बिचार
-
२०८० श्रावण १८, बिहिबार
दराज एपमा ‘Ask Daraz’ च्याटबट सुविधा सुरुवात
नेपालको ई-कमर्श प्लेटफर्म दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन AI सन्चालित च्याटबट, “AskDaraz” लन्च गरेको छ । दराजमा Microsoft Azure Open AI सेवाको पछिल्लो संघटनको घोषणा गरिएको हो। OpenAI को...
-
२०८० श्रावण १७, बुधबार
महानगरको सम्पूर्ण सेवा काठमाडौं प्लाजाबाट
काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि सम्पूर्ण सेवा पुतलीसडकस्थित काठमाडौं प्लाजास्थित महानगरको कार्यालयबाट संचालन गरेको छ । नेपाल ट्रस्टका नाममा रहेको उक्त प्लाजाको भवनमा अस्थायी रुपमा चैत्र ९ देखि सुन्धारामा रहेको भवनबाट स्थानान्तरण गरेको थियो ।...
-
२०८० श्रावण १७, बुधबार
लम्पी स्किन रोग नियन्त्रण गर्न एमालेको प्रदर्शन
नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले...
-
२०८० श्रावण १७, बुधबार
समूह जी वाट स्विडेन र दक्षिण अफ्रिका दोस्रो चरणमा
महिला विश्वकप २०२३ को समूह जी वाट स्विडेन र दक्षिण अफ्रिका दोस्रो चरणमा प्रवेश गरेको छ । स्विडेन समूह जी को शीर्ष स्थानमा र दक्षिण अफ्रिका दोस्रो स्थानमा रहि अन्तिम–१६ मा प्रवेश गरेको हो । बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–०ले हरायो । यो...
-
२०८० श्रावण १७, बुधबार
समूह ‘डी’ बाट इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा
महिला विश्वकप २०२३ को समूह ‘डी’ बाट इंग्ल्याण्ड र डेनमार्क नकआउट चरणमा पुगेका छन् । इंग्ल्याण्ड समूह ‘डी’ को विजेता र डेनमार्क उपविजेता बनि अन्तिम–१६मा पुगेका हुन् । समूह विजेता बन्ने क्रममा इंग्ल्याण्डले मंगलबारको खेलमा चीनलाई ६–१ ले हराउँदै तेस्रो...
-
२०८० श्रावण १७, बुधबार
भान डाइक लिभरपुलको नयाँ कप्तान
इंग्लीस क्लब लिभरपुलले भर्जिल भान डाइकलाई क्लबको नयाँ कप्तान बनाएको छ । जोर्डन हेन्डरसनले क्लब छाडेपछि लिभरपुलले भान डाइकलाई नयाँ सिजनका लागि कप्तान छनोट गरेको हो । सन् २०१५ मा स्टेभन जेरार्डले क्लब छाडेपछि ८ वर्ष लिभरपुलको कप्तानी सम्हालेका...
-
२०८० श्रावण १६, मंगलबार
पेट्रोलको मूल्य बढ्यो, ग्याँसको घट्यो
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं...
-
२०८० श्रावण १६, मंगलबार
सेवाग्राहीलाई पार्किङ शुल्क लिन नपाउने
काठमाडौं महानगरपालिकाले सेवाग्राहीलाई पार्किङ शुल्क लिए कारबाही गर्ने चेतावनी दिएका छन् । महानगरले व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल उजुरी गर्न सकिने जनाएको छ । सेवा शुल्क लिए तत्काल ९८५१०५१६१० मा सम्पर्क गर्न सकिने भएको छ...
-
२०८० श्रावण १६, मंगलबार
नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त
प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । सरकार गठन गर्न संविधानको धारा १६८ ९२० बमोजिम मङ्गलबार साँझ ५ बजेभित्र चार राजनीतिक दलको समर्थनसहित दाबी पेस गर्नुभएको थापालाई प्रदेश...
