arin enterprises

बिचार

  • २०७७ पौष १, बुधबार

    जर्मनीमा पनि फेरी लकडाउन

    कोरोना संक्रमण बढ्दै गएसँगै जर्मनीमा पनि फेरी लकडाउन जारी गरिएको छ । जर्मनी प्रशासनले आउँदो २०२१ जनवरी १० सम्मका लागि लकडाउन जारी गरेको हो । लकडाउन जारी भएसँगै स्कूल र अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । लकडाउन अवधिमा सुपरमार्केट र बैंकहरुमा...

  • २०७७ पौष १, बुधबार

    फ्रान्समा फेरी लकडाउन

    फ्रान्समा फेरी लकडाउन जारी गरिएको छ । एकै दिनमा ७ सय बढीको कोरोनाका कारण मृत्यु भएपछि आउँदो जनवरी २४ सम्मका लागि लकडाउन जारी गरिएको हो । पछिल्लो समय फ्रान्समा संक्रमण दर बढ्दै गएको छ । क्रिसमसमा कोरोना संक्रमण अझ फैलिनसक्ने सम्भावनालाई मध्यनजर गरेर...

  • २०७७ पौष १, बुधबार

    नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा साढे ६२ प्रतिशत

    पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ३ सय ९१ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ६३ जना छन् भने पुरुषको संख्या २ सय २८ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट...

  • २०७७ पौष १, बुधबार

    परिक्षणको १३ दशमलव २४ प्रतिशतमा कोभिड संक्रमण

    नेपालमा पछिल्लो २४ घन्टामा परिक्षणको १३ दशमलव २४ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ७ सय ३६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ५ हजार ५ सय ५५ वटा नमूना परिक्षणमा २ सय ९१ जना महिला र ४ सय...

  • २०७७ पौष १, बुधबार

    वुल्भ्सले हरायो चेल्सीलाई

    इङ्गलिश प्रिमियर लिग अन्तर्गत हिजो रातिको खेलमा वुल्भर ह्याम्पटन वान्डरर्सले चेल्सीलाई हराएको छ । घरेलु मैदानमा वुल्भर ह्याम्पटनले पाहुना टोली चेल्सीलाई २–१ गोल अन्तरले हराए । खेलमा अग्रता चेल्सीले लिएको थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा...

  • २०७७ पौष १, बुधबार

    रियल मड्रिडले गर्यो शिर्षको रियल सोसिडाडसँग अंक बराबरी

    स्पेनिश ला लिगा अन्तर्गत हिजो रातिको खेल जित्दै रियल मड्रिडले शिर्ष स्थानको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ । हिजो राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई हराउँदै सोसिडाडसँग अंक बराबरी गरेको हो । रियलले बिल्बाओमाथि ३–१ गोल अन्तरको शान्दार जित...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    जापानमा ‘ट्वीटर किलर’लाई मृत्युदण्ड

    ट्वीटरमार्फत सम्पर्क गरे ९ जनाको हत्या गर्ने व्यक्तिलाई जापानमा फाँसीको सजाय सुनाइएको छ । ‘ट्वीटर किलर’ को नामले चर्चित ३० वर्षीय टाकाहिरो शिराइशीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । टाकाहिरोलाई सन् २०१७ मा पक्राउ गरिएको थियो । टाकाहिरोको फ्ल्याटबाट...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    चलचित्र ‘तिमी जस्ती’ को घोषणा

    क्रिएशन अडियो भिडियो प्रा.लि.को ब्यानरमा नेपाली चलचित्र ‘तिमी जस्ती’ बन्ने भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्रको घोषणा गरिएको छ । चलचित्रका कलाकार, पत्रकार र चलचित्रकर्मीहरुको सिमित संख्याको उपस्थितीबीच चलचित्रको घोषणा गरिएको हो ।...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    'सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद'

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले सभामुखलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद भएको बताउनुभएको छ । ट्वीटमार्फत सभापति देउवाले भनेका छन्, ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    बालुवाटारमा संवैधानिक परिषदको वैठक शुरु

    संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको उपस्थिती रहेको छ । परिषद सदस्य...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५५ प्रतिशतभन्दा माथि

    पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ४ सय ३८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ७४ जना छन् भने पुरुषको संख्या २ सय ६४ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    कोरोना निको हुनेको दर ९५ प्रतिशत नाघ्यो

    नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९५ प्रतिशत नाघेको छ । हिजोसम्म कोरोना संक्रमण निको हुनेको दर ९४ दशमलव ९ प्रतिशमा थियो भने आज ९५ दशमलव ३ प्रतिशत पुगेको छ । आजसम्ममा २ लाख ५० हजार एक सय ८० जनालाई कोभिड १९ संक्रमण भइसकेको छ भने तीमध्ये २ लाख ३८...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    सप्तरीमा सडक दुर्घटनामा परी एकजनाको मृत्यु

    सप्तरीमा मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सप्तरीको सुरुङगा नगरपालिका–४ कन्कपुरस्थित सडकमा प्रदेश २–०१–००१ प ५२६४ नम्बरको मोटरसाइकल स.१ त ३०८६ नम्बरको ट्याक्टरमा ठोक्किन गएको थियो । दुर्घटनामा मोटरसाइकल चालक...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    मोटरसाइकल ट्रकमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

    दाङको राप्ती गाउँपालिकामा भएको सडक दुर्घटनामा परी अनिल चौधरीको मृत्यु भएको छ । सोमबार राति राप्ती–८ बिजौरीस्थित सडकमा रा.३ प १३७३ नम्बरको मोटरसाइकल लु.१ ख ७००६ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक राप्ती–७ अननपुर...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    दाङमा मोटरसाइकल दुर्घटना भई एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना भई मगरको मृत्यु दाङमा भएको एक सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१८ मुसलबान डाँडास्थित सडकमा लु.६५ प ८०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    कीर्तिपुर र चन्द्रागिरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

    काठमाडौंको चन्द्रागिरी र कीर्तिपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित निर्माण कार्यमा संलग्न ना २ क ३२३ नम्बरको निसान गाडी सडकबाट तल खसेर दुई जनाको मृत्यु भएको छ । गाडी सडकबाट करिब २ सय ५०...

Pages