arin enterprises

बजार

  • २०८० पौष ३, मंगलबार

    डि ब्रुइना प्रशिक्षणमा फर्के

    इंग्लिस क्लब म्यानचेस्टर सिटीको प्रमुख खेलाडी प्लेमेकर केभिन डि ब्रुइना म्यानचेस्टर सिटीसँग प्रशिक्षणमा फर्किएका छन् । बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी केभिन चोटको कारण चार महिना बिश्रामपछि मैदान फर्किने तयारीमा रहेका हुन् । म्यानसिटि क्लब...

  • २०८० पौष ३, मंगलबार

    जिरोना शीर्ष स्थानमा फर्कियो

    जिरोना स्पेनीस लालिगा अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । सोमबार आल्भेसलाई ३–० गोलले हराउँदै जिरोना शीर्ष स्थानमा फर्किएको हो । घरेलु मैदानमा जिरोनालाई जिताउने क्रममा आर्टेम डोबबिकले २३ औं मिनेटमा अग्रता दिलाएको थियो । यान कुटोको प्रहार गोलकिपर...

  • २०८० पौष २, सोमबार

    त्रिविले दीक्षान्त समारोहबाट कीर्तिमानी बनायो

    त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको...

  • २०८० पौष २, सोमबार

    ६ बर्षीय बालकले गोलीहान्दा आमालाई जेल सजाय

    संयुक्त राज्य अमेरिकाको एक विद्यालयकी शिक्षिकामाथि विद्यार्थीले गोली प्रहार गरेपछि विद्यार्थीकी आमालाई २ वर्षको जेल सजाय भएको छ । भर्जिनियाको न्युपोर्ट न्युजस्थित रिचनेक एलिमेन्टरी स्कूलकी शिक्षिका अविगेल ज्वेर्नरमाथि ६ वर्षीय बालकले कक्षाकोठाभित्रै...

  • २०८० पौष २, सोमबार

    मण्डला थिएटरमा ‘पगला घोडा’ मञ्चन हुँदै

    मण्डला थिएटरमा ‘पगला घोडा’ नाटक मञ्चन हुने भएको छ । आइतबार निर्माण टिम ‘आकार थिएटर’ ले थिम पोस्टर सार्वजनिक गर्दै नाटकको बारे जानकारी दिएको हो । यो नाटक पुस १२ गतेदेखि माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुन लागेको जनाएको छ । यस्तै शनिवार भने...

  • २०८० पौष २, सोमबार

    सामसुंङको ग्यालेक्सी बुक फोर सिरिज सार्वजनिक

    सामसुंङले ग्यालेक्सी बुक फोर सिरिज ल्यापटप सार्वजनिक गरेको छ । शुक्रबार दक्षिण कोरियामा एक कार्यक्रम गर्दै सामसुंङले तीनवटा ग्यालेक्सी बुक फोर सिरिज सार्वजनिक गरेको हो । यसअन्तर्गत ग्यालेक्सी बुक ४ अल्ट्रा, ग्यालेक्सी बुक ४ प्रो र ग्यालेक्सी बुक ४...

  • २०८० पौष २, सोमबार

    केनको गोलमा बायर्न विजयी

    जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले स्टुटगार्टलाई हराएको छ । सोमबार भएको खेलमा ह्यारी केनको दुई गोलसँगै  बायर्नले स्टुटगार्टलाई ३–० ले हराएको हो । योसँगै केन बुन्डेसलिगामा २० गोल सबैभन्दा छिटो पुरा गर्ने पहिलो खेलाडी बने । खेल सुरु भएको दोस्रो...

  • २०८० पौष २, सोमबार

    ब्राइटनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

    इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आईतबार ब्राइटनलाई २–० ले हराउँदै आर्सनल लिगको शीर्ष स्थानमा फर्किएको हो । आर्सनलको जितमा गाब्रियल जिसस र काइ हभार्ट्जले समान एक एक गोल गरे । खेलको ५३ औं मिनेटमा जिससको गोलमा आर्सनलले...

  • २०८० पौष २, सोमबार

    रियल पुनः शीर्ष स्थानमा

    स्पेनिस ला लिगाको तालिकामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । आईतबार भिल्ला रियललाई ४–१ ले हराउँदै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियललाई जिताउन जुड बेलिंघम, रोड्रिगो, डियाज र लुका मोड्रिकले गोल गरे । पाहुना टोलीका जोस लुइस...

  • २०८० पौष १, आइतबार

    असन चोकमा नेवाः तथा ताम्सालिङको खबरदारी सभा

    नेवाः देय् दबू  र तामाङ घेदुङ्ग संघले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र व लोकतन्त्र विरुद्ध भईरहको षडयन्त्रप्रति खबरदारी गर्दै सभा गरेका छन् । शनिबार पहिचान पक्षधर नेवाः ताम्सालिङले काठमाडौंको असनमा संयुक्त सभा गरेका हुन । उनीहरुल लामो बलिदान र...

  • २०८० पौष १, आइतबार

    स्थानीय संस्कृति संरक्षणमा सहयोग गर्ने प्रदेश सभासदहरुको प्रतिवद्धता

    वागमती प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिका सदस्यहरुले काठमाडौंको वसन्तपुर क्षेत्र भ्रमण गरेका छन् । गत शुक्रबार प्रदेश सभा अन्तर्गतको समितिका सदस्यहरुले काठमाडौंको वसन्तपुरमा कुमारीको दर्शन गरी कुमारीकै हातबाट टीका थाप्नुका साथै...

  • २०८० पौष १, आइतबार

    चौथो नेपाल फाइभ पि प्रदर्शनी काठमाडौंमा हुँदै

    चौथो नेपाल फाइभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी आउँदो पौष ५ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ । आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले प्रेश विज्ञप्ती जारी गर्दै काठमाडौंको ५ गतेबाट ७ गतेसम्म...

  • २०८० पौष १, आइतबार

    चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा

    चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । शनिबारबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् । क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन थरी अनुभव लिन सकिने सञ्चालकको...

  • २०८० पौष १, आइतबार

    रामजानकी विवाह गरिंदै

    सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिदै छ । यसका लागि जानकी मन्दिरको प्रांगण सजाइएको छ । त्रेता युगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको...

  • २०८० पौष १, आइतबार

    आज राष्ट्रिय झण्डा दिवस

    आज पुष १ गते राष्ट्रिय झण्डा दिवस । आज देशभर छैठौं राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ ।  संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई २०१९ साल पुस १ गतेको दिन विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष...

  • २०८० मङ्सिर ३०, शनिबार

    सूर्तीजन्य पदार्थ विक्री गर्न नपाइने महानगरको निर्णयमा रोक

    सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले श्रीराम टोवागो उद्योगले दायर गरेको मुद्दामा अन्तिम टुङ्गो नलागेसम्म...

Pages