arin enterprises

बिचार

  • २०७७ कार्तिक २९, शनिबार

    ओ मैंचाको म्यूजिक भिडियो सार्वजनिक

    तिहारको शुरुवात भएसँगै नेपाल सम्वत ११४१ नयाँ वर्षको अवसरमा नेवाः समुदायमा विभिन्न गतिविधिहरुले तीव्रता लिएको छ । यसै सन्दर्भमा नेपालभाषाका गीतका नयाँ म्यूजिक भिडियोहरु धमाधम सार्वजनिक हुँदैछन् । आज किशोर महर्जनको आवाजले सजिएको ‘ओ मैंचा, मुसुमुसु...

  • २०७७ कार्तिक २८, शुक्रबार

    कमलपोखरी पुनर्निर्माण समयमै सम्पन्न गर्न मेयर शाक्यको निर्देशन

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको सन्तोषजनक नभएको भन्दै काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका लागि आज...

  • २०७७ कार्तिक २८, शुक्रबार

    नेपाल आलेम्पिक कमिटीको वार्षिक साधारण सभा सम्पन्न

    नेपाल ओलम्पिक कमिटीको ११ औं वार्षिक साधारण सभा भर्च्युअल्ली सम्पन्न भएको छ । कोभिड—१९ महामारीको अवस्थामा ओलम्पिक कमिटिको वार्षिक साधारण सभा जुममार्फत भर्च्युअल्ली सम्पन्न गरिएको हो । कार्यक्रममा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर...

  • २०७७ कार्तिक २८, शुक्रबार

    उपत्यकामा थपिए एक हजार २०७ नयाँ संक्रमित

    पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार दुई सय ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ५ सय २६ जना छन् भने पुरुषको संख्या ६ सय ८१ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा ९...

  • २०७७ कार्तिक २८, शुक्रबार

    दुई हजार १११ नयाँ संक्रमित थप, तीन हजार ५३७ निको

    नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार एक सय ११ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ८ सय ५४ जना छन् भने पुरुषको संख्या एक हजार दुई सय ५७ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ६ हजार ३ सय ५६ पुगेको छ ।...

  • २०७७ कार्तिक २८, शुक्रबार

    फेसबुकबाट बालिकाहरूलाई अश्लिल सामग्री पठाउने पक्राउ

    सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्विर पठाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका–४ बस्ने २० वर्षीय अखिल...

  • २०७७ कार्तिक २८, शुक्रबार

    प्रहरी र वकिलको सहकार्य हुनुपर्नेमा जोड

    महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकील कार्यालयका प्रमुखहरुलाई बिहीबार निर्देशन सम्बोधन गर्नुभएको छ । महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार र...

  • २०७७ कार्तिक २८, शुक्रबार

    परम्परा धान्दै गर्दा एक किलो चिनी किन्न पनि गाह्रो

    नेपालीहरुको दोश्रो महान चाड तिहार । दशैंको हर्षाेलास साथ नेपालीहरु तिहारको रौनकमा रमाउने गर्छन् । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन कागको पूजा गर्दै काग तिहारबाट शुरु हुने तिहारको मुख्य दिनको रुपमा कार्तिक कृष्ण औंशीदेखि कार्तिक शुक्ल द्वितीयाको...

  • २०७७ कार्तिक २७, बिहिबार

    आज उपत्यकामा भेटिएका नयाँ संक्रमित हजारभन्दा कम

    पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ९ सय ७३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय २८ जना छन् भने पुरुषको संख्या ५ सय ४५ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा सात सय ६४...

  • २०७७ कार्तिक २७, बिहिबार

    १० हजार २२ परिक्षणमा एक हजार ९१३ जनामा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय १३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय ५९ जना छन् भने पुरुषको संख्या एक हजार एक सय ५४ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४ हजार २ सय ४२ पुगेको छ । पछिल्लो...

  • २०७७ कार्तिक २७, बिहिबार

    सांस्कृतिक विविधतलाई स्वीकार्न राजोपाध्याय समाजको आग्रह

    बहुभाषिक, बहुसांस्कृतिक देश नेपालको सांस्कृतिक विविधितलाई स्वीकारी रमाईलोसँग चाडबाड मनाउन राजोपाध्याय समाजले आग्रह गरेको छ । समाजले विज्ञप्ती जारी गर्दै फरक भूगोलमा, फरक समुदायमा एउटै संस्कृति मनाउने तरीकामा फरकपना देखिनु स्वाभाविक भएको भन्दै आ–...

  • २०७७ कार्तिक २६, बुधबार

    दुई हजार ५३९ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ लाख नाघ्यो

    नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ५ सय ६९ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार ७ जना छन् भने पुरुषको संख्या एक हजार ५ सय ६२ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख दुई हजार ३ सय २९ पुगेको छ ।...

  • २०७७ कार्तिक २६, बुधबार

    साविक विजेता मुम्बईले नै जित्यो पाँचौ पल्ट उपाधी

    इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेटको १३औं संस्करणको उपाधी पनि साविक विजेता मुम्बई इन्डियन्सले नै उचालेको छ । गए राती युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बईले ५औं पटक उपाधी हात...

  • २०७७ कार्तिक २५, मंगलबार

    उपत्यकामा एक जहार ४२० नयाँ संक्रमित थप, उपत्यकाको कुल संक्रमित संख्या ९३ हजार बढि

    पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५१ दशमलव ९० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ४ सय २० जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये महिला ६ सय ३ जना छन् भने पुरुषको संख्या ८ सय...

  • २०७७ कार्तिक २५, मंगलबार

    २ हजार ७३६ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या २ लाख नजिक

    नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ७ सय ३६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार ५९ जना छन् भने पुरुषको संख्या एक हजार ६ सय ७७ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ९९ हजार ७ सय ६० पुगेको छ ।...

  • २०७७ कार्तिक २५, मंगलबार

    काठमाडौँ महानगरपालिकाले कसैलाई भोकै पर्न नदिने मेयर शाक्यको भनाई

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले कसैलाई पनि भोकै पर्न नदिने बताउनुभएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिदैँ मेयर शाक्यले कसैले मागि खानुपर्ने अवस्था...

Pages