arin enterprises

बजार

  • २०७६ जेठ ३१, शुक्रबार

    अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फेब्रुअरीमा हुने

    तेश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा सहभागीतको लागि चलचित्रकर्मीहरुलाई आव्हान गरिएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यहि २०२० फेब्रुअरी १३ देखि १७ सम्म काठमाडौंमा महोत्सवको आयोजना...

  • २०७६ जेठ ३०, बिहिबार

    अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालले जित्यो उपाधी

    मंचको भव्यता गजबको थियो । इन्डोनेसिया र नेपालका जम्मा २२ जना प्रतिस्पर्धीहरु परिणामको पर्खाइमा थिए । कौतुहलता र उत्सुकतासँगैको पर्खाइसँगै जब नाम घोषणा भयो, नेपालका अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजु, फेसन डिजाइनर श्रीषा वैदार फैजु लगायत नेपाली...

  • २०७६ जेठ २८, मंगलबार

    गुथि सम्बन्धि संशोधन विधेयकको विरोध चर्कियो

    काठमाडौंको ईन्द्रचोक क्षेत्र । दिनहुँ भीडभाड भइ नै रहन्छ । बजारमा किनमेल गर्नेको भीड, कार्यालयतर्फ अथवा घरतर्फ लम्कँदै गर्नेको लर्को अथवा घुमघाम गर्दै लस्सीको चुस्की लिन आउने त यहाँ दिनहुँ हजारौं संख्यामा देखिन सकिन्छ । तर सोमबारको माहौल भने बेग्लै...

  • २०७६ जेठ २५, शनिबार

    नेपाल प्रहरीमा मातृभाषा सेवा शुरु

    अब नेपाल प्रहरीमा आम जन समुदायले आफ्नै मातृभाषामा सेवा पाउन सक्ने भएका छन् । नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मातृभाषामा पनि सेवा दिने कामको थालनी गरेको हो । नेवाः पत्रकारहरुको समूहसँग कुराकानी गर्दै महानगरीय प्रहरी परिसर...

  • २०७६ जेठ २५, शनिबार

    ‘लिबाय् धुंकाः’ अब ढिला नहुने

    ‘लिबाय् धुंकाः’ अर्थात ढिला भएपछि । लिबाय् धुंकाः अब भने ढिला नहुने भएको छ । प्रसङ्ग हो, नेपालभाषाको नयाँ चलचित्र ‘लिबाय् धुंकाः’को । अडियो भिडियो स्टेशन प्रा.लि.को व्यानरमा बनेको नेपालभाषाको नयाँ चलचित्र लिबाय् धुंकाः यहि ज्येष्ठ ३० गते रिलिज हुने...

  • २०७६ जेठ २४, शुक्रबार

    गुथि संशोधन विधेयक जलाउँदै आन्दोलनको घोषणा

    प्रस्तावित गुथि संशोधन विधेयकलाई जलाउँदै स्थानीय वासिन्दाले विधयेक विरुद्ध आन्दोलनको थालनी गरेका छन् । प्रस्तावित गुथि संशोधन विधेयकलाई जलाउँदै स्थानीय वासिन्दाले विधयेक विरुद्ध आन्दोलनको थालनी गरेका छन् । सरकारले गुठी संस्थान खारेज गर्दै राष्ट्रिय...

  • २०७६ जेठ २१, मंगलबार

    नेवाः लक्ष्मीकान्त प्यारेलाल फेरी सँगै उभिने

    स्वयम्भुराज र चन्द्रमान । कुनै समयमा यिनको जोडिलाई लक्ष्मीकान्त प्यारेलाल नै भन्ने गरिन्थ्यो । नेवाः संगीत क्षेत्रमा यो जोडि भन्यो कि त हुरुक्कै हुनेहरुको संख्या थुप्रो थिए । विशेष गरेर ललितपुरमा हुने सांगितीक कार्यक्रममा स्वयम्भुराज चन्द्रमान सँगै...

