बिचार
-
२०७९ फाल्गुण ३०, मंगलबार
दुरुच्याँच्याँ अर्थात् वच्सलेश्वरी जात्रा सुरु
पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलवारदेखि वत्सलेश्वरी/बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा शुरु भएको छ । सदाझैं नव बर्षको प्रारम्भमा मनाइने यस जात्रा यसपाली पनि भब्य र सभ्यता का साथ मनाइदै छ । वत्सलेश्वरी÷बज्रेश्वरी जात्रा स्थानीय भाषामा दुरुच्याँच्याँ...
-
२०७९ फाल्गुण ३०, मंगलबार
प्रचारप्रसार निषेधको अवधि राती १२ बजेदेखि सुरु
आउँदो चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी यादव, ममता झा, रामसहाय प्रसाद यादव गरी ४ जनाको उम्मेदवारी दर्ता भए पनि प्रमिलाकुमारीले भने उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । अब...
-
२०७९ फाल्गुण ३०, मंगलबार
सम्झना ल्याबरेटोरीमा निःशुल्क स्वास्थ शिविर संचालन
ललितपुर पूर्णचण्डीस्थित सम्झना ल्याबरेटोरीमा नाक, कान र घाँटि सम्बन्धी निःशुल्क स्वास्थ शिविर सुरु भएको छ । शिविरमा अनुभवि चिकित्सकहरुसँग परामर्श लिन सकिने र चिकित्सकीय परामर्श वापत कुनै शुल्क नलाग्ने ल्याबरेटोरीकी अध्यक्ष रजना जोशीले जानकारी दिइन्...
-
२०७९ फाल्गुण ३०, मंगलबार
प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई अमेरिकी पक्राउ
प्रतिबन्धित भारतीय रूपैयाँसहित २ जना अमेरिकी नागरिकलाई काठमाडौंमा पक्राउ गरिएको छ । ३ लाख ३५ हजार भारतीय रुपैयाँसहित २ जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय Thupten Gelek Lhasawa र...
-
२०७९ फाल्गुण ३०, मंगलबार
रहेनन् वरिष्ठ संगीतकर्मी जगमोहन वामि
नेपालभाषाको संगीत क्षेत्र साथै नेपाली भजन क्षेत्रका वरिष्ठ संगीतकर्मी जगमोहन वामि (कायस्थ) को निधन भएको छ । आज मंगलबार विहान चापागाउँस्थित आफ्नै निवासमा उनको मृत्यु भएको हो । कुनै पनि किसिमको स्वास्थ्य समस्या नभएका उनको आज अकस्मात मृत्यु भएको हो ।...
-
२०७९ फाल्गुण ३०, मंगलबार
पत्रकार दबूले नेवाः पत्रकार अवार्ड दिने
नेवाः पत्रकार राष्ट्रिय दबूले नेवाः पत्रकार अवार्ड गर्ने भएको छ । नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको ११औं स्थापना दिवसमा आयोजित कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले आफ्ना योजनाहरु सुनाउँदै पत्रकार...
-
२०७९ फाल्गुण २९, सोमबार
चापागाउँमा फेरी अर्को बुद्धको मूर्ति चोरी
ललितपुरको चापागाँउस्थित चीभाः लाछिमा रहेको चैत्यमा फेरि पनि बुद्धको मूर्ति चोरी भएको छ । गत फागुन १७ गते बुधबार मात्र बुद्ध मूर्ति चोरी भएकै स्थानमा फेरी पनि आइतबार राती अर्को बुद्धको मूर्ति चोरी भएको हो । ललितपुर चापागाँउको महानगरिय प्रहरी...
-
२०७९ फाल्गुण २९, सोमबार
नेपाल विश्वकप छनोटमा पुग्न एक जित टाढा
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि कीर्तिमानी जित निकालेको छ । आज त्रिवि मैदानमा भएको खेलमा नेपालले पिएनजी माथि ९ विकेटले जित निकालेको हो । यो जितसँगै नेपाल विश्वकप छनौट खेल खेल्न मात्र एक जित टाढा रहेको छ...
