिने विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकी...
-
२०७६ मङ्सिर १३, शुक्रबार
नेपालभाषा म्यूजिक भिडियो अवार्डको टपटेन सार्वजनिक
सबैभन्दा बढि विधामा पुरस्कृत गरिन लागिएको ‘नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड २०१९’ को टप टेन सार्वजनिक गरिएको छ । ललितपुरमा कार्यक्रमको आयोजना गरि टप टेन कलाकार र प्राविधिकहरुलाई प्रमाण पत्र र मेडल समेत प्रदान गरियो । विभिन्न विधामध्ये गीततर्फ...
-
२०७६ मङ्सिर १३, शुक्रबार
‘गुठीको अधिकार गुठीयारमै निहित हुनुपर्छ’
समाजवादी पार्टी नेपालका सह अध्यक्ष साथै सांसद् राजेन्द्र श्रेष्ठले गुठी विधेयकले गुठीको स्वामित्व गुठीयारलाई नै दिनुपर्ने बताउनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाइृ आज बधाई र शुभकामना दिँदै सांसद श्रेष्ठले...
-
२०७६ मङ्सिर १३, शुक्रबार
नाइस टेलिभिजनमा पनि नेपालभाषाको कार्यक्रम
नाइस टेलिभिजनमा पनि नेपालभाषाको कार्यक्रम संचालन हुने भएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा नाइस टेलिभिजनको नेपालभाषाको कार्यक्रम ‘झीगु सः’ को घोषणा गरियो । कार्यक्रममा बोल्दै झीगु सः कार्यक्रमका निर्देशक विजयरत्न असंबरेले कार्यक्रमको घोषणा...
-
२०७६ मङ्सिर १२, बिहिबार
नेपाल भारतसँग पराजित
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा समूहको दोस्रो तथा अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपाल सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दुई वटा सेट...
-
२०७६ मङ्सिर १२, बिहिबार
सागमा सुरक्षाका लागि १९ हजार सुरक्षाकर्मी खटाइने
१३औं दक्षिण एसियाली खेलकुद सागमा सुरक्षा व्यवस्थाको लागि १९ हजार सुरक्षाकर्मीको व्यवस्था हुने भएको छ । साग प्रचारप्रसार तथा प्रकाशन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै सागको सुरक्षा व्यवस्था बारे जानकारी दिएको हो । साग सुरक्षा समिति संयोजक प्रहरी...
-
२०७६ मङ्सिर ११, बुधबार
१३औं साग : भलिबलमा नेपाली चेलीको जित
१३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलमा नेपालले जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको उद्घाटन खेलमा बंगलादेशलाई हराउँदै महिलाहरुले नेपालको लागि जित दिलाएको हो । नेपाली महिला टिमले बंगलादेशलाई...
-
२०७६ मङ्सिर ११, बुधबार
बुधबार राती १२ बजेबाट मौनअवधि
यहि मंसीर १४ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै बुधबार राती १२ बजेबाट मौन अवधि शुरु हुन लागेको छ । बुधबार राती १२ बजेबाट मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि शुरु भएपछि निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि किसिमका गतिविधि...
-
२०७६ मङ्सिर ९, सोमबार
पितृको नाममा सतबीज छर्दै बालाचतुर्दशी मनाइयो
आज मंसीर कृष्ण चतुर्दशी, दिवंगत पितृहरुको स्मरण गर्दै बालाचतुर्दशी मनाइयो । आजको दिन दिवंगत पितृहरुको नाममा काठमाडौंको पशुपति लगायत देशका विभिन्न स्थानमा रहेका शिवालयहरुमा शतवीज छरियो । आजको दिन पृथ्वीलोकमा छरिएको शतवीज पितृलोकमा गएर अकुंरण हुने र...
-
२०७६ मङ्सिर ९, सोमबार
सम्पदाको नाममा राजनीति भएको मेयर शाक्यको दावी
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदाको नाममा यहाँ दलगत राजनीति मात्र भइरहेको दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाक्यले पक्ष विपक्षको नाममा दलगत पूर्वाग्रह राखेर विरोध मात्र भइरहँदा काठमाडौंको विकासका...
-
२०७६ मङ्सिर ९, सोमबार
‘मातृभाषा पत्रकारिताको उत्थानमा सहयोग गर्छु’
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको जीवनको लुकेको एक पाटोको खुलासा भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा कामपा मेयर शाक्यले विगतमा आफु पनि पत्रकार नै रहेको बताए । नेवाः पत्रकार राष्ट्रिय दबूसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै...
-
२०७६ मङ्सिर ९, सोमबार
गायिक दिपाको ‘सरप्राइज’ बजारमा आउने
मेलोडि क्वीन गायिका दिपा महर्जनको एकल एल्बम ‘सरप्राइज’ बजारमा आउने भएको छ । आउँदो पुष १० गते एलबम बजारमा आउने भएको हो । सुखावति मल्टि प्रोडक्सनले एक भव्य समारोह गरी सरप्राइज सार्वजनिक गर्न लागेको हो । गायिका महर्जनको एकल स्वर रहेको एलबममा बलिउडका...
-
२०७६ मङ्सिर ९, सोमबार
कोरियन स्टार गो हारा रहिनन्
कोरियाकी पप स्टार साथै अभिनेत्री गो हाराको मृत्यु भएको छ । २८ वर्षीया स्टार गो हारा आइतबार आफ्नै निवासमा मृत भेटिएकि हुन् । शनिबार इन्स्टाग्राममा गुड नाइट भन्दै लेखेर सुतेकी गो हारा आइतबार आफ्नै विछ्यौनामा मृत भेटिएकि हुन् । गुडनाइटसँगै...
-
२०७६ मङ्सिर ७, शनिबार
किर्तिपुण्य महाविहारको मन्दिर जिर्णोद्धार सम्पन्न
काठमाडौंको लगनस्थित किर्तिपुण्य महाविहारमा अवस्थित मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ । जिर्णोद्धार सम्पन्न भएसँगै मन्दिरको उद्घाटन समेत गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी मन्दिरको धार्मिक साथै औपचारिक रुपमा उद्घाटन गरियो । मन्दिरको...