बिचार
-
२०७७ मङ्सिर १२, शुक्रबार
पछिल्लो परिक्षणमा उपत्यकामा ८ सय २२ जनामा संत्रमण
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ८ सय २२ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ७९ जना छन् भने पुरुषको संख्या ४ सय ४३ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ५ सय ९९...
-
२०७७ मङ्सिर १२, शुक्रबार
कुल संक्रमित २ लाख २९ हजार नाघ्यो, निको हुने २ लाख १० हजार बढि
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ७ सय ३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ६ सय ९६ जना छन् भने पुरुषको संख्या एक हजार ७ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख २९ हजार ३ सय ४३ पुगेको छ । पछिल्लो पटक एक...
-
२०७७ मङ्सिर ११, बिहिबार
नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला शुरु
महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला आज सुरु भएको छ । कार्यालयले चालु आर्थिक वर्षलाई अभियोजन सुधार वर्षका रुपमा घोषणा गर्दै विभिन्न क्रियाकलाप गरिरहेको सन्दर्भमा उक्त कार्यशाला...
-
२०७७ मङ्सिर ११, बिहिबार
उपत्यकामा ७ सय ५८ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ७ सय ५८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ३७ जना छन् भने पुरुषको संख्या ४ सय ४८ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ६ सय २०...
-
२०७७ मङ्सिर ११, बिहिबार
एक हजार ६१४ नयाँ संक्रमित थप, परिक्षण संख्या १७ लाख पुग्यो
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ६ सय १४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ६ सय ४० जना छन् भने पुरुषको संख्या ९ सय ७४ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ । पछिल्लो पटक एक...
-
२०७७ मङ्सिर ११, बिहिबार
सिंगल ट्रिमा हराएकी आकाश देवी
प्रसङ्ग, विषयवस्तु केही दिन अघिको हो । कोरोना महामारीका बीच नेपालीहरु आफ्नो दोश्रो महान चाड तिहारको तयारीमा थिए । म भने लेख्नको लागि कुनै नौलो विषयवस्तुको खोजीमा थिएँ । कुन विषयमा कलम चआऔं सोच्दै थिएँ, खोज्दै थिएँ । मलमासको कारण एक महिना पछि सरेको...
-
२०७७ मङ्सिर ११, बिहिबार
नारायणको पूजा आराधना साथै तुलसी विवाह गरेर हरिवोधनी एकादशी मनाईँदै
आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा आराधना गरि मनाईँदैछ । आषाढ शुक्ल एकादशीका दिन क्षीर सागरमा सयन गर्नुभएका अर्थात सुत्नुभएका भगवान् विष्णु आज उठ्नुहुने धार्मिक विश्वास रहेको छ । भगवान सुत्नुहुने एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने उठ्नुहुने...
-
२०७७ मङ्सिर ११, बिहिबार
जिउँदो सालकसहित २ जना पक्राउ
मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कपुरधारा बस्ने धादिङका २७ वर्षीय ध्रुव बहादुर मगर र काठमाडौं लैनचौर बस्ने धादिङकै ३१ वर्षीय भिम बहादुर मगरलाई जिउँदा सालकसहित प्रहरीले पक्राउ गरेको हो...
-
२०७७ मङ्सिर ११, बिहिबार
जग्गाको विवादमा कुटपिट गरी हत्या
रौतहटमा जग्गाको विषयमा भएको विवादमा हानाहान हुँदा एक जना पुरुषको मृत्यु भएको छ । जग्गाको विषयमा भएको विवाद हानाहानको स्थितीसम्म पुग्दा रौतहत गरुडा–७ भिमडाबर बस्ने ४५ वर्षीय फतिङगा ठाकुरको मृत्यु भएको हो । गरुडा–७ मै बस्ने ५० वर्षीय ध्यानी ठाकुरसहित...
-
२०७७ मङ्सिर ११, बिहिबार
१२ वर्षीया बालिका बलात्कृत
सिन्धुपाल्चोकमा एक १२ वर्षीया बालिका बलात्कृत भएकि छन् । बालिकामाथि बलात्कार अभियोगमा सिन्धुपाल्चोकका एक पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक सिपापोखरे–७ का २४ वर्षीय रबि दङ्गाललाई बलात्कार अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ...
-
२०७७ मङ्सिर ११, बिहिबार
लोककवि जकःमिको संयोजकत्वमा शंखधर स्मृति प्रतिष्ठान गठन
नेपालभाषा साहित्य क्षेत्रमा लोककविका रुपमा परिचित राजभाई जकःमिको संयोजकत्वमा शंखधर स्मृति प्रतिष्ठान गठन गरिएको छ । शंखधर दिवसको अवसरमा काठमाडौंको रामघाट शंखधर पुलमा आयोजित कार्यक्रमबाट लोककवि जकःमिको संयोजकत्वमा प्रतिष्ठान गठन गरिएको हो ।...
-
२०७७ मङ्सिर १०, बुधबार
स्टार फुटबलर म्याराडोनाको निधन
स्टार अर्जेन्टिनी फुटबलर डियागो म्याराडोनाको निधन भएको छ । केही समय यताबाट अस्वस्थ रहँदै आएका म्याराडोनाको आज ६० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको बिबिसिले जनाएको छ । उनको केही दिन अघि मात्रै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो ।...
-
२०७७ मङ्सिर १०, बुधबार
पद्मरत्नलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने अधिकारकर्मीहरुको भनाई
१८औं शंखधर दिवसको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको स्मृति सभाको आयोजना गरेको छ । कार्यक्रममा मानवअधिकारवादी नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठले पद्मरत्नलााई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने माग गरे । ‘...
-
२०७७ मङ्सिर १०, बुधबार
कुल संक्रमितमध्ये ८ सय ३५ जना काठमाडौं उपत्यकामा
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ८ सय ३५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ५० जना छन् भने पुरुषको संख्या ४ सय ८५ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ६ सय ३५...
-
२०७७ मङ्सिर १०, बुधबार
एक हजार ९४८ जनामा संक्रमण पुष्टि, परिक्षण संख्या १० हजार भन्दा कम
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय ४८ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय ७४ जना छन् भने पुरुषको संख्या एक हजार एक सय ७४ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख २६ हजार २६ पुगेको छ । पछिल्लो पटक...
-
२०७७ मङ्सिर १०, बुधबार
सम्पदाको पुनर्निर्माण गरिदिँदैमा स्वामित्व समेत काठमाडौं महानगरपालिकाले लिँदैन – मेयर शाक्य
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यहाँको स्थानीय सम्पदाको संरक्षणमा अब राज्य नै अग्रसर हुनुपर्छ भन्दै आफुहरु अघि बढेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगर प्रमुख शाक्यले पुर्खाले थुप्रै मूर्त अमूर्त...