-
२०७९ फाल्गुण २९, सोमबार
मुल्मीको पुस्तक बंगलादेशमा विमोचन
नागरिक अभियन्ता तथा समाजसेवी शान्तलाल मुल्मीबाट लिखित रिटेन्टलेस जर्नी पुस्तकको बंगलादेशको ढाकामा पनि विमोचन गरिएको छ । यस अघि नै नेपाल र दिल्लीमा विमोचन भइसकेको पुस्तकको ढाकास्थित वर्क फर बेटर बंगलादेश ट्रस्टमा एक समारोहका बीच विमोचन गरिएको हो ।...
-
२०७९ फाल्गुण २९, सोमबार
देशैभरका मानन्धरहरु भेला भए स्वयम्भूमा
मानन्धर समुदायको राष्ट्रिय संगठन केन्द्रीय मानन्धर संघले देशैभरका मानन्धरलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । संघको वार्षिक रुपमा आयोजना गर्दै आएको स्वयम्भू भ्वय् कार्यक्रमसँगै यो वर्ष संघको ७० औं स्थापना दिवस पनि मनाइएको छ । आइतबार...
-
२०७९ फाल्गुण २९, सोमबार
ताम्रकार समाजमा सामुहिक बाःर्हाः सम्पन्न
आफ्नी नौ बर्षीया छोरीलाई आफुबाट चार दिन अलग्ग राख्नुपर्दा भक्तपुरकी निजिना कायष्ठ ताम्रकारलाई कम्ती छट्पटी भएको थिएन । पेशाले चिकित्सक उनी नेपालमा बालिकाहरुलाई गरिने अनिवार्य बिधि व्यवहार बाःर्हाः राख्नका लागि ताम्रकार समाजको जिम्मामा छोरीलाई छोडेर...
-
२०७९ फाल्गुण २९, सोमबार
साँगाबाट हराएको शेष गणेशको मूर्ति न्यूयोर्कको निजी म्यूजिममा फेला
साँगाबाट करिब ३५ वर्ष अगाडि नारायण मन्दिरबाट हराएको शेष गणेशको मूर्ति न्यूयोर्कस्थित एक निजी संग्रहकर्ताकोमा फेला परेको छ । हराएका वा चोरिएका सम्पदाको खोजबिन तथा घरफिर्तीमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’ले दिएको सूचनामा साँगाको नारायण मन्दिरबाट...
-
२०७९ फाल्गुण २९, सोमबार
“एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स” सात वटा विधामा ओस्कर जित्न सफल
विश्वकै ठूलो अवार्ड मानिदै आएको ओस्कर अवार्डको ९५औं संस्करण सम्पन्न भएको छ । यसवर्ष 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स' उत्कृष्ट फिल्म घोषणा गरिएको छ । उत्कृष्ट फिल्ससँगै यस फिल्मले ७ वटा विधामा पनि अवार्ड हात पारेको छ । फिल्मले उत्कृष्ट फिल्म,...
-
२०७९ फाल्गुण २९, सोमबार
आर्सनलाई ५ अंकको अग्रता
इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले फुल्हमलाई ३–० ले हराएको छ । गएराति फुल्हमको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेली, मार्टिन ओडेगार्ड र ग्याब्रियलले एक एक गोल गरे । जितसँगै आर्सनलले प्रिमियर लिगको शिर्ष स्थानमा ५ अंकको...
-
२०७९ फाल्गुण २९, सोमबार
स्ववियु निर्वाचनको अन्तिम नामावली आज प्रकाशन गर्ने
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ बर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । निर्वाचनका लागि देशभरका क्याम्पसमा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ । आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयमा...
-
२०७९ फाल्गुण २८, आइतबार
राजवंशी र पौडेल चम्कंदा नेपाल लिग–२ वाटै जोगियो
नेपाल क्रिकेट टिम लिग–२ वाटै जोगिएको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईमथि १ सय ७७ रनले जित हासिल गरे । यो जितसँगै नेपालले लिग–२ वाटै आफ्नो एकदिवसीय मान्यता कायमै राखेको छ । अन्तर्राष्ट्रिय क्रिकेट...




