बिचार
-
२०७९ चैत्र १२, आइतबार
भारतद्वारा स्याटलाइटसहितको रकेट प्रक्षेपण
भारतीय अन्तरीक्ष संस्था इसरोले स्याटलाइटसहितको एलभीएभ थ्री रकेट प्रक्षेपण गरेको छ । इसरोले ३६ वटा स्याटलाइटसहितको रकेट प्रक्षेपण गरेको हो । आइतबार बिहान आन्द्र प्रदेशको श्रीहरिकोटस्थित केन्द्रबाट रकेट प्रक्षेपण गरेका थिए । यो स्याटलाइटको वजन ६ सय...
-
२०७९ चैत्र १२, आइतबार
नियन्त्रित बजार व्यवस्था हटाउन सुनचाँदी व्यवसायीको आग्रह
सुनचाँदि ब्यबसायीले व्यवसाय संचालन गर्नका लागि आवश्यक मापदण्ड तथा निर्देशिका प्रकाशन नहुँदा सुनचाँदी खरिद कारोबार असुरक्षित भएको बताएका छन् । काठमाडौँ सुनचाँदी ब्यबसायी संघको २० औ वार्षिक साधारण सभामा ब्यबसायीले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा...
-
२०७९ चैत्र १२, आइतबार
जोसेलुको दुई गोलसँगै स्पेन विजयी
युरोकप स्पेनले नर्वेलाई हराएको छ । गएराति भएको खेलमा स्पेनले नर्वेलाई ३–० गोलले हराएको हो । मालागाको ला रोजालेडा स्टेडियममा गएराति ३२ वर्षीय जोसेलुले दुई मिनेट भित्रै दुई गोल गरेका थिए । जोसेलुले अन्तर्राष्ट्रिय डेब्यु खेलमै दुई मिनेट भित्रै दुई...
-
२०७९ चैत्र १२, आइतबार
क्रोएसिया बराबरीमा रोकियो
युरोकप छनोटमा क्रोएसिया बराबरीमा रोकेको छ । गएराति भएको खेलमा क्रोएसियाले वेल्ससँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २८ औं मिनेटमा आन्द्रेज क्रमारीचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । नाथन ब्रोडहेडले खेलको इन्जुरी समयमा गोल गर्दै...
-
२०७९ चैत्र १२, आइतबार
मोरक्कोले ब्राजिललाई हरायो
फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई हराएको छ । आइतबार भएको खेलमा मोरक्कोले ब्राजिललाई २–१ गोलले हराएको हो । खेलको २९ औं मिनेटमा सोफिआने बोउफलले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा ब्राजिलका कप्तान कासिमिरोले...
-
२०७९ चैत्र १२, आइतबार
मैत्रीपूर्ण खेलमा जर्मनी विजय
फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी विजयी भएको छ । शनिबार भएको खेलमा जर्मनीले पेरुलाई २–० गोलले हराएको हो । जर्मनीको जितमा दुवै गोल निक्लस फुलक्रगले गरे । खेलको १२ औं मिनेटमा निक्लसले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको...
-
२०७९ चैत्र १२, आइतबार
छैठौं वर्ल्ड नेवाः दिवस मनाइयो
विश्वका विभिन्न कुनामा बसोबास गरिरहेका नेवाः समुदायको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले विश्वभर विविध कार्यक्रम गरी हिजो शनिबार छैठौं वर्ल्ड नेवाः दिवस मनाएको छ । सोही अवसरमा नेपालमा पनि वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले हिजो वसन्तपुरमा...
-
२०७९ चैत्र ११, शनिबार
नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु
नेपाल फाइभ पी प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरेका हुन् । काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको प्रदर्शनीमा...
-
२०७९ चैत्र ११, शनिबार
प्रहरी महानिरीक्षक सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ
तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाई गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव...
-
२०७९ चैत्र ११, शनिबार
बेनिशा हमालको ‘मिसिङ ब्राइड’ एपमा सार्वजनिक
अभिनेत्री बेनिशा हमालको निर्देशकीय ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ । फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरीले प्रमुख भूमिकामा अभिनय गरेका छन् । बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको...
-
२०७९ चैत्र ११, शनिबार
नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि
नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र...
-
२०७९ चैत्र ११, शनिबार
मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजान सुरु
मुस्लिम धर्मावलम्बीको मुख्य पर्व रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बस्ने र आत्मसंयमका लागि प्रार्थना गर्ने प्रचलन रहेको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ । दान दिनु...
-
२०७९ चैत्र १०, शुक्रबार
राहुल गान्धीको सांसद पद खारेज
कंग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । गान्धीलाई सजाय भएपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि बिहीबार गान्धीलाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो ।...
-
२०७९ चैत्र १०, शुक्रबार
मेस्सीको गोलसँगै अर्जेन्टिना विजयी
अर्जेन्टिनाले पानामालाई हराएको छ । शुक्रबार भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पानामालाई २–० ले हराएको हो । अर्जेन्टिनाको जितमा थियागो अल्माडा र लियोनल मेस्सीले एक एक गोल गरे । अर्जेन्टिनामा भएको खेलको ७८ औं मिनेटमा थियागो अल्माडाले गोल गर्दै...
-
२०७९ चैत्र १०, शुक्रबार
रोनाल्डोको किर्तिमानमा पोर्चुगलको सहज जित
युरोकप छनोटमा पोर्चुगलले लिचेस्टाइनमाथि सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा पोर्चुगलले लिचेस्टाइनलाई ४–० गोलले हराउँदै जित निकालेको हो । पोर्चुगलको जितमा रोनाल्डोले दुई गोल गरे । खेलको आठौं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै पोर्चुगललाई...
-
२०७९ चैत्र १०, शुक्रबार
कामनपाले न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने
काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने भएको छ । महानगरले बिहीवार पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौति सम्बन्धी...




