बिचार
-
२०७९ चैत्र २३, बिहिबार
बेन्जेमाको ह्याट्रिकसँगै रियल फाइनलमा
रियल म्याड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ४–० ले हराउँदै रियल कोपा डेल रेको उपाधि नजिक पुगेको हो । रियललाई जिताउन करिम बेन्जेमाले ह्याट्रिक गरे । रियल भालाडोलिड विरूद्ध गत आइतबार ह्याट्रिक...
-
२०७९ चैत्र २२, बुधबार
ललितपुर महानगरमा पनि नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन हुने
ललितपुर महानगरपालिका (लमपा)को विद्यालयमा पनि नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन हुने भएको छ । आउँदो शैक्षिक सत्रदेखि लमपा अन्तर्गत रहेका सबै विद्यालयहरुमा नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन गराउन लागेको हो । उक्त बिषयहरु ललितपुर...
-
२०७९ चैत्र २२, बुधबार
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प गिरफ्तार
संयुक्त राष्ट्र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरि प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । मंगलबार अपरान्ह न्युयोर्कको म्यान्ह्याटनस्थित फौजदारी अदालतमा ट्रम्पले आत्मसमर्पण गरेका थिए ।...
-
२०७९ चैत्र २२, बुधबार
रातो मच्छिन्द्रनाथको रथयात्राको तयारी तीब्र
स्थानीय जनसमुदायमा बुंगद्यः भनिने रातो मच्छिन्द्रनाथको रथयात्राको तयारी तीव्र भएको छ । यसै क्रममा वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको महास्नान प्रत्येक वर्ष वैसाख कृष्ण प्रतिपदाका दिन गराउनुपर्ने परम्परा अनुसार आउँदो चैत्र २४ गते महास्नान गर्न...
-
२०७९ चैत्र २२, बुधबार
भारतको सिक्किममा हिउँपहिरोमा परी तीन नेपालीसहित सातको मृत्यु
भारत सिक्किमको हिमाली क्षेत्र नाथुलामा हिउँ पहिरोमा परी तीन नेपालीसहित कम्तिमा सात जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो अचानक आएको हिउँ पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । हिउँ पहिरोमा परी मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र...
-
२०७९ चैत्र २२, बुधबार
इन्टर विरुद्ध युुभेन्टेसको खेलमा तिनवटा रातो कार्ड
कोप्पा इटालियाको सेमिफाइनल अन्तर्गतको इन्टर मिलान विरुद्ध युुभेन्टेसको पहिलो लेगको खेलमा तिनवटा रातो कार्ड देखाइएको छ । खेलमा रोमेलु लुकाकु सहित अरु दुई खेलाडिलाई रातो कार्ड देखाइएको हो । गएराति भएको खेलमा लुकाकुलाई ९५औं मिनेटमा युभेन्ट्सविरुद्ध...
-
२०७९ चैत्र २२, बुधबार
चाँगुनारायणमा गाई फार्ममा आलगलागी
भक्तपुरको चाँगुनारायणमा एउटा गाई फार्ममा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । चाँगुनारायण नगरपालिका–७ यतु महादेव टोलका २५ वर्षीय कुमार विकको यतु महादेव गाई फर्ममा मंगलबार राति आगलागी भएको हो । आगलागीमा करिब ४ लाख ८८ हजार रुपैयाँ बराबरको...
-
२०७९ चैत्र २२, बुधबार
बायर्न म्युनिख जर्मन कपबाट बाहिरियो
बायर्न म्युनिख बीएफडी पोकल (जर्मन कप)को क्वाटरफाइनलबाट बाहिरिएको छ । २०औं पटकको च्याम्पियन बायर्न फ्रेइबर्गसँग पराजित हुँदै बाहिरिएको हो । मंगलबार राति भएको खेलमा बायर्न फ्रेइबर्गसँग २–१ ले पराजित भयो । बायर्नको घरेलु मैदान अलाइण्ज एरिनामा भएको...
