arin enterprises

बिचार

  • २०८० श्रावण १६, मंगलबार

    विश्व स्तनपान सप्ताह सुरु

    विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । हरेक अंग्रेजी महिनाको अगष्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउँदै आइरहेको छ । यस दिवसका अवसरमा पोषण विद्हरु बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउनुपर्ने बताउँछन् । शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक...

  • २०८० श्रावण १६, मंगलबार

    भारतद्वारा फ्रि फायरमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने संकेत

    भारतले गरिना फ्रि फायरमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने संकेत दिएको छ । भारतको उत्तर प्रदेशका एक राजनीतिज्ञ गिरिशचन्द्र यादवले ट्वीट गर्दै फ्रि फायरको मातृ कम्पनी गरिनासँग ई–स्पोर्ट्सको विकासका लागि सम्झौता भएको जानकारी दिएका हुन् । उनको ट्वीटमा...

  • २०८० श्रावण १६, मंगलबार

    समूह 'बी' वाट अष्ट्रेलिया र नाइजेरिया दोस्रो चरणमा

    अष्ट्रेलिया र नाइजेरिया वुमेन्स वर्ल्डकप २०२३ प्रतियोगिताको नकआउट चरण पुगेको छ । अष्ट्रेलिया समूह 'बी' को शीर्ष स्थानमा रहँदै र नाइजेरिया दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । यसक्रममा सोमबार अष्ट्रेलियाले क्यानाडामाथि ४–० को प्रभावशाली जित...

  • २०८० श्रावण १५, सोमबार

    'समूह सी' वाट जापान र स्पेन नकआउट चरणमा

    स्पेन र जापान महिना विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । 'समूह सी' मा जापान शीर्ष स्थानमा र स्पेन दोस्रो स्थानमा रहन्दै नकआउट चरणमा प्रवेश गरेको हो । सोमबार भएको 'समूह सी'को खेलमा जपानले स्पेनलाई ४–० ले हराउँदै शान्दार जित हात पारे । उक्त खेलमा...

  • २०८० श्रावण १५, सोमबार

    भारतमा रेलभित्र गोली प्रहार गरी चारको हत्या

    भारतको मुम्बइमा रेलभित्र रेल सुरक्षाकर्मीले गोली प्रहार गरी चार जनाको हत्या गरेका छन् । मुम्बई सेन्ट्रल एक्स्प्रेसमा रेल वे सुरक्षा बलका एक जवानले गोली चलाउँदा तीन जना यात्रु र एक जना सुरक्षा बलका अधिकृत मारिएका हुन् । जयपुरबाट मुम्बइ गईरहेको रेलमा...

  • २०८० श्रावण १५, सोमबार

    राप्रपा पार्टी कार्यालयमा डोजर

    काठमाडौं महानगरपालिकाले राप्रपाको पार्टी कार्यालयमा डोजर लगाउन खोज्दा तनाव सिर्जना भएको छ । राप्रपाका कार्यकर्ताहरु आक्रोशित हुँदै सडकमै गाडी तेर्स्याएर अवरोध सिर्जना गरेपछि पार्टी कार्यालय धुम्बाराही क्षेत्र तनाबपूर्ण बनेको हो । बिजुलीको हाइटेन्सन...

  • २०८० श्रावण १५, सोमबार

    "महागफाडी" रियालिटी शो हुने

    टेलिभिजन रियालिटी शो "महागफाडी"को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ । टेलिभिजन रियालिटी शो "महागफाडी"लाई...

  • २०८० श्रावण १५, सोमबार

    बिहारमा हुने कला प्रर्दशनीमा नेपालको सहभागिता

    नेपाल कला परिषदले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालले पनि सो प्रदर्शनीमा भाग लिन लागेको औपचारिक जानकारी गराएको छ । बिहार संग्रहालयको कला प्रर्दशनीमा नेपाल पनि सहभागी हुने भएको छ । भारतको बिहार संग्रहालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय कला...

