बजार
-
२०८० पौष ६, शुक्रबार
तोशिबा कम्पनीको ७४ वर्ष पुरानो विरासत समाप्त
विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रुपमा आफ्नो युग समाप्त भएको घोषण गरेको छ । एकताका विद्युतीय उपकरणमा जापानी प्रभुत्व कायम राख्न सफल मानिने जापान इङ्क नामक कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी...
-
२०८० पौष ६, शुक्रबार
संघर्षमय जितसँगै रियल शीर्षस्थानमा
रियल म्याड्रिड स्पेनिस लालिगाको शीर्ष स्थानमा फर्किएको छ । बिहिबार भएको खेलमा अलवेसलाई १–० ले हराउँदै रियल पुनः शीर्ष स्थानमा फर्किएको हो । रियललाई जिताउने क्रममा लुकास भास्क्वेजले विजय गोल गरे । उनले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका थिए ।...
-
२०८० पौष ६, शुक्रबार
चलचित्र सम्वन्धि अध्यापन गराइने FTIN को औपचारिक सुरुवात
श्रव्यदृश्य सामग्री निर्माण, उत्पादन सम्वन्धि सम्पूर्ण विधाहरु बारे अध्ययन, अध्यापन गराइने संस्था फिल्म एन्ड टेलिभिजन इन्स्टिच्यूट अफ नेपाल (FTIN) को शुरुवात भएको छ । बिहिबार ललितपुरको बागडोलमा इन्स्टिच्यूटको औपचारिक उद्घाटन गरिएको हो । लतिलपुर...
-
२०८० पौष ५, बिहिबार
नेपाल एयरलाइन्सको ५ वटा जहाज लिलामीमा
नेपाल एयरलाइन्सले आफ्ना ५ वटा जहाज लिलामीमा गर्ने सूचना जारी गरेको छ । विहिवार एक टेण्डर सुचना प्रकाशित गरी एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको हो । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी...
-
२०८० पौष ५, बिहिबार
तापक्रम दैनिक घटेसँगै मौसमी फ्लूका विरामी बढ्दो
विगत केही दिनदेखि काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री...
-
२०८० पौष ५, बिहिबार
सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारे छलफल
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ । बिहीवार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रिय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर...
-
२०८० पौष ५, बिहिबार
‘साक्षी रूख’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट
सर्ट फिल्म ‘साक्षी रूख’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ । साक्षी रुख नेदरल्यान्डको ‘इन्टरनेसनल फिल्म फेस्टिभल रोटेर्डम’ र फ्रान्सको ‘क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल’ मा छनोट भएको हो । निरञ्जनराज भेटवालद्वारा लिखित...
-
२०८० पौष ५, बिहिबार
राष्ट्रिय शहरी सरसफाई सम्मेलन नगरपालिका संघले गर्ने
नेपाल नगरपालिका संघले राष्ट्रिय शहरी सरसफाई सम्मेलन, २०२३ आयोजना गर्ने भएको छ । संघले हिजो बुधवार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । नेपाल नगरपालिका संघले शहरी वातावरण अन्तर्गत खानेपानी, सरसफाई र स्वच्छताका विषयहरुमा तीन तहका सरकारबीच...
-
२०८० पौष ५, बिहिबार
वेस्ट ह्यामलाई हराँउदै लिभरपुल सेमिफाइनलमा
कारबाओ कपमा लिभरपुलले शानदार जित निकाल्दै सेमिफाइनलमा पुगेको छ । बुधबार क्वार्टरफाइनलको खेलमा लिरभपुलले वेस्ट ह्याम युनाईटेडलाई ५–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । लिभरपुलको जितमा कर्टिस जोन्सले दुई गोल गरे । उनले खेलको ५६ औं र ८४ औं मिनेटमा...
-
२०८० पौष ५, बिहिबार
रोबर्टोको गोलसँगै बार्सिलोना विजयी
बार्सिलोनाले स्पेनिस लिगमा महत्वपुर्ण जित निकालेको छ । बुधबार बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा पुछारमा रहेको अल्मरियालाई ३–२ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा कप्तान सर्गी रोबर्टोले दुई गोल तथा राफिन्हाले एक गोल गरे । खेलमा अग्रता ३३...
-
२०८० पौष ४, बुधबार
टी–२०मा इंग्ल्यान्डको कीर्तिमानी स्कोर
इंग्ल्यान्डले टी–२० खेलमा कीर्तिमानी २ सय ६७ रन बनाएको छ । इंग्ल्यान्डले घरेलु टिम वेस्ट इन्डिजविरूद्धको चौथो टी–२० खेलमा उक्त रन बनाएको हो । यो इंग्ल्यान्डका लागि टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो स्कोर हो भने समग्र टिममा भने यो पाँचौ ठूलो...
-
२०८० पौष ४, बुधबार
मुलरद्वारा सम्झौता नविकरण
जर्मनी क्लब बायर्न म्युनिखका थोमस मुलरले सम्झौता नविकरण गरेका छन् । मिडफिल्डर मुलरले सन् २०२५ को जुनसम्म बायर्नमै रहने गरि सम्झौता नविकरण गरेका हुन् । समाजिक संजाल एक्समा फोटो पोस्ट गर्दै २०२५ सम्म क्लबमा रहन सम्झौता हस्ताक्षर गरेकोमा खुशी लागेको...
-
२०८० पौष ४, बुधबार
मेलम्चीको पानी २८ दिनभित्र आउने
मेलम्ची खानेपानी अबको एक महिनाभित्र काठमाडौंवासीको धारामा आउने भएको छ । मेलम्ची क्षेत्रमा आएको बाढीका कारण बन्द भएको मेलम्ची खानेपानी आयोजना र ठेकेदारबीच सहमति भएको भन्दै अबको २८ दिनभित्र पानी पठान्तरण गरिसक्ने आयोजनाको दाबी छ । पानी आउन ढिलाई भएको...
-
२०८० पौष ४, बुधबार
ग्रेटवाल मोटर्सको वीन्टर अफर
नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि.इम्पेक्स प्रा. लि.ले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ विन्टर अफर ल्याएको छ । लक्जरी ड्राइभ खोज्नेहरूका लागि, कम्पनीले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफर अन्र्तगत जि.डब्लु....
-
२०८० पौष ४, बुधबार
न्युक्यासललाई हराउँदै चेल्सी सेमिफाइनलमा
चेल्सीले कारबाओ कपको सेमिफाइनलमा पुगेको छ । बुधबार चेल्सीले न्युक्यासललाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । स्टाकफोर्ड बिज्रमा भएको खेलमा चेल्सीले पेनाल्टी सुटआउटमा न्युक्यासललाई ४–२ ले हराएको हो । खेलमा अग्रता न्युक्यासलले १६ औं मिनेटमा कालम...
-
२०८० पौष ४, बुधबार
म्यानसिटि क्लब विश्वकप उपाधि नजिक
इंग्लिस क्लबम्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार जापानको शीर्ष डिभिजनको क्लब उरावा रेड डायमण्डलाई ३–० ले हराउँदै ले फाइनलमा पुगेको हो । साउदीको किंग अब्दुल्ला स्टेडियममा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा मारियस...