-
२०७९ चैत्र २२, बुधबार
प्रयागपोखरीमा पसल जलेर करोड बढिको क्षति
ललितपुरको प्रयागपोखरीस्थित एक फेन्सी पसलमा आगलागी हुँदा करोड बराबरको धनमाल जलेर नष्ट भएको छ । ललितपुर महानगरपालिका–६ प्रयाग पोखरीस्थित हिमालयन कंचन जंगा ट्रेडर्स एण्ड एक्पोर्ट होलसेल रिटेल्स लेडिज एण्ड जेन्स फेसन वेयर फेन्सी पसलमा मंगलबार राति...
-
२०७९ चैत्र २२, बुधबार
ट्याक्टर घरमा खस्दा युवकको मृत्यु
बाग्लुङमा मंगलबार राति एउटा ट्याक्टर घरमा खस्न जाँदा एक युवकको मृत्यु भएको छ । गल्कोट नगरपालिका–११ मनेवापाटस्थित सडकमा खर्वाङबाट हटियातर्फ जाँदै गरेको ध.१ त ६०९ नम्बरको ट्याक्टर सोही ठाउँ बस्ने होम बहादुर सिङ्जालिको घरमा खस्न गएको थियो । ट्याक्टर...
-
२०७९ चैत्र २२, बुधबार
पर्सामा सडक दुर्घटनामा पासवानको मृत्यु
पर्सामा मंगलबार राति भएको सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । पर्साको वीरगंज महानगरपालिका–१७ अलौस्थित सडकमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिराभवानी गाउँपालिका–३ परसवा बस्ने ४५ वर्षीय मनोज पासवानको मृत्यु भएको हो । ना.५ च ४७५...
-
२०७९ चैत्र २२, बुधबार
टोखामा सडक दुर्घटनामा शाहीको मृत्यु
काठमाडौंको टोखामा भएको सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । टोखा नगरपालिका–३ स्थित सडकमा स्कुटर अनियन्त्रित भई गाडी मुनि पर्न जाँदा स्कुटर चालक दिनेश शाहीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका शाहीलाई उपचारको लागि शिक्षण अस्पताल...
-
२०७९ चैत्र २१, मंगलबार
पुर्खाको सांस्कृतिक नासो सन्ततिमा हस्तान्तरण
मध्यपुरको पाचो धिमे खलःले आयोजना गरेको तीन महिने धिमे बाजाको औपचारिक प्रशिक्षण कार्यक्रम समापन गरिएको छ । कात्तिकदेखि सुरू भएको बाजा प्रशिक्षणलाई चैतको दोस्रो साता समापन गरिएको हो । बाजा प्रशिक्षण तयारीको लागि ६ महिनाको समय निर्धारण गरिएपनि औपचारिक...
-
२०७९ चैत्र २१, मंगलबार
विद्यालयहरुले पाठ्यसामग्रीहरु विक्री गरेमा कारबाही हुने
निजी तथा सामुदायिक विद्यालयहरुले विक्री गरिंदै आएको पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरु विक्री वितरण गर्न रोक लगाएको छ । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विद्यालयबाटै पाठ्यपुस्तक किन्न बाध्य नगर्नु भनेको छ...
-
२०७९ चैत्र २१, मंगलबार
पूर्वराष्ट्रपति ट्रम्प आज अदालतमा जाने
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार न्युयोर्क अदालतमा बयान दिनका लागि जाने भएका छन् । सोमबार राति न्युयोर्कस्थित ट्रम्प टावर पुगेका ट्रम्पले न्युयोर्कमा केही आपराधिक आरोपहरूको सामना गर्ने भएका हन् । सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन...
-
२०७९ चैत्र २१, मंगलबार
ट्वीटरको लोगो परिवर्तन
ट्वीटर कम्पनीका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । मस्कले ट्वीटरको साइटमा नीलो रङको चराको सट्टा जापानी कुकुर शिवा इनुलाई ट्वीटरको लोगो बनाएका हुन् । डेस्कटप र ल्याटप प्रयोगकर्ताहरुले लोगो परिवर्तन भएको देखे पनि मोबाइल एपमा भने...




