arin enterprises

बजार

  • २०८० मङ्सिर २५, सोमबार

    सिटीको पुनरागमन जित

    इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ । आईतबार सिटीले लुटन सिटिमाथि २–१ को जित निकालेको हो । खेलमा अग्रता घरेलु टोली लुटनले पहिलो हाफको इन्जुरी समयमा एलिया अदेबायोको गोलमा लिएको थियो । १–० ले पछि परेको सिटिले दोस्रो हाफमा...

  • २०८० मङ्सिर २५, सोमबार

    टोटनह्यामको शानदार जित

    प्रमियर लिग फुटबलमा टोटेनह्यामले शानदार जित निकालेको छ । आईतबार टोटेनह्यामले न्युक्यासलमाथि ४–१ को शानदार जित निकालेको हो । टोटनह्यामको घरेलु मैदानमा भएको खेलको २६ औं मिनेटमा डेस्टिनी उडोगीले गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । रिचर्डलिसनले ३८...

  • २०८० मङ्सिर २५, सोमबार

    शिवालयहरुमा पितृको नाममा सतविज छरियो

    आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आइतबार रातभर दीप प्रज्वलन गरी भोलिपल्ट आज सोमबार शत बीज छरिएको छ ।  बालाचतुर्दशीको अघिल्लो दिन अर्थात आइतबार साँझ पितृका नाममा बत्ती बालेर मृतकका आफन्त रातभर जाग्राम बसेका थिए । उक्त दिन (...

  • २०८० मङ्सिर २४, आइतबार

    इन्द्रायणीमा सर्पाहुति यज्ञ हुँदै

    बालाचःर्‍हे (बाला चतुर्दशी) जात्राको क्रममा आज आइतबार काठमाडौंको इन्द्रायणीमा सर्पाहुति यज्ञ हुन लागेको छ । आज मंसीर कृष्ण त्रयोदशीको रात, जात्राको क्रममा काठमाडौंको ढल्कोस्थित इन्द्रायणी मन्दिर अगाडी रहेको यज्ञकुण्डमा सर्पाहुति यज्ञ गर्न लागिएको हो...

  • २०८० मङ्सिर २४, आइतबार

    ‘मैले नेतृत्व लिएको समय ठुलै चुनौतीपूर्ण छ’ – श्रेष्ठ

    गत मंसीर १७ गते आइतबार भक्तपुर चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशन भक्तपुरमा सम्पन्न भयो र अधिवेशनबाट साविक वरिष्ठ उपाध्यक्ष कविदास श्रेष्ठ अध्यक्ष्न बने । पहिलो कार्यकालमा उपाध्यक्ष, दोश्रो कार्यकालमा वरिष्ठ उपाध्यक्ष बन्दै...

  • २०८० मङ्सिर २४, आइतबार

    आर्सनल एस्टन भिल्लासँग पराजित

    प्रिमियर लिगमा आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ । शनिबार राति भएको आर्सनल एस्टन भिल्लासँग १–० ले पराजित भएको हो । भिल्ला क्लबकालागि जोन मेकगिनले विजयी गोल गरे । लियोन बेलीको क्रसलाई नियन्त्रणमा लिदै ७ औं मिनेटमा उनले बललाई पोस्टको दिशा दिएका थिए...

  • २०८० मङ्सिर २४, आइतबार

    सलाहको गोलसँगै लिभरपुल शीर्ष स्थानमा

    इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । शनिबार क्रिस्टल प्यालेसलाई २–१ गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । खेलमा अग्रता भने घरेलु टोली क्रिस्टलले जिन फिलिप मटेटाको पेनाल्टी गोलमा मार्फत लिएको थियो । जोर्डन अय्युले...

  • २०८० मङ्सिर २४, आइतबार

    रियल म्याड्रिड बराबरीमा रोकियो

    स्पेनिस लालिगामा रियल म्याड्रिडले बराबरीमा रोकेको छ । शनिबार रियलले रियल बेटिससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बेटिसको घरेलु मैदानमा भएको खेलको ५३ औं मिनेटमा बेलिंघमले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर उनको गोल रियललाई जित...

  • २०८० मङ्सिर २४, आइतबार

    आज ७५औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

    आज ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमका गरी यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी...

  • २०८० मङ्सिर २३, शनिबार

    पशुपतिमा शतबीज छर्न सम्पूर्ण तयारी पूरा

    आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । आफ्ना दिवङ्गत भएका...

  • २०८० मङ्सिर २३, शनिबार

    स्वदेशी आलु, प्याजमा भ्याट नलाग्ने विभागको प्रष्टोक्ति

    नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले...

  • २०८० मङ्सिर २३, शनिबार

    साढे १३ सय पर्वतारोहीले लिए अनुमति

    यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन् । विभागका अनुसार आरोहण अनुमति लिनेमा...

  • २०८० मङ्सिर २२, शुक्रबार

    टिगमा नयाँ सुविधाहरु समावेश

    आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगलाई अब रेष्टुरेन्ट र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ । बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेर टिगमा रेष्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको हो । टिगलाई...

  • २०८० मङ्सिर २२, शुक्रबार

    मौद्रिक नीति सार्वजनिक : बैंक दर र नीतिगत दर घट्यो

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएर नीतिगत दर र बैंक दर दुबै घटाएको हो । बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र...

  • २०८० मङ्सिर २२, शुक्रबार

    १४ किलो सुनसहित दुई पक्राउ

    त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् । बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले र गोरखाका मीनबहादुर घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् । गएराति ११ः४०...

  • २०८० मङ्सिर २२, शुक्रबार

    रहेनन् जुनियर महमूद

    बलिउड अभिनेता जुनियर महमूदको नामले परिचित नईम सैयदको निधन भएको छ । बिहिबार जुनियर महमूदका छोरा हसनैनले आफ्नो बुबाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । महमूदको जन्म सन् १९५६ साल मुम्बईमा भएको थियो । ६७ वर्षीय कलाकार लामो समय...

Pages