arin enterprises

बिचार

  • २०८० श्रावण २६, शुक्रबार

    स्वीडेन सेमिफाइनलमा

    फिफा महिला विश्वकपमा स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधी दाबेदार मानिएको जापानलाई २–१ गोलले हराउँदै स्विडेनले  सेमिफाइनलमा प्रवेश गरेको हो । इदेन पार्कमा भएको खेलको ३२ औं मिनेटमा एमान्डा इलेस्टेडले गोल गरि स्वीडेनलाई पहिलो हाफमा १–०ले अघि...

  • २०८० श्रावण २६, शुक्रबार

    नेदरल्याण्डस्लाई हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा

    स्पेन फिफा महिला विश्वकपको सेमिफाइनलमा पहिलो पटक प्रवेश गरेको छ । शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा नेदरल्याण्डस्लाई २–१ गोलले हराउँदै स्पेन अन्तिम चारमा पुगेको भएको हो । वेलिंटंनमा सम्पन्न खेलको निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा...

  • २०८० श्रावण २६, शुक्रबार

    हवाईमा लागेको आगालागीबाट ५३ को मृत्यु

    अमेरिकाको हवाई टापुमा डढेलो लागरे मर्नेहरुकोसंख्या ५३ पुगेको छ । हवाईको मउइ शहरसम्म डढेलो फैलिएर बस्तीमा पसेपछि सयौं घर जलेर नष्ट भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार खोजी तथा उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्नसक्ने बताइएको छ ।...

  • २०८० श्रावण २६, शुक्रबार

    यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरुपमा फर्काइने

    काठमाडौंको कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर टहराहरु काठमाडौं महानगरपालिकाले आजदेखि हटाउन सुरु गर्ने भएको छ । काठमाडौँ महानगरपालिका र बुढानीकण्ठ नगरपालिकाबीच हिजो पुरिएका खोलाहरु खोलेर पुरानै स्वरुपमा फर्काउने काम आजदेखि शुरु गर्ने सहमति भएको...

  • २०८० श्रावण २६, शुक्रबार

    कैदी मृत्यु प्रकरणमा १० प्रहरी नियन्त्रणमा

    संखुवासभाको कारागारबाट भाग्न खोजेका दुई कैदीको मृत्यु मृत्यु भएको छ । मंगलबार राती दुई कैदीको मृत्यु भएपछि एक प्रहरी सहायक निरीक्षक (असइ) सहित दश प्रहरी पक्राउ परेका छन् । कारागारको सुरक्षामा खटिएका असईसहित दश जनालाई नियन्त्रणमा लिइएको कोशी प्रदेश...

  • २०८० श्रावण २६, शुक्रबार

    डल्लुको ऐतिहासिक बौद्ध चैत्य पुनर्निर्माण हुने

    काठमाडौं डल्लुस्थित तंपिता पुलसँगै रहेको बौद्ध चैत्य पुनर्निर्माणका लागि भत्काइएको छ । काठमाडौं महानगरपालिका वडा नं ८ का वडाअध्यक्ष न्हुछेकाजि महर्जनले बौद्ध चैत्य पुनर्निर्माणका लागि भत्काईको जानकारी दिएका छन् । उनले भने,‘ चिभा खाल्डोमा परेको र...

  • २०८० श्रावण २५, बिहिबार

    बानेश्वरमा ट्याक्सी चालकहरुको विरोध

    नेपालमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । आज नयाँ बानेश्वरमा उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेस्र्याएर विरोध गरेका छन् । उनीहरुले ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा...

  • २०८० श्रावण २५, बिहिबार

    सम्पदामाथि नीलबाराही मा.वि.को ज्यादती

    टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयले गरेको ज्यादतीविरुद्ध स्थानीयहरुले विरोध गरेका छन् । विद्यालयले बर्षाैंदेखि देवाली पूजा गर्दै आएको प्राचीन कूल देवताको मूर्ति हटाई विद्यालयको भर्याङ राख्न लागेकोमा विरोध गरेका हुन् । विद्यालयलाई भर्याङ...

  • २०८० श्रावण २५, बिहिबार

    रोनाल्डोको गोलसँगै अल नासेर फाइनलमा

    अल नासेर साउदी क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ । क्लबको कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासिर प्रतियोगिताको फाइनल पुगेको हो । पोर्चुगिच स्टार फुटबलर रोनाल्डोले सेमिफाइनलको खेलमा पेनाल्टी माफर्त गोल गर्दै अल नासिरले इराकी क्लब अल...

  • २०८० श्रावण २५, बिहिबार

    साहित्यकार दिलीप योञ्जनको ‘आमा मेरी आमा' विमोचन

    साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ । बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल, साहित्यकार डा। रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व बल्भव, गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत...

  • २०८० श्रावण २५, बिहिबार

    इजिप्टले पर्यटनबाटै १०.७ बिलियन अमेरिकी डलर राजश्व उठायो

    इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१/२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ । जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१/२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको हो । अघिल्लो...

  • २०८० श्रावण २५, बिहिबार

    स्पेनको जनसंख्या हालसम्मकै उच्च

    स्पेनको जनसंख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसंख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मंगलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो । त्रैमासिक निरन्तर जनसंख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड...

  • २०८० श्रावण २४, बुधबार

    प्रतिनिधिसभा बैठक बुधबार पनि अवरुद्ध

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो । बैठकको शुरुमै उठेर बिरोध जनाएका एमाले...

  • २०८० श्रावण २४, बुधबार

    इन्डोनेशियामा रञ्जना लिपि सहितको बौद्ध मूर्तिहरु

    इन्डोनेशियामा नेपालको मौलिक रञ्जना र प्रचलित नेपाल लिपिसहितको बौद्ध धर्मसँग सम्बन्धित धेरै प्राचिन मूर्तिहरु पाएको छ । इण्डोनेसियाको जाभा र बारोबुडरबाट प्राप्त यी मुर्तीहरुमा प्राप्त प्रचलित नेपाल लिपिले नेपाल (नेवा:) सभ्यताको फैलावट कहाँसम्म भएको...

  • २०८० श्रावण २४, बुधबार

    दक्षिण भारतका कर्मचारीहरुलाई रजनीकान्तको फिल्म हेर्न बिदा

    दक्षिण भारतका कर्मचारीहरुलाई रजनीकान्तको फिल्म हेर्न बिदा दिएको छ । शुक्रबार अगस्ट १० मा रजनीकान्तको नयाँ फिल्म ‘जेलर’मा रिलिज हुँदै छ । उनको यहि फिल्म हेर्न चेन्नई र बैंगलोरका धेरै अफिसमा अगस्ट १० को दिन कर्मचारीलाई बिदा दिइएको हो । अझ धेरै...

  • २०८० श्रावण २४, बुधबार

    नोकिया ११०० फेरी बजारमा आउने

    कुनै जमाना थियो, हातमा नोकिया ११०० मोबाइल फोन बोक्न पाइयो भने शान नै अर्कै हुन्थ्यो । हेर्दै भद्दा ठुलठुला मोबाइलका बीच सानो, हेर्दै हिस्सि, चिटिक्क परेको मोबाइलले एक टाइम पुरै बजार पिटेको थियो । त्यो बेलामा विशेष गरी नोकिया २१०० र नोकिया ११०० सँग...

Pages