बिचार
-
२०७९ फाल्गुण २२, सोमबार
धिमेय् मय्जुको गीत रेकर्डिङ
नेपालभाषाको पहिलो बायोपिक चलचित्र ‘इन्दिरा धिमेय् मय्जु’को निर्माण कार्य अगाडी बढेको छ । यसैक्रममा चलचित्रका गीतहरुको रेकर्डिङ सम्पन्न गरिएको छ । पकनाजोलस्थित सुर मेलोडी स्टुडियोमा चलचित्रका लागि दुई वटा गीत रेकर्डिङ गरिएको चलचित्रका लेखक साथै...
-
२०७९ फाल्गुण २२, सोमबार
लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ७–० ले हरायो
इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ७–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई फराकिलो जित दिलाउन कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सालाहले २÷२ गोल गरे । रोबर्टो फिर्मिन्होले एक गोल थपे । गएरातिको खेलमा...
-
२०७९ फाल्गुण २२, सोमबार
कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । कार्यालयले साधारण,...
-
२०७९ फाल्गुण २२, सोमबार
फागु पर्वमा मृदङ्ग बजाइ गाइने गाली रागका भजन
हरेक वर्ष फागु (होली) पर्व आउने गर्दछ । र सबै जना रंगसँगै रमाउँदै फागु खेल्ने गर्छन् । तर स्थान विशेष अनुसार फागुको रौनक, फागुको माहौल फरक हुने पनि गर्दछ । फागु पर्व सुरु भएसँगै ललितपुर मंगलबजारको कृष्ण मन्दिर परिसर पुरै संगीतमय हुने गर्दछ । यहाँ...
-
२०७९ फाल्गुण २२, सोमबार
हर्ष र विजयोत्सवको प्रतीक होली पर्व
रंगैरंगको पर्व, होली । हामी हरेक साल रंगहरुसँग खेल्दै होली मनाउँदै आएका छौं । परम्परागत रुपमा काठमाडौंको हनुमान ढोकामा चीर ठड्याइएपछि फागुको औपचारिक सुरुवात हुने गर्दछ । गत फागुन १५ गते हनुमानढोकामा चीर ठड्याइएपछि यस वर्षको होलीको देशव्यापी रुपमा...
-
२०७९ फाल्गुण २१, आइतबार
यू–२० राष्ट्रिय महिला फुटबल टिमको बिदाइ
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० राष्ट्रिय महिला फुटबल टिमलाई बिदाइ गरेको छ । एन्फाले प्यालेस्टाइनमा हुने एएफसी यू–२० महिला एसियन कप–२०२४को छनोट प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान...
-
२०७९ फाल्गुण २१, आइतबार
एम्बाप्पेको नयाँ किर्तिमान
केलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) को लागि सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् । शनिबार राति भएको खेलमा पीएसजीको लागि गोल गर्दै एम्बाप्पे सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । एमबाप्पेले २ सय ४७ औं खेलमा २ सय एक गोल नयाँ...
-
२०७९ फाल्गुण २१, आइतबार
सबै वित्तीय संस्थालाई एउटै नजरले नहेर्न आग्रह
सबै वित्तीय संस्थालाई एउटै डालोमा राखेर मुल्यांकन गर्न नमिल्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मध्यपुर थिमिमा आयोजित एक कार्यक्रममा वक्ताहरुले निश्चित बहुउद्देश्यीय तथा लघुवित्त संस्था सञ्चालन गर्ने गलत नियत भएका सञ्चालक तथा व्यवस्थापकहरुको कारणले...
-
२०७९ फाल्गुण २१, आइतबार
म्यान्चेस्टर सिटी र आर्सनल विजयी
इंग्लीश प्रिमियर लिग फुटबलमा हिजो म्यान्चेस्टर सिटीले न्युकासल युनाइटडलाई २–० ले हरायो । सिटीका लागि फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा ६१...
-
२०७९ फाल्गुण २१, आइतबार
नेपालको आर्थिक विकासको आधार पर्यटन हो : राज्यमन्त्री ठकुरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला सिर्पाली ठकुरीले नेपालको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताउनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको एक गोष्ठीमा बोल्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...
-
२०७९ फाल्गुण २१, आइतबार
ताम्राकार समाजले गर्यो जेष्ठ नागरिकको सम्मान
ताम्राकार समाजले ७७ वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । लाजिम्पाटमा आयोजित कार्यक्रममा समाजमा रहेर समाजोपयोगी काम गरेका जेष्ठ नागरिकलाई समाजले सम्मान गरेको हो । ६४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको समाजका अध्यक्ष सुर्यरत्न ताम्राकारले...
-
२०७९ फाल्गुण २१, आइतबार
फेवातालमा डुंगा पल्टिंदा वृद्धको मृत्यु
पोखराको फेवातालमा शनिबार दिउँसो डुङ्गा पल्टिएर बेहोस भएकी बृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा पोखरा महानगरपालिका वडा नम्बर १ बगर निवासी ७० वर्षिया बृद्धा याममाया गिरीको मृत्यू भएको हो । पोखरा...
-
२०७९ फाल्गुण १९, शुक्रबार
आयुर्वेद संरक्षण र संवद्र्धन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
शुक्रबारबाट काठमाडौंमा सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा सुरु भएको छ । सो अवसरमा महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताउनुभएको छ । कार्यक्रममा तीन सय वर्ष पुरानो इतिहास बोकेको...
-
२०७९ फाल्गुण १९, शुक्रबार
अवैध संरचना हटाउन महानगरको अल्टिमेटम
काठमाडौं महानगरले पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको हो । पशुपति...
-
२०७९ फाल्गुण १८, बिहिबार
समीर बलामिको नेतृत्वमा चलचित्र पत्रकार संघ
चलचित्र पत्रकार संघमा समीर बलामिले नेतृत्व गर्ने भएका छन् । संघको बुधबार सम्पन्न नवौं महाधिवेशनमा प्रतिद्वन्द्वी राजन घिमिरेलाई पराजित गर्दै बलामी संघको अध्यक्षमा निर्वाचित भएका हुन् । बुधबार राति सम्पन्न मतगणनाले बलामिको नेतृत्वमा १७ सदस्यीय नयाँ...
-
२०७९ फाल्गुण १८, बिहिबार
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच बुधवारबाट एकीकृत कारोबार शुरु भएको छ । बुधवार काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार शुरु गरेको हो । एकीकृत कारोबारको शुभारम्भ बीमा प्राधिकरणका अध्यक्ष...




