बिचार
-
२०७७ मङ्सिर २१, आइतबार
बलात्कार अभियोगमा काठमाडौंमा एक जना पक्राउ
एक बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौंको दलाछिबाट एक जना पुरुष पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दलाछिमा डेरा गरी बस्ने ५० वर्षीय रुद्र बहादुर धिताललाई पक्राउ गरिएको हो । घटनाको खबर पाएपछि महानगरीय प्रहरी वृत्त...
-
२०७७ मङ्सिर २१, आइतबार
उपत्यकामा ४ सय ८४ नयाँ संक्रमित थप, हालसम्म एक लाख ४ हजार ९२७ निको
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ८७ जना छन् भने पुरुषको संख्या २ सय ९७ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने...
-
२०७७ मङ्सिर २१, आइतबार
आज पनि मात्र ६ हजार ४९५ परिक्षण, एक हजार ९६ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ४ सय ८ जना छन् भने पुरुषको संख्या ६ सय ८८ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४० हजार ९ सय ८१ पुगेको छ । पछिल्लो पटक एक हजार ७...
-
२०७७ मङ्सिर २१, आइतबार
गैंडाको खागसहित ३ जना पक्राउ
गैंडाको खागसहित बुटवलबाट ३ जनालाई प्रहरीले आज विहान पक्राउ गरेको छ । बुटवल–८, सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खागसहित ३ जनालाई प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुर्खेत लेकबेसी गाउँपालिकाका ३१ वर्षीय भक्त बहादुर थापा,...
-
२०७७ मङ्सिर २१, आइतबार
नम्रताले पहिरिन् मिस नेपाल वर्ल्ड २०२० को ताज
काठमाडौंकी २३ वर्षीया नम्रता श्रेष्ठले मिस नेपाल २०२० को उपाधि जितेकी छिन् । राजधानीमा शनिबार सम्पन्न मिस नेपालको ग्रान्ड फिनालेमा २० जना प्रतिस्पर्धीलाई उछिनेर श्रेष्ठ यस वर्षको मिस नेपाल वर्ल्ड चुनिएकी हुन् । मिस नेपाल वर्ल्ड २०२० नम्रतालाई मिस...
-
२०७७ मङ्सिर २१, आइतबार
काडिजसँग बार्सिलोना स्तब्ध
स्पेनिस ला लिगा अन्तर्गत हिजो राती भएको खेलमा स्टार फुटबलर लियोनेल मेस्सीको टिम बार्सिलोना पराजित भएको छ । हिजोको खेलमा बार्सिलोनालाई काडिजले २–१ गोलले पराजित गरेको हो । खेलमा काडिजका लागि एलभारो गिमेनेज र एलभारो नेग्रेडोले गोल गरे भने बार्सिलोनाले...
-
२०७७ मङ्सिर २१, आइतबार
म्यानसिटीले पाखा लगायो फुल्हमलाई
इङ्गलिस प्रिमियर लिग अन्तर्गत हिजै सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुल्हमलाई हराएको छ । हिजो राती भएको खेलमा म्यान सिटिले फुल्हमलाई २–० ले पाखा लगाएको हो । खेलमा सिटिका लागि राहिम स्टर्लिङले ५औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिए । त्यस्तै २६औं...
-
२०७७ मङ्सिर २१, आइतबार
लिड्सलाई हराउँदै चेल्सी शीर्षमा
इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगितामा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ । गए राति सम्पन्न खेलमा लिड्स युनाईटेडलाई हराउँदै चेल्सी शीर्ष स्थानमा पुगेको हो । चेल्सीको मैदानमा भएको खेलमा अग्रता भने लिड्सले लिएको थियो । प्याट्रिक बाम्फोर्डले चौथो...
-
२०७७ मङ्सिर २०, शनिबार
बालाजु र खोकनाबासीको आन्दोलनमा नेपाः पार्टीको समर्थन
फास्ट ट्र्याक लगायत खोकनामा लागू गर्न लागिएको विभिन्न योजनाहरुको विरोधमा खोकनाबासीले जारी राखेको आन्दोलनमा नेपाः राष्ट्रिय पार्टीले समर्थन जनाएको छ । पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै खोकनाबासीले आफ्नो हक र अधिकारको लागि जारी राखेको आन्दोलनमा...
-
२०७७ मङ्सिर २०, शनिबार
नरदेवीमा रक्तदान कार्यक्रम सम्पन्न
विरामीको लागी रगतको माग बढ्दो दर र रगतको अभाव रहेको अवस्थामा रगतको अभाव हुन नदिन भन्दै काठमाडौंको नरदेवीमा रक्तदान गरिएको छ । श्वेतभैरव ल्यायम्ह पुचः र जागरुक युवा समाजको संयुक्त आयोजनामा आज नरदेवीमा रक्तदान कार्यक्रम गरिएको हो । ब्लड डोनर्सएशोसिएसन...
-
२०७७ मङ्सिर २०, शनिबार
मेयर शाक्यबाट श्रीघः विहारको भवन शिलान्यास
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको संरक्षणमा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताउनु भएको छ । वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास कार्यक्रममा बोल्दै शाक्यले सम्पदा...
-
२०७७ मङ्सिर २०, शनिबार
उपत्यकामा ४ सय ६०, वागमती प्रदेशमा ५ सय ७४ नयाँ संक्रमित भेटिए
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ६० जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला २ सय ४ जना छन् भने पुरुषको संख्या २ सय ५६ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ...
-
२०७७ मङ्सिर २०, शनिबार
पिसिआर परिक्षण घट्दै, आज मात्र ६ हजार ७४ नमूनाको परिक्षण
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार २४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ४ सय २ जना छन् भने पुरुषको संख्या ६ सय २२ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३९ हजार ८ सय ८५ पुगेको छ । पछिल्लो पटक २ हजार २...
-
२०७७ मङ्सिर २०, शनिबार
स्वच्छ माटोको सन्देशसहित आज विश्व माटो दिवस मनाईँदै
आज डिसेम्बर ५ कै दिनमा विश्वभरी विश्व माटो दिवस पनि मनाइँदै छ । जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको स्वस्थ माटोको महत्त्व जनचेतना फैलाउन हरेक वर्ष डिसेम्बर ५ तारिखमा विश्व माटो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानको आव्हानमा...
-
२०७७ मङ्सिर २०, शनिबार
स्वयंसेवकको योगदानको कदरमा आज स्वयंसेवक दिवस मनाईँदै
आज डिसेम्बर ५, विश्वभरी विभिन्न क्षेत्रमा खटिने स्वयंसेवकहरुको सम्मानमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाईँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै आएको छ । यस वर्षको दिवसको नारा ‘टुगेडर वी क्यान...
-
२०७७ मङ्सिर १९, शुक्रबार
मानव बेचविखन मुद्दामा फरार अभियुक्त पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी मानव बेचविखन गर्ने कार्यमा संलग्र्न एक फरार अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरिएको छ । मोरङ कटहरी गाउँपालिका–९ घर भएका २९ वर्षीय राज चौधरी भन्ने राजेश कुमार चौधरीलाई प्रहरीले काठमाडौंको...




