arin enterprises

बिचार

  • २०७९ चैत्र १०, शुक्रबार

    विश्व नेवाः दिवसमा आमाकी 'आमा' सम्मानित हुने

    यस वर्षको विश्व नेवाः दिवसको अवसरमा नेपालको पहिलो चलचित्र ‘आमा’मा आमाको भूमिका निभाउने अभिनेत्री चैत्यदेवी सिंह सम्मानित हुने भएको छ । वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले बिहिबार पत्रकार सम्मेलनमार्फत आउँदो चैत्र ११ गते शनिबार दिवसको अवसरमा एक...

  • २०७९ चैत्र १०, शुक्रबार

    नेपाल–इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न

    नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा विहीबार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल र मित्रराष्ट्र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना...

  • २०७९ चैत्र १०, शुक्रबार

    इंग्ल्यान्डले इटालीलाई हरायो

    युरोकप छनोटमा इंग्ल्यान्डले इटालीलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले इटालीलाई २–१ ले हराएको हो । खेलको १३ औं मिनेटमा डिक्लेन राइसले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा ह्यारी केनले...

  • २०७९ चैत्र १०, शुक्रबार

    लोकप्रिय रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

    रेडियो नेपालकी लोकप्रिय समाचारवाचक कृष्णा ताम्राकारको निधन भएको छ । बिहीबार राति ताम्राकारको न्युरो अस्पताल उपचारकै क्रममा निधन भएको हो । अस्पतालले दिएको जानकारी अनुसार उनको राति १० बजेर १० मिनेटमा निधन भएको हो । ८६ बर्षिया ताम्राकारलाई निमोनियाको...

  • २०७९ चैत्र ९, बिहिबार

    स्टार अवार्डको समापन र बधाई कार्यक्रम हुँदै

    नेपालभाषा चलचित्र क्षेत्रको सबैभन्दा ठुलो र लामो दावी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवाडएको औपचारिक समापन आउँदो चैत्र १७ गते गरिने भएको छ । आउँदो चैत्र १७ गते शनिबारका दिन भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको औपचारिक समापन गरिन...

  • २०७९ चैत्र ९, बिहिबार

    निफमा बंगलादेशी चलचित्र सर्वश्रेष्ठ ठहर

    नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को छैठौं संस्करणमा बंगलादेशका दुई चलचित्रहरु बेग्लाबेग्लै विधामा सर्वश्रेष्ठ अवार्ड जित्न सफल भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सोमबार सम्पन्न महोत्सवमा बङ्गलादेशी चलचित्र “...

  • २०७९ चैत्र ९, बिहिबार

    नवनिर्वाचित अध्यक्ष निरौलाले दिए धन्यवाद

    नेपालका चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघका नव निर्वाचित अध्यक्ष मोहन निरौलाले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । चैत्र ४ गते सम्पन्न १९औँ महाधिवेशनबाट आफ्नो नेतृत्वमा आगामी तीन बर्षको लागि केन्द्रीय कार्यकारिणी...

  • २०७९ चैत्र ९, बिहिबार

    जापानमा नेपाली डकुमेन्ट्रीको चर्चा

    फोटो पत्रकार संजय महर्जनले निर्माण गरेको डकुमेन्ट्री ‘जर्नी टु भक्तपुर–द होमटाउन अफ नेप्लिज सेरामिक्स’ले यतिबेला जापानमा निकै चर्चा पाएको छ । सो डकुमेन्ट्री तीन महिनासम्म जापानको म्युजियमहरुमा देखाइएको थियो । महर्जनका अनुसार जापानको ताकाहामा शहरको...

  • २०७९ चैत्र ९, बिहिबार

    राहुल गान्धीलाई दुईवर्ष जेल सजाय

    भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । बिहीबार जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय संचार माध्यमहरुले...

  • २०७९ चैत्र ९, बिहिबार

    वान एक्स बेटमा संलग्न ६ जना पक्राउ

    नेपाल प्रहरीले वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार कार्यालयले वानएक्स बेटमार्फत सट्टेबाजी गराउने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै...

  • २०७९ चैत्र ९, बिहिबार

    एमबाप्पे बने फ्रान्सको नयाँ कप्तान

    केलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । नियमित कप्तान गोलकिपर हुगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले फुटबल संघले २४ वर्षीय एमबाप्पेलाई कप्तानमा नियुक्त गरेको जनाएको छ । लोरिसले गत जनवरीमा सन्यास घोषणा गरेका...

  • २०७९ चैत्र ९, बिहिबार

    अष्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय श्रृंखला

    अष्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय श्रृंखला जितेको छ । बुधबार भएको तेस्रो खेलमा २१ रनले खेल जित्दै अष्ट्रेलियाले श्रृंखला २–१ ले जितेको हो । पहिलो खेल गुमाएको अष्ट्रेलियाले दोस्रो र तेस्रो खेलमा घरेलु टोली भारतलाई हराउँदै श्रृंखला २–...

  • २०७९ चैत्र ९, बिहिबार

    युक्रेन पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने

    युक्रेन पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने अनुमान गरेको छ । रुसको आक्रमणबाट ध्वस्त भएको युक्रेनको लागि ४सय ११ अर्ब डलर लाग्ने विश्व बैंक, युक्रेन सरकार, युरोपियन युनियन र राष्ट्र संघको संयुक्त अध्ययनले देखाएको हो । युद्ध अझै जारी...

  • २०७९ चैत्र ८, बुधबार

    घातु गाएर दङ्ग छन् माणिक

    ‘आज हो र मैले घातु गीत गाउन खोजिरहेको, मौका नै मिलेको होइन’ गायक माणिक शाही भन्दै गए । ढल्कोस्थित आफ्नो इलेक्ट्रोनिक सामान मर्मत पसलमा एउटा ग्याँसको चुल्हो मर्मत गर्दैै शाही भन्दै थिए, ‘बल्ल यसपालिको पाहांचःर्‍हेमा घातु गाउन पाइयो, दर्शक,...

  • २०७९ चैत्र ८, बुधबार

    पाटनमा मल्लकालिन घोडाजात्रा सम्पन्न

    अचेल घोडाजात्रा भन्ने वितिकै टुँडिखेलमा सेनाहरुको घोडाजात्रालाई मात्र लिने गरिन्छ । तर पाटनमा मल्लकालीन ऐतिहासिक घोडाजात्रा हुन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । हो, काठमाडौंमा राणाकालीन सेनाको घोडेजात्रा हुने चैत्र औंशीकै दिनमा पाटनमा मल्लकालीन एक्लो...

  • २०७९ चैत्र ८, बुधबार

    असन चोकमा आज खट जुधाउने

    पाहाँचःहेको तेस्रो दिन आज असनमा देउता जुधाउने गरिन्छ । जसलाई स्थानीय भाषामा ‘द्यः ल्वाकेगु’ भन्ने गरिन्छ । आजको दिन असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई जात्रा मनाउने गर्दछ । आज टेबहाल भद्रकाली र वटु भद्रकाली...

Pages