बिचार
-
२०७७ कार्तिक १४, शुक्रबार
कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ
कैलालीको लम्कीचुहाबाट एक व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । लम्कीचुहा वडा नम्बर ३ बस्ने २२ वर्षीय भरत तिमिल्सेनालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा जानकी...
-
२०७७ कार्तिक १४, शुक्रबार
बाराबाट अवैध लागूऔषधसहित एक जना पक्राउ
बाराको पचरौताबाट अवैध लागू औषध चरेश र गाँजासहित एक युवक आज पक्राउ परेका छन् । पचरौताको रामनगर बस्ने २० वर्षीय बिनोद यादवलाई प्रहरीले बेल्दारीबाट गाँजा र चरेशसहित पक्राउ गरेको हो । यावदको साथबाट करिब २ केजी लागूऔषध गाँजा र करिब २ केजी लागूऔषध चरेस...
-
२०७७ कार्तिक १४, शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बर्दियामा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरीएको छ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बस्ने ३२ वर्षीय गौना थारुलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा गौनाले ती महिलालाई...
-
२०७७ कार्तिक १४, शुक्रबार
प्रहरी महानिरीक्षक क्षेत्रीबाट एफपियु युनामिड मिसन जाने टोलीलाई बिदाइ
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई विदाइ गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान...
-
२०७७ कार्तिक १४, शुक्रबार
उपत्यकामा एक हजार ८८८ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ५३ दशमलव ६८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार आठ सय ८८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार पाँच सय आठ जना छन् भने ललितपुरमा...
-
२०७७ कार्तिक १४, शुक्रबार
तीन हजार ५१७ संक्रमित थप, सक्रिय संक्रमित संख्या घट्दै
नेपालमा पछिल्लो २४ घन्टामा तीन हजार पाँच सय १७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये एक हजार तीन सय ६१ जना महिला छन् भने दुई हजार एक सय ५६ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ६८ हजार दुई सय ३५...
-
२०७७ कार्तिक १४, शुक्रबार
चार नेपाली फुटबलरमा कोरोना संक्रमण देखियो
अहिले नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएसँगै मन्त्री, राजनीतिक दलका शिर्षस्थ नेतादेखि लिएर कलाकार, गायक लगायतका सेलिब्रिटीहरु पनि कोभिड १९ बाट संक्रमण हुन थालेका छन् । यसैक्रममा पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा पनि कोरोना...
-
२०७७ कार्तिक १४, शुक्रबार
चेन्नाइले कोलकातालाई हराउँदा मुम्बइ प्ले अफमा
युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वान्टी ट्वान्टी क्रिकेट अन्तर्गत गए राती भएको खेलमा चेन्नइ सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा चेन्नाईले कोलकातालाई ६ विकेटले हरायो । एक सय ७३...
-
२०७७ कार्तिक १३, बिहिबार
फ्रान्समा भएको चक्कु आक्रमणमा तीन जनाको मृत्यु
फ्रान्सको नीस शहरमा एक संदिग्ध व्यक्तिले कैयन मानिसहरुलाई चक्कुले आक्रमण गरेको छ । घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको फ्रान्सेली प्रहरीले बताएको छ । मारिनेमध्ये एक महिलाको टाउको काटिएको बताइको छ । फ्रान्सको नाट्रे डम चर्चको नजिकै भएको यो हमलमा...
-
२०७७ कार्तिक १३, बिहिबार
आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट
धादिङ धुनिबेशी नगरपालिका वडा नम्बर ६ थाक्रेस्थित एक होटलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर १० बस्ने राम कुमार श्रेष्ठको होटलमा विद्युत सर्ट भई आज बिहान आगलागी भएको थियो । आगलागीमा करिब ४ लाख रुपैयाँ बराबरको...
-
२०७७ कार्तिक १३, बिहिबार
विभिन्न पटाका बरामद
झापाको कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनास्थित खुट्टामुनि झिल पोखरीको डिलबाट करिब १ लाख रुपैयाँ बराबरको पटाका आज बिहान प्रहरीले बरामद गरेको छ । केही व्यक्तिहरुले भारतबाट नेपालतर्फ अवैध रुपमा विभिन्न प्रकारका पटाकाहरु ल्याउँदै गरेका थिए । तिनीहरुले...
-
२०७७ कार्तिक १३, बिहिबार
कोरोनाका कारण मृत्यु हुने ९ सय नाघ्यो
नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप १७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ सय ४ पुगेको छ । अहिलेसम्मको तथ्याङ्कको हिसाबले नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु...
-
२०७७ कार्तिक १३, बिहिबार
नयाँ संक्रमितमध्ये ६८ दशमलब ३१ प्रतिशत उपत्यकाका
पछिल्लो २४ घन्टामा भेटिएका थप भएका नयाँ संक्रमितको कुल संख्यामा ७७ दशमलब २४ प्रतिशत वागमती प्रदेशबाट रहेका छन् भने वागमती प्रदेशका आजको कुल संख्यामध्ये ८८ दशमलव ४४ प्रतिशत काठमाडौं उपत्यकाबाटै रहेका छन् । आज काठमाडौं उपत्यकामा एक हजार ६ सय १५ नयाँ...
-
२०७७ कार्तिक १३, बिहिबार
दुई हजार ३६४ संक्रमित थपिँदा तीन हजार ३८ निको भए
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार तीन सय ६४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये नौ सय ८४ जना महिला छन् भने एक हजार तीन सय ८० जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये सात सय चार महिला र नौ सय ११ पुरुष गरी एक हजार ६ सय १५ जना काठमाडौं...
-
२०७७ कार्तिक १३, बिहिबार
राजमति कुमति गीतको फिमेल भर्सन रिलिज भयो
नेपालभाषाको चर्चित लोक गीत राजमति कुमति को फिमेल भर्सन सार्वजनिक भएको छ । गायिका अगिना तण्डुकार शाहीको स्वरमा राजमति कुमतिको फिमेल भर्सन गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा गायिक अगिनाले पनि...
-
२०७७ कार्तिक १३, बिहिबार
विजुलीको पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु
बाराको बारागढिमा मोटरसाइकल दुर्घटना भई मोटरसाइकल चालकको मृत्यु भएको छ । बारागढी गाउँपालिका–५ सिंहासनी चोकस्थित सडकमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालक धर्वेन्द्र चौधरीको मृत्यु भएको हो । ना.४७ प १९ नम्बरको आफै अनियन्त्रित भई विजुलीको...




