बजार
-
२०७६ बैशाख ३०, सोमबार
नृत्य विषयको पठनपाठनमा नृत्य निर्देशकहरुको जोड
हरेक विद्यालयमा नृत्य विषयको पठनपाठन गराउनुपर्नेमा नृत्य निर्देशकहरुले जोड दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा नृत्य विषयको पाठ्यक्रम तयार गरेर यसको पठनपाठन गराउनुपर्नेमा नृत्य निर्देशकहरुले जोड दिएका हुन् । कामना कला केन्द्रले आयोजना गरेको...
-
२०७६ बैशाख २८, शनिबार
बुलन्द आवाजका धनी सुरज रहेनन्
बुलन्द आवाजका धनी चर्चित रेडियोकर्मी साथै म्यूजिक भिडियो निर्देशक सुरज श्रेष्ठको निधन भएको छ । विगत साढे चार वर्षदेखि मोर्टार न्यूरोन डिजिजबाट पिडित ४५ वर्षीय श्रेष्ठको गएराति २ः१५ बजे उपचारको क्रममा चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।...
-
२०७६ बैशाख २८, शनिबार
खड्गी सेवा समितिको स्थापना दिवस सम्पन्न
सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समाजबाट लैङ्गिक र जातिय विभेदको अन्त्य हुँदै गएको दावी गर्नुभएको छ । अहिले हरेक क्षेत्रमा जातीय साथै लैङ्खिक सहभागीतामा समानता देखिन थालेको अध्यक्ष दाहालको भनाई थियो । काठमाडौंको...
-
२०७६ बैशाख २७, शुक्रबार
नेपालभाषाको पहिलो कामशास्त्र विमोचित
नेपालभाषा साहित्य क्षेत्रको पहिलो कामशास्त्रसँग सम्बन्धित पुस्तक सार्वजनिक भएको छ । ईलोहं पब्लिेकशनले आज ललितपुरमा एक कार्यक्रमको आयोजना गरी दर्शनवीर शाक्यबाट लिखित कामशास्त्रसँग सम्बन्धित पुस्तक ‘नागरसर्वस्व’ सार्वजनिक गरेको हो । कार्यक्रममा प्रदेश...
-
२०७६ बैशाख २७, शुक्रबार
लिटिल एन्ड टिनको तयारी पुरा
लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ को तयारी पुरा भएको छ । भोलि वैसाख २८ गते हुन गइरहेको प्रतियोगीताको लागि अब आफुहरु पुरा रुपमा तयार भइसकेको आयोजक संस्थाले जनाएको छ । २४ जना प्रतिस्पर्धीहरु बीच फाइनल प्रतिस्पर्धा भोलि वैसाख २८...
-
२०७६ बैशाख २५, बुधबार
पद्मरत्न प्रतिष्ठान बनाउन पहल गर्ने दाहालको प्रतिवद्धता
सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्नका लागि अपील गर्नुभएको हो । राजधानीमा आयोजित...
-
२०७६ बैशाख २३, सोमबार
साहित्यकार बज्राचार्यको निधन
नेपालभाषा क्षेत्रका साहित्यकार कृष्णदेवी बज्राचार्यको निधन भएको छ । साहित्यकार बज्राचार्यको उपचारको क्रममा काठमाडौं मोडल अस्पतालमा सोमबार दिउँसो २ बजे निधन भएको हो । ८८ वर्षीया बज्राचार्यलाई गएको १९ गते सोडियमको मात्रा कम भएर उपचारको लागि अस्पताल...
-
२०७६ बैशाख २१, शनिबार
लिटिल एन्ड टिनको तयारी अन्तिम चरणमा
लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो वैसाख २८ गते बाँकेको कोहलपुरमा हुन गइरहेको प्रतियोगीताको अन्तिम चरणको तयारी भइरहेको हो । अन्तिम चरणको तयारीमा एकातिर प्रतिस्पर्धीहरुलाई विभिन्न चरणका...
