बजार
-
२०८० पौष १९, बिहिबार
पशुपतिनाथलाई गरिने आरतीको भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने
पशुपति क्षेत्रमा हुने सन्ध्या आरती र दीप प्रज्वलनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे कारबाही हुने भएको छ । पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा व्यवसायिक...
-
२०८० पौष १९, बिहिबार
भारतले पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने
नेपाल र भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकबाट मुख्य रुपमा चार वटा सहमतिमा हस्ताक्षर भएका छन् । बिहीबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः...
-
२०८० पौष १९, बिहिबार
विदेशमन्त्री जयशंकरसँग विविध पक्षमा छलफल
नेपाल र भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न...
-
२०८० पौष १९, बिहिबार
चन्द्रागिरिले चार्जिङ स्टेशन निर्माण गर्ने
चन्द्रागिरि नगरपालिकामा सार्वजनिक तथा निजि विद्युतिय सवारी साधनको लागि चार्जिङ स्टेशन निर्माण हुने भएको छ । साझा यातायात र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा पहिलो चरणमा नागढुङ्गा र थानकोट गरि दुई स्थानमा चार्जिङ स्टेशन गरिन लागिएको हो । चार्जिङ...
-
२०८० पौष १९, बिहिबार
रियल र जिरोना विजयी
स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल म्याड्रिडले विजयी हारिल गरेको छ । गयराति रियलले मालोर्कालाई १–० गोलले पराजित गरेको हो । रियलको संघर्षपूर्ण जितमा डिफेन्डर रुडिगरले ७८ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यस्तै गयराति नै भएको अर्को खेलमा रियलसँगै...
-
२०८० पौष १८, बुधबार
‘चाहना बढ्दै गो....’ को भ्यूज ४ दिनमा १ लाख बढि
गायक सरगम राईबाट स्वरबद्ध गीत ‘चाहना बढ्दै गो....’ को म्यूजिक भिडियोको भ्यूज ४ दिनमा एक लाख बढि पुगेको छ । गत डिसेम्बर ३० का दिनमा The RGT Films युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा जनवरी ४ को दिन अपरान्ह ४ बजेसम्ममा एक लाख ६ हजार ३६४ भ्यूज...
-
२०८० पौष १८, बुधबार
२०८१ को रातो मच्छिन्द्रनाथ जात्रा संकटमा ?
बाराही दः गुठीले गुठि संस्थानलाई २०८१ सालको मच्छिन्द्रनाथ जात्राको लागि काठ उपलब्ध नगराएको आरोप लगाएको छ । दः गुठीले गुठी संस्थान शाखा कार्यालय ललितपुरको नाममा एक पत्र लेख्दै पटक पटक ताकेता गरे पनि काठ उपलब्ध नगराएको जनाएको हो । हाल रहेको रथको खत,...
-
२०८० पौष १८, बुधबार
नेपाल उड प्रदर्शनी हुँदै
नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर इन्टरनेशनल एक्स्पो काठमाडौंमा हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि को संयुक्त आयोजनामा आउँदो पौष २० गतेदेखि तीन दिने एक्स्पो हुन...
-
२०८० पौष १८, बुधबार
महानगरको निर्णयमा हेरफेर गरेको आरोपमा तीन कर्मचारी निलम्बन
काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । काठमाडौं महानगरपालिका वडा १९ को स्वास्थ्य सेवा प्रर्वद्धन केन्द्रमा राखिने कर्मचारीको निर्णय कार्यान्वयनमा अनियमिता गरेपछि उक्त कर्मचारीहरु निलम्बनमा परेको हे । कार्यपालिकाको निर्णय...
-
२०८० पौष १७, मंगलबार
जापानमा दुई विमान एकआपसमा ठोक्किंदा ५ को मृत्यु
जापानको टोकियो हानेदा विमास्थलको धावनमार्गमा दुईवटा विमान एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । भूकम्प गएको २४ घण्टा नबित्दै जापानमा अर्को ठूलो दुर्घटना भएको छ । जापानको भूकम्पपीडितका लागि राहत सामग्री बोेकेको कोस्टगार्ड र जापान एयरलायन्सको...
-
२०८० पौष १७, मंगलबार
गोल्डन भ्वाइस प्रेमध्वको म्यूजिक भिडियो सार्वजनिक
गोल्डेन भ्वाईस अफ नेपाल स्व. प्रेमध्वज प्रधानबाट स्वरवद्ध नेपालभाषाको गीत ‘छन्त छु जुल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच गायक प्रेमध्वजको साथमा गायिका प्रतिमा राजभण्डारीको युगल गीत सार्वजनिक गरिएको हो...
-
२०८० पौष १७, मंगलबार
जापानमा गएको ७.६ रेक्टरको भूकम्पबाट मर्नेको संख्या ३० पुग्यो
जापानको इशिकावा प्रान्तको नोटो प्रायदीप केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्पमा परी मर्नेको संख्या ३० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । जापानका...
-
२०८० पौष १७, मंगलबार
हावाबाट विजुली निकाल्न ‘हावा प्रोजेक्ट २.०’
नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २....
-
२०८० पौष १६, सोमबार
आर.के. निर्मलको ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक
पौष १४ गते, शनिबारको दिन, साँझको करीब ६ः३० बजेको समय । खुसिबुँस्थित एक पार्टी प्यालेसको हलमा पार्टी चलिरहेको थियो, साहित्यकार हरिओम पति राज राजोपाध्याय (आर.के. निर्मल) र बिन्दीरा राजोपाध्यायको पहिलो जंक्व (भीमरथारोहण) को । हलमा उपस्थित प्राय सबैजना...
-
२०८० पौष १६, सोमबार
अगस्त्यः च्याप्टर १’ प्रदर्शन मिति घोषणा
‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । सौरभ चौधरीद्वारा लिखित तथा निर्देशित यस फिल्म फागुन १८ गतेदेखि प्रदर्शन हुने भएको छ । एक पोस्टरमा सौगात...
-
२०८० पौष १६, सोमबार
दोभान महिला समुहको पाँचौं साधारण सभा सम्पन्न
दोभान महिला समुहको पाँचौं साधारण सभा सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं ४ बागडोल, ब्रम्हायणी टोल स्थित रहेको यस समुहको साधारण सभा गत शनिबार सम्पन्न भएको हो । वडा नं ४ का वडा सदस्य श्रद्धा थापा मगरले कार्यक्रममा बोल्दै हरेक तिन वर्ष...
