arin enterprises

ब्लग

  • २०८० आषाढ १, शुक्रबार

    बर्खायाममा पनि मेलम्चीको पानी आउने

    यस वर्षको बर्खायाममा पनि मेलम्चीको पानी वितरण हुन सम्भावना रहेको छ । तथापि मेलम्ची खानेपानी आयोजना भने बर्खायाममा पानी वितरण गर्न या नगर्ने भन्ने निष्कर्षमा पुग्न सकेको छैन । तर गत महिना मर्मत गरेको  सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी...

  • २०८० आषाढ १, शुक्रबार

    अर्जेन्टिनाले अष्ट्रेलियालाई हरायो

    फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई हराएको छ । बिहीबार भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–० ले हराएको हो । चीनको राजधानी बेइजिंगस्थित वर्कर स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जिताउन लियोनल मेस्सी र जर्मन...

  • २०८० आषाढ १, शुक्रबार

    फाइनलमा स्पेन र क्रोएसिया भिड्ने

    यूईएफए नेसन्स लिगको फाइनलमा स्पेन र क्रोएसिया भिड्ने भएको छ । सेमिफाइनलमा इटालीलाई हराउँदै स्पेन फाइनल पुगेपछि स्पेन र क्रोएसिया भिड्ने टुंगो लागेको हो । बिहीबार राति भएको सेमिफाइनल खेलमा स्पेनले इटालीलाई २–१ गोलले हराएको थियो । खेलको तेस्रो मिनेटमा...

  • २०८० आषाढ १, शुक्रबार

    भुर्ण हत्यामा रोक

    नेपालमा लिङ्ग पहिचान गराई भु्रण हत्या गर्ने बढेपछि स्वास्थ्य मन्त्रालयले त्यसमा रोक लगाएको छ । मन्त्रालयले भ्रुणको लिङ्ग पहिचानको काम नगर्न र नगराउन पनि आह्वान गरेको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य...

  • २०८० आषाढ १, शुक्रबार

    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

    शुक्रबार विहान बसेको संसदीय सुनुवाई समितिको बैठकबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ । आजको बैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर सकिएपछि समितले सर्वसम्मत रुपमा सर्वोच्च अदालतका कामु...

  • २०८० आषाढ १, शुक्रबार

    महानगरले हटाउन थाल्यो बसपार्कबाहिरका टिकट काउन्टरहरु

    काठमाडौं महानगरपालिकाले काठमाडौंबाट बाहिर जाने सवारी साधन आजदेखि गोंगबु बसपार्कबाट मात्रै छुट्नु पर्ने नियम लागू गरेको छ । जस अनुसार महानगरले आजदेखि रिङरोड आसपासका टिकट काउन्टर महानगरल धमाधम हटाउन थालेको छ । महागरपालिकाको निर्णय अनुसार काठमाडौंबाट...

  • २०८० आषाढ १, शुक्रबार

    ‘आदिपुरुष’को विवादास्पद संवाद हटाइयो

    दक्षिण भारतीय फिल्म आदिपुरुषमा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक संजालमार्फत उक्त “आदिपुरुष” फिल्ममा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र...

  • २०८० जेठ ३२, बिहिबार

    बि फिज नेपाली बजारमा

    भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय– बि फिज नेपाली बजारमा ल्याएको छ । स्याउको स्वादमा स्फूर्तिदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक प्रस्तुत गरिएको हो जुन सबै उमेर समूहका उपभोक्ताहरूको स्वादको...

  • २०८० जेठ ३२, बिहिबार

    महानगरले बन्द गर्यो आजैदेखि सुरु भएको शैक्षिक मेला

    भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले रोकेको छ । महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । महानगरका प्रहरी प्रमुखका अनुसार नतिजा नै नआइकन स्टल थापेर...

  • २०८० जेठ ३२, बिहिबार

    एसुसले ल्यायो संसारकै पातलो ल्यापटप

    एसुस ल्याएको ‘जेनबुक एस १३ ओएलईडी (यूएक्स ५३०४)’लाई संसारकै पातलो ल्यापटप रहेको दाबी गरेको छ । कम्पनीले एक वर्ग सेन्टिमिटर मोटाई रहेको जेनबुक एस १३ लाई विश्वकै पातलो ल्यापटप भनेर दाबी गरेको हो । एक किलोग्राम तौल रहेको यो ल्यापटपलाई हलुका र टिकाउ...

  • २०८० जेठ ३२, बिहिबार

    डा. बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त

    सरकारले मुख्यसचिवमा डा.बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले आफ्नो करिअरको लामो समय उपसचिवका रुपमा राष्ट्रिय योजना आयोग र सहसचिवका रुपमा अर्थ मन्त्रालयमा...

  • २०८० जेठ ३२, बिहिबार

    ‘वान एक्स बेट’मा संलग्न ८ जना पक्राउ

    प्रहरीले अवैध अनलाइन बेटिङ एपमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयको टोलीले प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको हो । बेटिङ प्रचार...

  • २०८० जेठ ३२, बिहिबार

    ग्रीसमा डुंगा दुर्घटना हुँदा ७८ को मृत्यु

    ग्रीसमा शरणार्थीहरु बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । शरणार्थी र आप्रवासीहरु बोकेको डुंगा ग्रीसका दक्षिणी समुद्रको भूमध्य सागरको निकै गहिरो क्षेत्रमा दूर्घटना भएको हो । उक्त दूर्घटनामा कैयौं बेपत्ता भएको आशंका गरिएको ग्रीसको तटीय...

  • २०८० जेठ ३२, बिहिबार

    क्रोएसिया नेसन्स लिगको फाइनलमा

    क्रोएसिया यूईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनलमा नेदरल्यान्ड्सलाई ४–२ गोलले हराउँदै क्रोएसिया फाइनल पुगेको हो । क्रोएसियाले एक गोलको अग्रता उल्टाएर नेदरल्यान्ड्सलाई हराएको हो । नेदरल्यान्डको फेयेनूर्ड स्टेडियममा भएको...

  • २०८० जेठ ३१, बुधबार

    भूमिहीनको व्यवस्थापन कुनै पनि हालतमा हुने मन्त्री गुरुङको भनाई

    राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिको टोलिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी र शहरी विकास मन्त्री सिता गुरुङलाई भेटघाट गरेको छ । भेटघाटको क्रममा जिल्ला समितिको टोलीले मन्त्रीद्वयलाई भूमि सम्वन्धि समस्या र...

  • २०८० जेठ ३१, बुधबार

    युक्रेनको अझै धेरै भुमि कब्जा गर्ने राष्ट्रपति पुटिनको घोषणा

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने घोषणा गरेका छन् । प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने राष्ट्रपति पुटिनले बताए । लामो समयपछि...

Pages