-
२०७६ बैशाख १९, बिहिबार
WK डिजाइनका उत्पादनहरु अब नेपालमा
मोबाइल एस्सेसरीजको साथै विभिन्न इलेक्ट्रोनिक सामानहरुमा लोकप्रिय ब्रान्ड WK डिजाइनका उत्पादनहरु अब नेपालमा पनि सुलभ रुपमा उपलब्ध हुने भएको छ । WK डिजाइनको नेपालमा दोश्रो शोरुम आज कुमारीपाटी ललितपुरमा शुभारम्भ भएको छ । नेपाली क्रिकेट टोलीका कप्तान...
-
२०७६ बैशाख १९, बिहिबार
‘लोकतान्त्रिक सरकार नै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्दै’
लोकतान्त्रिक सरकार नै विभिन्न बहानामा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागिपरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा प्रेस सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले विचार र आस्थाकै आधारमा राज्यले पत्रकारलाई धरपकड...
-
२०७६ बैशाख १८, बुधबार
खड्गी फुटसल कप शुरु
नेपाल खड्गी सेवा समितिको आयोजनामा खड्गी फुटसल कप काठमाडौंमा शुरु भएको छ । काठमाडौं खुसिबुँमा शुरु भएको फुटसल प्रतियोगीताको आज उद्घाटन गरीयो । समितिका संरक्षक मनोज नेवाः खड्गीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगीताको शुरुवात गरिएको हो ।...
-
२०७६ बैशाख १७, मंगलबार
२२ दिनपछि बल्ल रिहा भए पत्रकार महर्जन
पत्रकार जितेन्द्र महर्जन २२ दिनपछि बल्ला आज रिहा भएका छन् । २२ दिन हिरासतमा रहेका उनलाई मंगलबार सर्बोच्च अदालतको आदेशपछि रिहा गरिएको हो । नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै...
-
२०७६ बैशाख १६, सोमबार
सुबहालमा उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न
ललितपुर महानगरपालिका, वडा नं. ८ का विभिन्न महिला समूहहरुका लागि आयोजित १० दिने उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं. ८ को सहयोगमा आयोजित उक्त तालिम २०७५ चैत्र २४ आइतबारबाट शुरु भएको थियो । प्रशिक्षणमा आयोजक...
-
२०७६ बैशाख १६, सोमबार
नृत्य दिवसको अवसरमा बज्राचार्यको सम्मान
आज अप्रिल २९, विश्वभरिका नृत्य प्रेमीहरु अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउँदैछन् । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गर्दै अन्तर्राष्ट्रिय नृत्य दिवस मनाईंदैछ । यसैक्रममा नेपाल म्यूजिक सेन्टर ट्रष्टले सम्मान कार्यक्रमको आयोजना गरेको छ । ट्रष्टले आज...
-
२०७६ बैशाख १५, आइतबार
श्रीलंका हमलाका मुख्य संदिग्ध हाशिमका पिता र भाईहरु मारिए
गत आइतबार श्रीलंकामा भएको आत्मघाती आक्रमणका मुख्य संदिग्ध जहरान हाशिमका पिता र दुई जना भाईहरु मारिएका छन् । शुक्रबार भएको सुरक्षा बलको अपरेशनमा तिनीहरु मारिएको जनाइएको हो । हाशिमका पिता र भाईहरुले आफैंलाई नै विष्फोट गराइ उडाएको अन्तर्राष्ट्रिय...
-
२०७६ बैशाख १५, आइतबार
डिफेन्डिङ च्याम्पियन नेपालले फेरी उपाधी जित्यो
नेपालले एसीसी अन्डर १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधी फेरी पनि जितेको छ । डिफेन्डिङ च्याम्पियन नेपालले थाईल्यान्डमा जारी प्रतियोगिताको फाईनलमा मलेसियालाई ५९ रनले हराउँदै उपाधि रक्षा गरेको हो । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा भएको...