arin enterprises

बजार

  • २०८० पौष १६, सोमबार

    वार्नरद्वारा सन्यास घोषणा

    अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका छन् । अहमदाबादमा भारतविरुद्धको विश्वकप फाइनल उनको अन्तिम एकदिवसीय थियो । ' म पक्कै पनि एकदिवसीय क्रिकेटबाट सन्यास लिँदैछु। यो कुरा मैले विश्वकपमा भनेको थिएँ ’ उनले...

  • २०८० पौष १६, सोमबार

    डेनर्माकी महारानी मार्गरेट द्वितियद्वारा गद्दी त्यागको घोषणा

    डेनमार्ककी महारानी मार्गरेट द्वितियले नयाँ वर्षको अवसरमा गद्दी त्यागको घोषणा गर्नुभएको छ । उहाँले सन् २०२४ को पूर्वसन्ध्यामा टेलिभिजनमाट सम्बोधन गर्दै उनले आश्चर्यजनकरुपमा गद्दी त्यागको घोषणा गरेकी हुन् । उनले जनवरी १४ मा औपचारिक रुपमा राजीनामा...

  • २०८० पौष १६, सोमबार

    घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार

    पौष १२ गतेदेखि संचालन भएको आठौं घरजग्गा मेलामा ४० हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ । ४ दिनसम्म भएको मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघले...

  • २०८० पौष १६, सोमबार

    राष्ट्रिय टोपी दिवस मनाईंदै

    'नेपाली टोपीस् नेपाली पहिचान] भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइरहेको छ । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको...

  • २०८० पौष १६, सोमबार

    नयाँ वर्ष २०२४ शुरु

    सन् २०२३ लाई बिदाइ गर्दै आजबाट सन् २०२४ सुरु भएको छ । आजको दिन नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न...

  • २०८० पौष १५, आइतबार

    गुरुङ समुदायहरुले “तमू ल्होसार” मनायो

    गुरुङ समुदायले आज आइतबार‘तमु ल्हो सार’ पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौँको टुँडिखेलमा विशेष...

  • २०८० पौष १५, आइतबार

    लोरिस लस एन्जलमा अनुबन्धीत

    फ्रेन्च स्टार हुग्यो लोरिस मेजर लिग सकर (एमएलएस) क्लब लस एन्जलमा अनुबन्ध भएका छन् । ११ वर्ष लामो टोटेनह्यामको यात्रा पछि लोरिसमा लसएन्जलमा लागेका हुन् । उनी फ्रि ट्रान्सफरमा लस एन्जल गएका हुन् । सन् २०१२ मा लियोनबाट टोटेनह्याममा अुनबन्ध भएका लोरिसले...

  • २०८० पौष १४, शनिबार

    लमपा १९ वडा सद्भाव मेला सुरु

    ललितपुर महानगरपालिका (लमपा) वडा नं १९ सद्भाव मेला २०८० सुरु भएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै लमपा १९ वडाले मेला औपचारीक रुपमा सुरु गरेको हो । कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले मेलाको औपचारिक उद्घाटन गरे । कार्यक्रममा बोल्दै...

  • २०८० पौष १३, शुक्रबार

    क्रिकेटर लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

    क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । दोषी लामिछानेको सजाय भने पुस २५ गतेको...

  • २०८० पौष १३, शुक्रबार

    ‘फोनपे गर्ने हो’ अभियानको घोषणा

    फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले, “फोनपे गर्ने हो”नामक नयाँ अभियानको घोषणागरेको छ । फोनपेसँग “सहज भुक्तानी विधि अप्नाउँदै नयाँवर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र...

  • २०८० पौष १३, शुक्रबार

    बालबालिकामा हुने हिंसाको उजागर गर्दै ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन

    काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन भइरहेको छ । साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् । ब्याचका प्रशिक्षार्थीहरूद्वय रसिक राज र...

  • २०८० पौष १३, शुक्रबार

    बालकुमारीमा झडप, २ जना प्रदर्शनकारीको मृत्यु

    ललितपुरको बालकुमारीमा प्रहरीको लाठीचार्जबाट दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९इपीएस० परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनपछिको भडपमा दुईजनाको मृत्यु भएको हो । कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस...

  • २०८० पौष १२, बिहिबार

    लमपा वडा नं १९ भित्र कहाँ कहाँ सवारी साधन निषेध ?

    ललितपुर महानगरपालिका (लमपा) १९ वडा सद्भाव मेलाका क्रममा वडा नं १९ भित्र सवारी साधन निषेध गरिएको छ । लमपा १९ वडा कार्यालयले भोलि (पुस १३ गते शुक्रबार) देखि हुन लागेको हुने तीन दिने मेलाको काराण वडा भित्र सवारी साधन प्रवेश निषेध गरिएको हो । १९ वडा...

  • २०८० पौष १२, बिहिबार

    सम्झना ल्याबोरेटोरीमा घुँडा जाँचमा विषेश प्याकेज

    ललितपुर पुर्णचण्डीस्थित सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. ले घुँडा जाँचमा विषेश छुटको प्याकेज ल्याएको छ । प्याकेज अन्तर्गत घुँडा सम्बन्धि चिकित्सकिय परामर्श, क्यालसियम परिक्षण, म्याग्नेसियम टेस्ट, युरिक एसिड टेस्ट निःशुल्क गरिने ल्याबले जनाएको छ...

  • २०८० पौष १२, बिहिबार

    लमपा १९ वडा सद्भाव मेला भोलिदेखि

    ललितपुर महानगरपालिका (लमपा) वडा नं १९ सद्भाव मेला २०८० भोलि शुक्रबारबाट सुरु हुने भएको छ । तीन दिने सद्भाव मेला आउँदो पुस १३ गते शुक्रबारदेखि १५ गते आइतबारसम्म हुन लागेको हो । लमपा १९ वडाको पुर्णचण्डी, अग्निशाला, तलाछेँ, इतापुखू, इखालखु, तिछुँगल्ली...

  • २०८० पौष १२, बिहिबार

    मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा राखे यलम्बरको तस्वीर

    धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमहल दाहाल प्रचण्डको तस्विर हटाएको छ । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले बुधबार आप्mनो कार्यकक्षबाट राष्ट्रपति र...

Pages