-
२०८० श्रावण १६, मंगलबार
‘सलिना’ नेपालको पहिलो एनिमेटेड चलचित्र भएको दाबी
एनिमेसन प्रविधिबाट तयार पारिएको नेपाली चलचित्र ‘सलिना’को टिजर सार्वजनिक भएको छ । रेनमेकर एनिमेसन एकेडेमीले विगत पाँच वर्षदेखि निर्माण गर्न थालेको चलचित्रको टिजर शुक्रबार सार्वजनिक गरिएको हो । चलचित्रका सम्पादक शिव पुरीले ‘सलिना’लाई नेपालकै पहिलो...
-
२०८० श्रावण १६, मंगलबार
अष्ट्रेलियास्थित बालगृहका एक कर्मचारी ९१ बालिकाहरुको बलात्कारमा दोषी ठहर
अष्ट्रेलियामा बालगृहका एक कर्मचारी बालिकाहरुको बलात्कार र यौन शोषणमा दोषी ठहर भएका छन् । अष्ट्रेलियाको क्वीन्सल्याण्ड र न्यु साउथ वेल्समा रहेको बालगृहमा कार्यरत एक पुरुषले बालगृहका ९१ जाना बालिकाहरुलाई बलात्कार र यौन शोषण गरेको मुद्दा दोषी ठहर भएको...
-
२०८० श्रावण १६, मंगलबार
साविक विजेता अमेरिका र नेदरल्याण्डस् अन्तिम–१६ मा
साविक विजेता अमेरिका र नेदरल्याण्डस् महिला विश्वकपको अन्तिम–१६ मा पुगेको छ । महिला विश्वकपमा नेदरल्याण्डस् समूह ई को विजेता र साविक विजेता अमेरिका समूह उपविजेता रहँदै अन्तिम १६ मा पुगेको हो । मंगलबार यी दुई राष्ट्रले समूह चरणको अन्तिम खेल खेले ।...
-
२०८० श्रावण १६, मंगलबार
आईफोन १४ किन्न आफ्नै आठ महिने छोरा बेच्ने पक्राउ
भारतमा एक दम्पतीले आईफोन १४ किन्न आफ्नै आठ महिने छोरा बेचेको खुलेको छ । भारतको पश्चिम बंगालको परगना जिल्लामा यो घटना भएको भारतीय संचार माध्यम द इन्डियन एक्सप्रेसले जनाएको हो । उक्त घटनामा संलग्न बच्चाको आमा सठि घोष र बच्चा किन्ने प्रियंका घोषलाई...
-
२०८० श्रावण १६, मंगलबार
विश्व स्तनपान सप्ताह सुरु
विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । हरेक अंग्रेजी महिनाको अगष्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउँदै आइरहेको छ । यस दिवसका अवसरमा पोषण विद्हरु बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउनुपर्ने बताउँछन् । शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक...
-
२०८० श्रावण १६, मंगलबार
भारतद्वारा फ्रि फायरमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने संकेत
भारतले गरिना फ्रि फायरमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने संकेत दिएको छ । भारतको उत्तर प्रदेशका एक राजनीतिज्ञ गिरिशचन्द्र यादवले ट्वीट गर्दै फ्रि फायरको मातृ कम्पनी गरिनासँग ई–स्पोर्ट्सको विकासका लागि सम्झौता भएको जानकारी दिएका हुन् । उनको ट्वीटमा...
-
२०८० श्रावण १६, मंगलबार
समूह 'बी' वाट अष्ट्रेलिया र नाइजेरिया दोस्रो चरणमा
अष्ट्रेलिया र नाइजेरिया वुमेन्स वर्ल्डकप २०२३ प्रतियोगिताको नकआउट चरण पुगेको छ । अष्ट्रेलिया समूह 'बी' को शीर्ष स्थानमा रहँदै र नाइजेरिया दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । यसक्रममा सोमबार अष्ट्रेलियाले क्यानाडामाथि ४–० को प्रभावशाली जित...