  • २०८० श्रावण १५, सोमबार

    महांकाल मन्दिरमा ट्यांकर दुर्घटना

    गएराति महांकाल मन्दिरमा पानी टयांकरले ठक्कर दिंदा मन्दिरको पर्खालमा क्षति पुगेको छ । त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो । सो दुर्घटनामा परि घाइते भएका चालक र सहचालक...

  • २०८० श्रावण १५, सोमबार

    श्रावण १५, खीर दिवस

    आज साउन १५, नेपालीहरु आज यो दिन खीर खाने दिनको रुपमा मनाइरहेका छन् । बहुलजाती भएको नेपालमा पर्व विशेषको साथमा विभिन्न पूजापाठ, भोजतेरमा समेत विशेष परिकारका रूपमा खाइने खीरको साउन १५ गतेका दिन विशेष महत्व रहन्छ । यो दिन प्राय सबै नेपालीले घर घरमा खीर...

  • २०८० श्रावण १४, आइतबार

    जमर्नीलाई हराउँदै कोलम्बीया दोस्रो चरणमा

    महिला विश्वकपमा कोलम्बीया दोस्रो चरणमा प्रवेश गरेको छ । आइतबार भएको समूह एचको खेलमा कोलम्बीयाले जर्मनीलाई २–१ गोलले हराउँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा लिंडा...

  • २०८० श्रावण १४, आइतबार

    नर्वे र स्वीट्जरल्याण्ड दोस्रो चरणमा

    नर्वे र स्वीट्जरल्याण्ड दोस्रो चरणमा नर्वे र स्वीट्जरल्याण्ड महिला विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । आइतबार नर्वेले फिलिपिन्स्लाई हराउँदै र स्वीट्जरल्याण्ड र न्युजिल्याण्ड बराबरीमा खेल्दै समूह ए वाट यी दुई राष्ट्र दोस्रो चरणमा प्रवेश गरेको हो...

  • २०८० श्रावण १४, आइतबार

    कामपाले सांस्कृतिक अतिक्रमण गरेको भन्दै बालाजुबासी विरोधमा

    बालाजु बाइसधारा संरक्षण संघर्ष समितिलाई काठमाडौं महानगरपालिकाले छलफलको लागि बोलाएको छ । बालाजु बाइसधारामा सांस्कृतिक अतिक्रमण भएको भन्दै शनिबार विरोध प्रदर्शन भएपछि महानगरले समितिलाई छलफलको बोलाएको हो । यस अघि हिजो शनिबार समितिले बालाजु बाइसधारामा...

  • २०८० श्रावण १४, आइतबार

    थाइल्याण्डको पटाका गोदाममा विस्फोट हुँदा ९ को मृत्यु

    थाइल्याण्डको पटाका गोदाममा विस्फोट हुँदा नौजनाको मृत्यु भएको छ । शनिबार थाइल्याण्ड र मलेसियाको सिमानजिक सुंगाई कोलोक भन्ने ठाउँमा भएको विस्फोतमा परि मृत्यु हुनेमा ३ बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएको हो । विस्फोटका कारण व्यस्त...

  • २०८० श्रावण १४, आइतबार

    मोरोक्कोले दक्षिण कोरियालाई हरायो

    मोरोक्कोले दक्षिण कोरियालाई हरायो महिला विश्वकप २०२३ मा मोरोक्कोले दक्षिण कोरियालाई हराएको छ । आइतबार भएको 'समूह एच' को खेलमा मोरोक्कोले दक्षिण कोरियालाई १–०ले हराएको हो । मोरोक्कोको जितमा इब्तिसाम ज्राईदीले निर्णायक गोल गरे । उनले खेल सुरु भएको...

  • २०८० श्रावण १४, आइतबार

    स्टुअर्ट ब्रोडको सन्यास घोषणा

    इंग्ल्याण्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले सन्यास लिने घोषणा गरेका छन् । ब्रोडले जारी एशेज सिरिजको पाँचौं टेस्ट पछि आफ्नो क्रिकेट करियरबाट सन्यास लिने बताएका हुन् । ओभलमा जारी पाँचौ तथा अन्तिम टेस्टको दोस्रो दिन शुक्रबार राति ब्रोडले यस्तो...

Pages