बिचार
-
२०७७ मङ्सिर ८, सोमबार
प्रहरी वरिष्ष्ठ उपरिक्षक बज्राचार्यले जिम्मेवारी सम्हाले
प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले सोमबार महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । परिसरमा आयोजित एक कार्यक्रमबीच निवर्तमान प्रमुख टेकप्रसाद राईले बज्राचार्यलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । सो अवसरमा परिसरका...
-
२०७७ मङ्सिर ६, शनिबार
पछिल्लो परिक्षणबाट उपत्यकामा ११ प्रतिशत संक्रमित भेटिए
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ८ सय ९९ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ८७ जना छन् भने पुरुषको संख्या ५ सय १२ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ६ सय ८५...
-
२०७७ मङ्सिर ६, शनिबार
एक हजार ६४७ जनामा संक्रमण पुष्टि, मृतक संख्या १३ सय नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ६ सय ७४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ६ सय ११ जना छन् भने पुरुषको संख्या एक हजार १३ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ । पछिल्लो पटक २...
-
२०७७ मङ्सिर ६, शनिबार
राष्ट्रिय विभूति शंखधर र मानवाधिकारवादी नेता तुलाधरको शालिक अनावरण
नेपाल सम्वतका प्रणेता राष्ट्रिय विभुती शंखधर साख्वा र मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको सालिक काठमाडौंको रानीपोखरी नजिकै शंखधर उद्यानमा अनावरण गरिएको छ । आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर...
-
२०७७ मङ्सिर ६, शनिबार
स्वयम्भू बुद्ध पार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण
काठमाडौँ महानगरपालिकाले सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ । यही योजना अनुरुप विश्व शौचालय दिवस २०२० को अवसरमा चक्रपथ सडकखण्डको स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुरुवात गरिएको छ ।...
-
२०७७ मङ्सिर ५, शुक्रबार
पछिल्लो २४ घन्टामा संक्रमण मुक्त हुनेको संख्या आजसम्मकै उच्च
पछिल्लो २४ घन्टामा आजसम्मकै उच्च संख्यामा कोरोना संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो पटक पाँच हजार ३ सय ६४ जना संक्रमण मुक्त भएका छन् । पछिल्ला दिनमा आएर संक्रमण मुक्त हुनेको दर ८८ प्रतिशत पुगेको छ । हालसम्म दुई लाख १६ हजार ९ सय ६५ जना...
-
२०७७ मङ्सिर ५, शुक्रबार
उपत्यकामा एक हजार १०७ नयाँ संक्रमित भेटिए, बागमती प्रदेशमा एक हजार ३१७
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार एक सय ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय ८४ जना छन् भने पुरुषको संख्या ६ सय २३ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट...
-
२०७७ मङ्सिर ५, शुक्रबार
एक हजार ९४५ नयाँ संक्रमित थप, २२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय ४५ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय ४० जना छन् भने पुरुषको संख्या एक हजार दुई सय ५ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख १६ हजार ९ सय ६५ पुगेको छ । पछिल्लो...
-
२०७७ मङ्सिर ५, शुक्रबार
छठको तेश्रो दिन, आज अस्ताउँदो सुर्यलाई अर्घ दिइने
आज कार्तिक शुक्ल षष्ठी, छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको आज तेश्रो दिन साँझमा सुर्यलाई पूजा आराधना गरी अर्घ दिईँदैछ । आज अस्ताउँदो सूर्यलाई अर्घ...
-
२०७७ मङ्सिर ४, बिहिबार
गोकर्णेश्वरबाट नगद तथा सुनका गहना चोरी
काठमाडौंको गोकर्णेश्वरबाट सुनका गहना र नगदसमेत गरी लाखौंको धनमाल चोरी भएको छ । गोकणेश्वर–८ शिवपुरी बस्ने ३९ वर्षीया खड्क कुमारी मगरको घरबाट नगद र गहना गरी लाखौंको धनमाल चोरी भएको हो । मगरको घरबाट १ लाख ५० हजार रुपैयाँ र सुनका गहना गरी करिब १९ लाख ९५...
-
२०७७ मङ्सिर ४, बिहिबार
अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई एक महिलालाई ब्याकमेल गरेको अभियोगमा सिराहाबाट एक जना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर–४ बस्ने २० वर्षीय अजय महरालाई प्रहरीले पक्राउ गरेको हो ।...
-
२०७७ मङ्सिर ४, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा एक जना पक्राउ
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चन्द्रागिरीबाट एक जना पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने दोलखा भिमेश्वर–१३ का ३८ वर्षीय बीर बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो...
-
२०७७ मङ्सिर ४, बिहिबार
आलोकनगरबाट लागूऔषध सहित एक जना पक्राउ
काठमाडौंको आलोकनगरबाट एक जना पुरुषलाई लागू औषधीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने काभ्रे पाँचखाल नगरपालिका–५ अनेकोटका २१ वर्षीय बिकाश लामालाई पक्राउ गरेको हो । लामालाई लागूऔषध नाइट्रोभेट ३ सय...
-
२०७७ मङ्सिर ४, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाबाट एक जना पक्राउ परेको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । साथीको घरमा...
-
२०७७ मङ्सिर ४, बिहिबार
रुपन्देहीमा विष्फोटक पदार्थसहित दुई जना पक्राउ
बुटवलमा विष्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका ७ आम्दा लाईनबाट १ थान सेफ्टीफ्युज र १ थान जिलेटिन सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जाजरकोट कुसे गाउँपालिका–२ टालेगाउँका ४१ वर्षीय पूर्ण...
-
२०७७ मङ्सिर ४, बिहिबार
काठमाडौंमा पार्किङ गर्न होस पुर्याउनु, कारवाहीमा परिएला
काठमाडौँ महानगरपालिका क्षेत्र भित्र आज एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा...