  • २०७६ जेठ १८, शनिबार

    अब नेवाः आइडल हुने

    नेवाः समुदायको सांगितिक प्रतिभाको खोजी गर्ने उद्देश्य सहित नेवाः सांगितिक प्रतिस्पर्धा ‘नेवाः आइडल’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेवाः आइडल घोषणा गरीयो । आयोजक समितिले आउँदो दशैंताका प्रतियोगीताको आयोजना गर्ने...

  • २०७६ जेठ १३, सोमबार

    सम्पदा अभियन्ता यादवलाई पितृशोक

    सम्पदा अभियन्ता यादवलाल कायस्थका पिता शिवलाल कायस्थको निधन भएको छ । कायस्थको सोमबार राती ८ः११ बजे उपचारको क्रममा सुमेरु अस्पताल धापाखेलमा निधन भएको हो । कायस्थलाई छाती दुख्ने समस्या देखिएपछि गत ज्येष्ठ ३ गते शुक्रबार सुमेरु अस्पताल, पूल्चोकमा भर्ना...

  • २०७६ जेठ १०, शुक्रबार

    टिन प्रिन्सेज डिभा भव्यताका साथ सम्पन्न

    टिन प्रिन्सेज डिभा २०१९को उपाधी गृष्मा शर्माले जितेकि छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार सम्पन्न प्रतियोगीतामा गृष्माले उपाधीको साथै मोस्ट इलिजेन्टको सब टाइटलसमेत जितिन् । विजेता शर्मालाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट...

  • २०७६ जेठ ९, बिहिबार

    ‘जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्छ’

    समाजवादी पार्टी नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा सुशासन कायम हुनका लागि राजनैतीक नेताहरु जनताको अंकुशमा बस्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सह अध्यक्ष श्रेष्ठले जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्ने जिकिर...

  • २०७६ जेठ ७, मंगलबार

    ‘लिबाय् धुंकाः’ ज्येष्ठ ३० मा आउने

    अडियो भिडियो स्टेशन प्रा.लि. को ब्यानरमा बन्दै गरेको नेपालभाषाको चलचित्र ‘लिबाय् धुंकाः’ आउँदो ज्येष्ठ ३० गते रिलिज हुने भएको छ । पोष्ट प्रोडक्सनको सम्पूर्ण काम पूरा भएसँगै ज्येष्ठ ३० गते रिलिजको लागि चलचित्रको टिम जुटेको हो । राजेशमान सिंहले...

  • २०७६ जेठ ३, शुक्रबार

    लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल सम्पन्न

    नवौं लिटिल प्रिन्सेज नेपाल २०१९ को उपाधी आद्या कार्कीले जितेकि छन् । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा ५७ प्रतिस्पर्धीहरुबीच आद्याले उपाधी जित्न सफल भइन् । उपाधी विजेता कार्कीलाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका...

  • २०७६ जेठ २, बिहिबार

    प्रियंकाले जितिन् लिटिल प्रिन्सेजको ताज

    लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ मा लिटिल प्रिन्सेजको उपाधी प्रियंका भुजेलले जितेकी छन् । गत शनिबार कोहलपुरमा सम्पन्न प्रतियोगीतामा लिटिल प्रिन्स इन्टरनेशनलको उपाधी रजल तामाङको हात पर्यो भने टिन प्रिन्सेज इन्टरनेशनलको ताज संजिता...

  • २०७६ बैशाख ३१, मंगलबार

    कोथुननि संरक्षणको माग सहित सांसदहरु मन्त्रालय पुगे

    असनस्थित ५ सय वर्ष पुरानो अशोक वृक्ष विहार (कोथुननि) को संरक्षणको लागि राज्यले आवश्यक कदम चाल्नको लागि अभियन्ताहरुले माग गरेका छन् । कोथुननि संरक्षणको माग लिएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेका अभियन्ताहरुले विकासको नाममा...

  • २०७६ बैशाख ३१, मंगलबार

    भक्तपुर चेम्बर अफ कमर्शमा न्हुछेको नेतृत्व

    भक्तपुर चेम्बर अफ कमर्शको अध्यक्षमा न्हुछेरत्न मानन्धर चयन भएका छन् । संस्थामा मानन्धरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।  मध्यपुर थिमिमा सम्पन्न पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुको नामावली...

Pages