arin enterprises

बिचार

  • २०७९ फाल्गुण २, मंगलबार

    केडमा किनमेल गर्दा एनआईसी एशिया बैंकको २० प्रतिशत छुट

    एनआईसी एशिया बैंकका ग्राहकले केडमा किनमेल गर्दा २० प्रतिशतसम्म छुट पाउने भएको छ । काठमाडौं दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रा.लि.मा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनुहुने बारे समझदारी भएको छ । सो सम्बन्धी...

  • २०७९ फाल्गुण २, मंगलबार

    नेपालको शानदार जित

    नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिवियाबिरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा ओपनर कुशल भुर्तेलको शतकको मद्दतमा व्यक्तिगत १ सय १५ रन रनको पारी खेलेपछि नेपालले २ सय ८६ रनको...

  • २०७९ फाल्गुण २, मंगलबार

    भ्यालेनटाइन डे को अवसरमा सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक

    भ्यालेनटाइन डे को अवसर पारेर सर्ट फिल्म‘आराध्या’सार्वजनिकगरिएको छ । यो फिल्मलाई संचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेकाहुन् । ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभर लगायतझण्डै दर्जन सर्ट फिल्म र केहि म्युजिक भिडियोनिर्देशनगरिसकेका छन् । मंगलबार...

  • २०७९ फाल्गुण २, मंगलबार

    ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक

    अभिनेता अनमोल केसी र आना शर्माकोे मुख्य भुमिका रहने सिनेमा ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक युवालाई ब्याग बोक्दै लौरी टेकेर यात्रामा हिँडिरहेको देख्न सकिन्छ । हेमराज बिसीको निर्देशनमा निर्माण हुने सिनेमामा पुर्णिका...

  • २०७९ फाल्गुण १, सोमबार

    त्रिपुरेश्वरबाट एरोसान हब स्मार्ट शौचालयको दोस्रो सेवा सुभारम्भ

    एरोसान सस्टेनेबल सेनिटेसनले निर्माण गरेको नयाँ सार्वजनिक शौचालयको उद्घाटन भएको छ । काठमाडौँ महानगर वडा ११ त्रिपुरेश्वरमा अवस्थित राहदानी विभागको गेटसँगै रहेको शौचालयको वडाध्यक्ष हिरालाल तण्डुकारले उद्घाटन गरेका हुन् । उद्घाटनमा बोल्दै वडाध्यक्ष...

  • २०७९ फाल्गुण १, सोमबार

    नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको दोस्रो संस्करण सम्पन्न

    नेपालभाषाको सबैभन्दा ठूलो मानिंदै आएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको दोस्रो संस्करण काठमाडौंको प्रज्ञाभवनमा सम्पन्न भएको छ । कार्यक्रममा गीतसंगीतको रचनादेखि म्यूजिक भिडियोसम्म सबै क्षेत्र समेट्दै ३२ विधामा अवार्ड वितरण गरेको थियो ।...

  • २०७९ फाल्गुण १, सोमबार

    भारतका विदेश सचिव क्वात्रा नेपालमा

    परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमवार नेपाल आइपुग्नु भएको छ । उनले फागुन १ देखि २ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । क्वात्राले नेपालका परराष्ट्र सचिव भरतराज...

  • २०७९ फाल्गुण १, सोमबार

    आज जनयुद्ध दिवस, सार्वजनिक विदा

    माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध शुरु गरेको अवसरमा आज जनयुद्ध दिवस मनाईंदैछ ।  माओवादीले हिंसात्मक गतिविधि शुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ भन्दै २८औं वार्षिकोत्सव मनाउन लागिएको हो । यस  अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । हिंसात्मक...

  • २०७९ माघ २९, आइतबार

    टर्कीको भूकम्पमा परी मृत्यु हुनेहरु २८ हजार नाघ्यो

    टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीमा अहिलेसम्म २४ हजार ६१७ जना र सिरियामा ३ हजार ५ सय गरी मृत्यु हुनेको संख्या २८ हजार नाघेको हो । भग्नावशेषमा च्यापिएकाहरुको...

  • २०७९ माघ २९, आइतबार

    फिफा क्लब विश्वकप फुटबलको उपाधि रियाललाई

    यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनको रियाल मड्रिडले जितेको छ । मोरक्कोमा गएराति भएको फाइनल खेलमा साउदी अरबियाको अल हिलाल फुटबल क्लबलाई ५–३ ले हराउँदै रियाल मड्रिडले उपाधि जितेको हो । खेलमा रियाल मड्रिडको लागि भिनिसियस जुनियर र फेडेरिको...

  • २०७९ माघ २९, आइतबार

    विवेकशीलमा नयाँ नेतृत्व

    पटक पटक फुट्ने र फेरि एकीकरण हुने विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनुभएको छ । गत शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट बाँस्कोटा अध्यक्ष चयन हुनु भएको हो । यस्तै महासचिवमा रन्जु न्यौपाने चयन हुनभएको छ । पार्टी गठन भएपछि...

  • २०७९ माघ २९, आइतबार

    देशभरका स्वास्थ्य संस्थाहरु ठप्प, सेवाग्राहीहरु प्रदर्शनमा

    गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद वैठकलाई सम्बोधन गर्न जाने क्रममा एक जना स्वास्थ्यकर्मीमाथि प्रहरीले दुब्र्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।...

  • २०७९ माघ २६, बिहिबार

    भूमि आयोग र कीर्तिपुर नगरपालिकाबीच सम्झौता

    राष्ट्रिय भूमि आयोग र कीर्तिपुर नगरपालिकाबीच सम्झौता सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा रहेका भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापन र जग्गा वितरणका लागि आवश्यक प्रकृया गर्नका लागि भनेर सम्झौता भएको हो । आज...

  • २०७९ माघ २६, बिहिबार

    नेपाल र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा ल्याउने

    नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेश सरकारले कामकाजी भाषा बनाउने प्रक्रिया सुरु गरेको छ । वागमती प्रदेशमा नेवार तथा तामाङहरु आदिवासीको रुपमा रहेको र उनीहरुको बाहुल्यता रहेको कारण सरकारी कामकाजको भाषाको रुपमा नेपाल भाषा र तामाङ भाषालाई प्रयोगमा...

  • २०७९ माघ २६, बिहिबार

    १८ लाख रुपैयाँसहित दुई जना नियन्त्रणमा

    हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बीरगंज रक्सौला सडकखण्डबाट माघ २५ गते दुई जनालाई नियन्त्रणमा लिएको छ । भारत घर बताउने २६ वर्षिय...

  • २०७९ माघ २५, बुधबार

    बोलेरोसँग ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु

    काठमाडौंको तिनकुनेमा गए राति बोलेरो जिप र मोटरसाइकल ठोक्किएर भएका दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंको तिनकुने मुनिभैरवस्थित सडकमा बा.४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्र.२–०३–००१ च ३९९८ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई दुर्घटना भएको...

Pages